1) एकात्मक सामन्ती बाहुनबाद को बिरोध भनेको हाम्रा छिमेकी बाहुन क्षत्री लाई बिरोध गरेकै होइन भन्दा-भन्दै यिनै बाहुनबादीहरुले र यिनै एकात्मक सत्तालिप्सी बाहुनबादी भरौटे-झोलेहरुले हाम्रा छिमेकी बाहुन क्षेत्रीहरुलाई उचाल-पछार गर्दै संघीय प्रेमीहरुमाथि खन्याउने दुस्प्रयास गरिरहेका छन।
2) साम्यबाद र समाजबाद भनेको बाहुनबादी सत्तालिप्सीहरुले बजाउने डम्फु हो भन्दाभन्दै आदिबासी मुलबासी जनजाती असमान नेपालीहरुको कदम लड़खडाइ रहेको छ,यसैको फाइदामा यी आफुलाई अजिङ्गर भनाउने एकात्मक सक्ति का ज्यानमारा हरु मुख मिठ्याउँदै चहल-पहल गर्दैछन।
3) लिम्बुवान,खम्बुवान,तमासालिंग,तमुवान,नेवा,मगरात,खसान,जडान आदि लाई बराबरी सम्बोधन गर्दै आउने केहि साथीहरु अचानक पथभ्रष्ट भै साम्यबाद र समाजबाद को डम्फुको तालमा निर्लज्ज नाच्न थाल्नु पनि यिनै एकात्मक बाहुनबादीहरु कै प्रसय गरि रहनु भन्दा कत्ति पनि फरक छैन।
4)"संघीय समाजबादी पार्टी"र "सामाजिक लोकतान्त्रिक समाजवादी पाटी" को उदय भइ आदिबासी मुलबासी जनजाती असमान नेपालीहरुको नेतृत्व गर्नु भनेको कम गौरवान्वित बिषय होइन हामी हरेक आदिबासी मुलबासी जनजाती असमान नेपालीहरुले मनमस्तिष्क बाटै स्यालुट गरेर आत्मासाथ गर्नु पर्छ तर,,,,,,,,,,,,,, "संघीय समाजबादी पार्टी"र "सामाजिक लोकतान्त्रिक समाजवादी पाटी" ले आदिबासी मुलबासी जनजाती असमान नेपालीहरुको नेतृत्व नै गर्ने हो भने लिम्बुवान,खम्बुवान,तमासालिंग,तमुवान,नेवा,मगरात, खसान, जडान आदि लाई मोर्चाबन्दिको हात बढाई सहकार्य गर्दै सबोधन गर्नु पर्नेमा आफ्नु पार्टीको आकार बढाउन लिम्बुवान, खम्बुवान, तमासालिंग, तमुवान,नेवा,मगरात, खसान, जडान आदि लाई सम्बोधन गर्नु त परै जावोस सम्बोधन गरिरहेकालाई पनि पो पथभ्रष्ट गरि राख्या तपाई हाम्रै आँखा सामु छर्लंगै छ।
5)
मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिसद
यहाँ मैले येसो भनिरहँदा मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिसद को बिरोध गर्र्या चाहिं हुँदै होइन श्रीब मेरो अध्यायन अनुसार सुझाब मात्र हो।
एउटा कुनै पनी लिम्बुवान प्रेमीमित्रले पार्टी , भूमी र जनाताहरुलाई सहयोग सेवा र टेवा पुग्ने खालको कार्यक्रम ल्याई अघाडी सार्यो अथबा यो भित्तोमा सेयर गर्यो भने आबस्यक सल्लाहा सुझाब दिनु कमेन्ट गर्नु त परै जावोस जयलिम्बुवान भन्ने सब्दनै रोकिन्छ !यस्तै तरिकाले हाम्रो लिम्बुवान भुमिले मुक्ति पाउला त ?के यो भित्तोमा जयलिम्बुवान लेख्दैमा र २/ ४ रुपैंयाँ सहयोग गर्दैमा लिम्बुवान आन्दोलनले निस्कर्स पाउला ?]
यो टुक्रा तपाई लिम्बुवान प्रेमी नै हो भने दोहोर्र्याई-तेहेर्र्याई पढ्नुस अनि मनन गर्नुस,,,,,,हामी जो कोहि लिम्बुवान प्रेमी लिम्बुवानी सन्तानहरु बिदेशमा छौं र हाम्रो ऐतिहासिक पृष्ठभूमिको गहन इतिहास बोकेको लिम्बुवान प्राप्तिको लागि सक्रिय रुपमा आवाज हरु बुलन्द हुदै गैरहेको त तपाई हाम्रै सामु यो भित्तोमा ऐतिहासिक पृष्ठभूमिको गहन इतिहास बोकेको लिम्बुवान प्राप्ति

No comments:
Post a Comment