Tuesday, July 17, 2012

कविता : ' आकाशको कथा ' - स्व.स्वप्निल स्मृति Swapnil Smriti


कविता : ' आकाशको कथा ' - स्व.स्वप्निल स्मृति Swapnil Smriti

उहिले त आकाश सा¥है नजिक थियो नि !
कस्तो शासै थुन्थ्यो,

त्यतिखेर त ताराहरु पनि खड्कुडा जत्रा देखिन्थे
घाम र जून त घुमाउने खेत भन्दा विशाल..
धर्ती खासै सुन्दर देखिँदैनथ्यो

ठूल्दिदी तरुनी पुग्दै गइन् र पो त !

ओखल कुट्दा
जहिल्यै मुसलको टुप्पामा ठोक्किने आकाश
मुसलको तीखो टुप्पोले लागेर
जून त खुर्पा भइसक्यो
ताराहरु पनि कुच्चिएर पाँच-छ कुने भएछ

हेत् यो आकाश पनि...
दिदीचाहिँ मुसलभन्दा अग्ली हुँदै गइन्
मस्त तरुनी दिदी
भाले खोज्दै नाच्ने मयुरलाई पक्रिन सक्थिन्
पेवा कुखुरा चार्ने घोर्लेस्याललाई उछिन्न सक्थिन्
तर यो आकाश चाहिँ जैल्यै मुसल ठोकी बस्छ हौ !

एक साँझ
मच्चिमच्ची किनामा कुट्दै थिइन् दिदी
आकाश अलिक तलतल झर्दै थियो
आकाशमा मुसल ठोक्कि गो

दिदीको पालो
रिसले मुसल उल्टाएर आकाशतिर ड्याम्म हानिपठाएको
झर्यामझुरुम फुट्यो आकाश
धर्तीमा उज्यालै उज्यालोको वर्षा भयो
घाम, जून, ताराहरु
धेरै टाढा
माथि माथि पुगे
र संसार यति फराकिलो भयो !
यति सुन्दर भयो !

रेशमबहादुर पाण्डेले किरातीहरुलाई कुशल र राजा नभई बलिया सरदार भने

Profile Picture

दिपेन योङहाङ लिम्बु

by Purbeli Gaunle > नेपालको राजनीति
रेशमबहादुर पाण्डेले किरातीहरुलाई कुशल र राजा नभई बलिया सरदार भने । राममणी आचार्यले स्वाँठे, तिघ्रे, खपर्ने भनेर मोसो दल्ने प्रयास गरे । बि० सं० २००७ साले क्रान्तिमा एकतन्त्रीय राणा शासनको बिरुद्धमा आदिवासी जनजाति “मुक्तिसेना”ले देखाएको सहास र इमान्दारीका ईतिहासलाई चिहान खनेर पुरियो ।

मुक्तिसेनाको कमाण्डर रामप्रसाद राई, नारदमुनी थुलुङ, जनरल खडगबहादुर गुरुङ, बि०बि० चेम्जोङ, कप्तान पञ्चवीर राई, कर्णेल सुरविर राई, आई०जि०पी०, जि०बी० याक्थुङ्बा, सि०बी० बान्तावा, बाबुलाल मोक्तान, चित्रबहादुर गुरुङ र कप्तान कमानसिंह लिम्बुको नाम मसानघाट जस्तै चिसियो । यस्तै २०१५ सालको आम चुनावमा “वि०पी० कोइराला” बराबर मत प्राप्त गर्ने किरात जातिका प्रतिभाशाली व्यक्ति “भुदेव राई”लाई पनि पुरियो । प्रशासनिक क्षेत्रमा समानुपतिंक नियुक्तिको आवाज उठाउने “भुइदल राई”को जायज मांगलाई कुल्चने, दबाउने प्रयास गरियो । लमजुङ्मा विद्धालय खोल्ने कुरा गर्दा “खगेन्द्रजंग गुरुङ”लाई साम्प्रादायिककोआरोप लगाएर जाँतोमा पिस्ने काम भयो । ‘भाषा र लिपी’को आवाज उठाउदा “वीर नेम्वाङ” जेल जानुपर्योि । तीनसय वर्ष अगाडी भाषा र लिपिको उज्यालो बत्ती बाल्ने श्रीजंगालाई वाण हानेर निभायो ।

देशमा प्रजातन्त्रको घाम चाहने “लखन थापा”लाई झुण्डयाएर मारियो । आदिवासी जनजातिको अध्यारो बस्तिमा उज्यालो बाल्न खोज्ने चितवनका “लालध्वज गुरुङ’, मोरङका ‘दिवानसिंह राई’, तनहुँका ‘धर्मध्वज गुरुङ’लाई पनि हावाले टुकी निभाए झै निभायो । राणा “प्रधानमन्त्री रणोद्दीप”को शासनकालमा प्रजातन्त्रको लागि आवाज उठाउने “सुपति गुरुङ”को नाम ईतिहासमा लेखेनु पर्नेमा उसको नाम नै मेटायो । नेपाललाई सिंङ्गो राष्ट्र बनाउन सहयोग गर्ने “झागलसिंह गुरुङ”को नाम कतै उल्लेख छैन । यस्तै बेवास्ता मगरकाजी “विराज थापा”को भएको छ ।

बहादुर शाहको नायबी कालमा गोर्खा राज्य बिस्तारका निम्ती गोर्खा सेनामा समर्पित भएर लड्दा बि०सं० १८४४ मा घाइते भई बन्दी बनाएका “नरराज लामा’, नेपाल र भोटको लडाइमा बि०सं० १८४८ मा वीरगती प्राप्त गर्ने ‘सरदार युवराज लामा’ तथा नेपाल र भोटको लडाइ हुँदा भोटको सहयोगको निमित्त कारीब ७० हजार चिनिया फौजदेखि नेपालको केही नलाग्ने देखेर बि०सं० १८४९ मा आपसी सम्झौता गर्ने महत्वपुर्ण भूमिका खेल्ने ‘मणिराम लामा” को नाम कतै उल्लेख भएको भेटिंदैन ।
तर “शिवजंग राणा, विश्वबन्धु थापा, गेहेन्द्रहरि शर्मा, केशवप्रसाद कोइराला, कालु पाँडे, दामोदर पाँडे, अभिमनसिंह बस्नेत, पारथ भण्डारी”ले थालिमा फुल भरिए झै नेपालको ईतिहास भरिएको छ । त्यसैले ईतिहास लेख्दा पनि पक्षपात भएन त ? - (साभर: देश सुब्बा)

Wednesday, July 11, 2012

काका श्री आज्ञा गर्नु हुन्छ:....


  • Gajen Yakthungba
    काका श्री आज्ञा गर्नु हुन्छ:
    हामीले किराँत प्रदेशको कुरो उठाउदा के के भनेर चेतावनी दिए लिम्बुहरुले ??

    (१) राइहरुलाई किराँत राज्य चाहिए काठमाण्डौ जाउ त्यहि हो तिमर्ले ८ सौ वर्ष राज्य गरेको यहाँ लिम्बुवानमा होइन|

    ..अब यो मूर्खले चाहीं कसरी यस बारे टिप्पणी दिन्छ भने: काका श्री हो, हामीले हाम्रो पहिचान र इतिहासलाई खोज्नु पर्छ| तर त्यसरी आफ्नो पहिचान खोज्दा सिधै अरुको पहिचान र ईतिहास लाई अवहेलना र मिच्ने काम गर्नु हुन्न| १७ औँ पटक को हार पछि विक्रम सम्बत १८३१ श्रावणको दिन पृथ्बीनारायण शाह ले लिम्बू राजाहरु सँग शान्ति सम्झौता ( लाल मोहोर,ताम्र पत्रमा) के भन्याछन् भने:अगी दस पुस्ता चक्रवती सम्राट हो| माङ्घ वंशी राजा,हिन्दु अघि राजा भएका कारण तिमीलाई केहि राजाले मसाउँन सक्दैन|अघि चिन तिब्बत र अरु राजा बासाहरु बाट पनि अनादिकाल देखिन तिम्रो वंशमा समर्थन लिया दिया आयाको मैले जानेको,हेरेको हुँ|म मेरो लालमोहोर ताम्र पत्रमा बाँधी बाचा बोल कबोल गरि सदाका लागि बक्सेको हुँ|यसको आधारमा अरुण पूर्वका हालको जिल्लामा राइहरुको पहिचान देखिन आउँदैन| त्यसैले किरात राइ यायोक्खाहरुले इटहरीमा गरेको आमसभामा के कस्ता ब्यानर सँग राइहरु प्रस्तुत भएका थिए...त्यसलाई हेरेर तुरुन्त लिम्बुवान मुक्ति मोर्चा ले प्रेश मार्फत् किन र के का लागि बिज्ञप्ति दिए...त्यसलाई यहाँ पुन: प्रस्तुत गरेकोछु| हुन त यस बारे यसै वाल मा होला,Pakash Sunuwar सर ले राख्नु भएको पोस्ट मा पहिले नै बहस गरि सकिएको अवस्था हो...तर यो, चाहीं विशेष गरि हाम्रा महाशय मुसाफिर काका ज्यू को लागि राखेको छु..कृपया एक नजर अन्दाज गरि दिन हार्दिक अनुरोध गर्दछु:

    किरात राइ यायोक्खालाई लिम्बुवान विरुद्द नबोल्न चेतावनी:-
    .अन्नपूर्ण साप्ताहिक_

    धरान,१० वैशाख: सुनसरीको इटहरीमा जनसभा गरेको चौबिस घण्टा नबित्दै लिम्बुवान मुक्ति मोर्चाले किरात राइ यायोक्खालाई लिम्बुवान विरुद्द नबोल्न चेतावनी दिएकोछ |

    मोर्चाले आइतबार धरानमा पत्रकार सम्मेलन गरी लिम्बुवानको अस्तित्व मेटिने गरी लाखौँ लिम्बुवानीको भावना बिपरित लिम्बुवान भूमिलाई किरात राज्यमा प्रस्ताब गर्ने यायोक्खालाई लिम्बुवान विरुद्द जथाभाबी नबोल्न चेतावनी दिएकोहो| यायोक्खाले शनिबार इटहरीमा गरेको आमसभामा राइ नेताहरुले दिएको अभिव्यक्ति र विभिन्न व्यानरमा रामेछाप देखि मेची सम्म किरात राज्यको प्रस्ताब गरि प्रदर्शन गरिएकाले यायोक्खाको गतिविधिबारे मोर्चाले आपत्ति जनाएकोहो|

    मोर्चाका केन्द्रीय अध्यक्ष वीर नेम्बाङ्ले लिम्बुवान भूमिलाई बिभाजित गर्ने अधिकार किरात राइ यायोक्खालाई नभएकाले यायोक्खाको नेतृत्व गर्ने राइ नेताहरु लाई सचेत हुन चेतावनी दिए|

    'ऐतिहासिक पृष्ठभूमिको आधारमा किरातीले राज्य संचालन गरेको काठमाण्डौ हो,त्यसैले राइहरु किरात राज्य माग्न काठमाण्डौ जानु,' 'लिम्बुवान भूमिमा बसेर किरात राज्य माग्न पाइदैन|'

    यायोक्खाले आफ्नो अधिरकारको रक्षा गर्न अर्काको पहिचान समाप्त पार्ने एकात्मकबादी षड्यन्त्र गरेको उनले आरोप लगाए|

    मोर्चाको आइतबार सम्पन्न केन्द्रीय समितिको बैठकले गरेका निर्णय समेत सार्बजानिक गरिएकोछ| लिम्बुवान मुक्ति मोर्चालाई छिट्टै निर्वाचन आयोगमा दर्ता गर्ने मोर्चाका महासचिब पदम अधिकारीले जानकारी दिए|

    पत्रकार सम्मेलनमा जेठ १४ गते आत्मनिर्णयको अधिकार सहितको लिम्बुवान राज्य नयाँ संबिधानमा घोषणा नगरिए संयुक्त लिम्बुवान मोर्चाको तर्फ बाट अन्तरिम संबिधान घोषणा गरी लिम्बुवान क्षेत्रमा सम्पूर्ण कामकारबाही अगाडी बढाउने अधिकारीले बताए...////////

  • Gajen Yakthungba
    Gajen Yakthungba बुँदा नम्बर(२) मा यसो भानु हुन्छ: पेनिहाङ् (क्षेत्री राजा) ले लखेट्दा टाउकोमा पोको पुन्तुरो बोकी बाँदर जस्तो कुप्रो परेर लिम्बुवानमा शरण लिएका शरणार्थी हो,यो तिमर्को भूमि होइन|......यस बारे फेरी यो मूर्खले यसो भन्छ: निश्चय पनि बृहत नेपालको एकीकरणको क्रममा शाह राजा सँग माझ किरातको हार भए पछि आफ्नो ज्यान जोगाउँन माझ किरात छोडेर कतिपय राइहरु पल्लो पूर्व लिम्बुवान तिर लागेको ईतिहास साक्षीछ| तर तपाइले यहाँ उल्लेख अर्नु भए झैं, टाउकोमा पोको पुन्तुरो बोकेर बाँदर जस्तो कुप्रो परेर शरणार्थी को रुपमा छिरेको भन्ने लेख वा ईतिहास मैले आज सम्म पढ्न पाएको छैन...यदि कुनै लिंक भए मलाई पनि पढ्ने मौका, शेयर गर्नु होला काका ज्यू| तर यो माथिको तपाको पोस्ट नै मेरो लागि त उग्रजातिवादको गन्ध भेट्छु...किन भने ( कसरी चेतावनी दिए लिम्बुहरुले) यो भनाइ नै पुर्वाग्रहीछ| अहिले लिम्बुवान ले उठाएको मुद्दा लिम्बू राज्यको लागि हुँदै होइन...र, लिम्बुले यसो भन्यो भन्नु ठिक देख्दिन| त्यो बेलाको त्यो भूमि लिम्बू राज्य भए पनि अहिलेको मिश्रित समाज भइ सकेको कुरालाई यहाँका लिम्बुहरुले राम्ररी बुझी सकेकोछ| र, हाल उठाइएको लिम्बुवान भनेको भूमि हो, लिम्बू भन्नु र लिम्बुवान भन्नु एकै होइन| यस्तै पोस्ट हरु खोजी खोजी राखेर खाली राइ लिम्बुको खून तताएर केहो बोलोस् र त्यसलाई यहाँ रत्यौली बनाएर आफू स्याबासी बटुल्न मा तल्लिन तपाइको यहीं प्रबृत्ति देखेर नै मैले म भन्दा महा मूर्ख उपनाम दिएको हो| ...अन्तत: उहीं हो....''टस को नाश, बेट्रीको खर्च,,,सत्यानाश...!!!''....///

CanadaNepal.net: Namaste Europe | Europe Samachar Episode-16

CanadaNepal.net: Namaste Europe | Europe Samachar Episode-16

Sunday, July 8, 2012

सुद्धिको बारीमा उनयुं फुल्यो.....



सुद्धिको बारीमा उनयुं फुल्यो बुद्धिलाई गनायो....
बुद्धिको घरमा अण्डा भन्दा चल्ला पहिले जन्मियो....
सुद्धिले रुद्री पाठ गरि आफ्नै घर जुठायो अनि सुद्ध भयो......
बुद्धिले बिरालो बाँधी सुद्धिको क्रिया खायो बाहुन कहलायो ...
सुद्धि बुद्धि आफै जातीयबादी लाजै मर्दो सबै जात छुट्यायो.....
====================================
ए....नि लै--लै... सिरिमा सानको भात खानु धानको दुध-दहि बाहुनको.....
साङ्ले र डिकुरे डुबेको दहि-महि अघाऊनजेली खाउ माइला टपरे बाहुनको....
====================================
फेद न टुप्पा संघीय बिरोधि टपरटुइयाँ फेसबुके विद्वान भयो.....
सुजो न बुझो हगुल्गुड़ी पुजो होत्रो सन्नासो मच्चाई-मच्चाई श्लोक गायो....
लिम्बुवान,खम्बुवान,नेवा,तमुवानलाई पो जातियताको आरोप लगायो....
लिम्बु,राई,नेवार,गुरुङ राखी नक्कली आइडी खोल्यो रुद्री कै गित गायो....
२/४ जना लिम्बु राईले जनैबादी धोति भिर्यो टपरे,भक्ते सबैलाई हसायो....
उइ मुला जातिवादी उइ सिन्की-गुन्द्रुक एक्कल भाषा धर्म हामी माथि लादयो..
====================================
ए....नि लै--लै... सिरिमा सानको भात खानु धानको दुध-दहि बाहुनको.....
साङ्ले र डिकुरे डुबेको दहि-महि अघाऊनजेली खाउ माइला टपरे बाहुनको....
====================================
पत्रकार भयौ,साहित्यकार भयौ,नेता भयौ,आफ्नै पहिचान माथि लात्तेबूङ खेलेउ.....
तर तिमीलाई के थाहा?साङ्ले र डिकुरे डुबेको दहि-महि हसुरेर मज्जाले डकारेउ....
पत्रकार भएर आफ्नै साखा सन्तान,पहिचान र पिता-पुर्खाको बिरुद्धमा मनपरि लेखेउ......
साहित्यकार भएर सत्य इतिहास लुकाएर मन गढ़नते शब्दहरुले किताब भरेउ.....
कलंकित होऊ नै तर नेता भएर नि आदिबासी-मुलबासी जनजाती कै बिरुद्ध मा भाषण ठोक्यौ....
सुद्धि र बुद्धि २४० बर्ष बुढा भए अब सक्छौ भने जिउन्दै आर्यघाटमा लगेर दिउँसै जलाएर आउ....
नेवा,तमुवान,मगरात,तामांगसेलिंग,थारुहट,मधेस,खसान लिम्बुवान,खम्बुवान तिम्रै हो गाउँ....
साङ्ले र डिकुरे डुबेको दहि-महि पाउदैन यहाँ सफा दुध दहि,हान,उम्माक,थि,छ्याङ टन्न खाउ....
====================================
ए....नि लै--लै... सिरिमा सानको भात खानु धानको दुध-दहि बाहुनको.....
साङ्ले र डिकुरे डुबेको दहि-महि अघाऊनजेली खाउ माइला टपरे बाहुनको....
====================================
>>>>>>>>>>>>>दिपेन योङहाङ<<<<<<<<<<<<<<<

यथार्थ यहि हो

बि० सं० २००७ साले क्रान्तिमा


रेशमबहादुर पाण्डेले किरातीहरुलाई कुशल र राजा नभई बलिया सरदार भने । राममणी आचार्यले स्वाँठे, तिघ्रे, खपर्ने भनेर मोसो दल्ने प्रयास गरे । बि० सं० २००७ साले क्रान्तिमा एकतन्त्रीय राणा शासनको बिरुद्धमा आदिवासी जनजाति “मुक्तिसेना”ले देखाएको सहास र इमान्दारीका ईतिहासलाई चिहान खनेर पुरियो ।

मुक्तिसेनाको कमाण्डर रामप्रसाद राई, नारदमुनी थुलुङ, जनरल खडगबहादुर गुरुङ, बि०बि० चेम्जोङ, कप्तान पञ्चवीर राई, कर्णेल सुरविर राई, आई०जि०पी०, जि०बी० याक्थुङ्बा, सि०बी० बान्तावा, बाबुलाल मोक्तान, चित्रबहादुर गुरुङ र कप्तान कमानसिंह लिम्बुको नाम मसानघाट जस्तै चिसियो । यस्तै २०१५ सालको आम चुनावमा “वि०पी० कोइराला” बराबर मत प्राप्त गर्ने किरात जातिका प्रतिभाशाली व्यक्ति “भुदेव राई”लाई पनि पुरियो । प्रशासनिक क्षेत्रमा समानुपतिंक नियुक्तिको आवाज उठाउने “भुइदल राई”को जायज मांगलाई कुल्चने, दबाउने प्रयास गरियो । लमजुङ्मा विद्धालय खोल्ने कुरा गर्दा “खगेन्द्रजंग गुरुङ”लाई साम्प्रादायिकको आरोप लगाएर जाँतोमा पिस्ने काम भयो । ‘भाषा र लिपी’को आवाज उठाउदा “वीर नेम्वाङ” जेल जानुपर्योि । तीनसय वर्ष अगाडी भाषा र लिपिको उज्यालो बत्ती बाल्ने श्रीजंगालाई वाण हानेर निभायो ।

देशमा प्रजातन्त्रको घाम चाहने “लखन थापा”लाई झुण्डयाएर मारियो । आदिवासी जनजातिको अध्यारो बस्तिमा उज्यालो बाल्न खोज्ने चितवनका “लालध्वज गुरुङ’, मोरङका ‘दिवानसिंह राई’, तनहुँका ‘धर्मध्वज गुरुङ’लाई पनि हावाले टुकी निभाए झै निभायो । राणा “प्रधानमन्त्री रणोद्दीप”को शासनकालमा प्रजातन्त्रको लागि आवाज उठाउने “सुपति गुरुङ”को नाम ईतिहासमा लेखेनु पर्नेमा उसको नाम नै मेटायो । नेपाललाई सिंङ्गो राष्ट्र बनाउन सहयोग गर्ने “झागलसिंह गुरुङ”को नाम कतै उल्लेख छैन । यस्तै बेवास्ता मगरकाजी “विराज थापा”को भएको छ ।

बहादुर शाहको नायबी कालमा गोर्खा राज्य बिस्तारका निम्ती गोर्खा सेनामा समर्पित भएर लड्दा बि०सं० १८४४ मा घाइते भई बन्दी बनाएका “नरराज लामा’, नेपाल र भोटको लडाइमा बि०सं० १८४८ मा वीरगती प्राप्त गर्ने ‘सरदार युवराज लामा’ तथा नेपाल र भोटको लडाइ हुँदा भोटको सहयोगको निमित्त कारीब ७० हजार चिनिया फौजदेखि नेपालको केही नलाग्ने देखेर बि०सं० १८४९ मा आपसी सम्झौता गर्ने महत्वपुर्ण भूमिका खेल्ने ‘मणिराम लामा” को नाम कतै उल्लेख भएको भेटिंदैन ।
तर “शिवजंग राणा, विश्वबन्धु थापा, गेहेन्द्रहरि शर्मा, केशवप्रसाद कोइराला, कालु पाँडे, दामोदर पाँडे, अभिमनसिंह बस्नेत, पारथ भण्डारी”ले थालिमा फुल भरिए झै नेपालको ईतिहास भरिएको छ । त्यसैले ईतिहास लेख्दा पनि पक्षपात भएन त ? - (साभर: देश सुब्बा)

Saturday, July 7, 2012

Dadi Sapkota

http://www.nepalplus.com/archives/15134

The Yele Sambat


Tuesday, 26 January 2010 10:55 administrator
Yele sambat is kiranti new year and it used to celebrate in the time of maghe siri panchami or sukla panchami.This new year used to celebrate since unknown ancient  time by kiranti people as new year and considered this day as very lucky,Prosperouse and happy  day for all kirantis.This yele name is coming from king yalamber who officially declared this day as new year for kiranti people so from his name this sambat or year is called yele sambat.This siri panchami or sukla panchami was so precious day for kiranti people when the yalamber defeated the gopal dynasty king Bhuvansingh in nepal and started kiranti era this was day of siri panchami.Altogether, there were 29 kings of this dynasty who ruled over Nepal for about 1225 years But according to kirant bansawali record there is 34 kiranti king who ruled the Nepal .
According to the chronicle (Bansawali) of Kirkpatrick, Kiratas ruled over Nepal from about 900 B.C. to 300 A.D. During this long period, altogether 29 Kirat Kings ruled over the country'.yalamber was such mighty and legendary kirant king who led the kirata in legendary kuruchetra war of Mahavarata. Kirant people considered him as god king as incarnation of mahadeva so he is called AKASH VAIRAB AS WELL. Another form of lord Siva or lord of terror. The temple, a three storey structure now stands in the busy square of Indra Chowk is the temple of AKASH VAIRAB or temple of legendary kirant king yalamber.The twenty-nine Kings were : 1.Yalambar 2.Pari 3. Skandhar 4.Balamba 5.Hriti 6.Humati 7.Jitedasti 8.Galinja 9.Oysgja 10.Suyarma 11.Papa 12.Bunka 13.Swawnanda 14.Sthunko 15.Jinghri 16.nane 17.luka 18.Thor 19.Thoko 20.Verma 21.Guja 21.Guja 22.Pushkar 23.kKeshu 24.Suja 25.Sansa 26.Gunam 27.Khimbu 28.Patuka 29.Gasti

The last King of the Kirant dynasty was Gasti. He proved to be a weak ruler and was overthrown by the Sombanshi ruler Nimisha. It brought to the end of the powerful Kirant dynasty.When they  defeated by lichabi king Again they Regrouped and  formed the another kirant kingdom in banepa that day was maghe siri panchami or sukla pagnchami.Their new kirant kingdom was started from Sanga Bhanjyang hill Kathmandu valley to Sikkim in east and remain as hostile power for the lichavi.After Twenty years of ruling in banepa as kiranti kingdom Later this kingdom was divided into 3 small kingdom they were called Wallo kirant, majh kirant and pallo kirant with the different kings. Among them wallo kirant had boarder from sanga bhanjyang from west to dudh koshi in east.Friest king of wallo kirant was king Binicha.He was such mighty king and had power of wishful death only. according to myth he had hidden Tupi{long hair in middle of the head} without cutting this he wouldn’t die this was his secrecy and famous for magic and art of warfare. According to  sunuwar kirant chronicle he used to form this wallo kirant in the time of maghe siri panchami or sukla panchami another  form of yele sambat in Bhuji kot gaun in ramechap district so he declared that day is new year as it is like before. This new year used to celebrate like chandi beating dhole,chyamta and sacrificing many animals and eating, drinking making socielize.in addition they used to do stick fighting, sword fighting khukuri fighting and game of archery. This kind of game was so dangerous could easily break head and vulnerable to die as well but this was kiranti tradition and game of warrior race so nothing to do with this festival. Once passer-by two saints yogi  named Kalbhairung and kal narsing seen this wallo kiranti new year and so much horrified. They Try to teach sunuwar this festival need to avoid because they seen many warrior bleeding and they took sword from them and brought In Hanuman Dhoka  in Kathmandu. In addition all kirant young lad and lady  get together and make appointment for marriage if they like each other. Pierced the ear for young people to wear rings, cut the hair, get together the relatives, Build new houses, To give new clothes this is tradition in sunuwar.There is say for kiranti people no need to see Sahit{good day} for start life journey. This festival was completely banned after conquest of gorkha darwar but still remain in the time of rana government illegally but after rana government this festival is completely banned all sort of kiranti documents were burned and destroy which the office used to call Jatiya nasta bivag {gopal Gurung} but still old wallo kiranti sunuwar used to practice and celebrate this new year in time of maghe siri panchami.So recently Friest of all wallo kiranti sunuwar start to celebrate this new year almost 10 years ago officially from sunuwar welfare society. Now limbu organisation recognise this new year as kiranti new year and start to follow sunuwar’s.This is not  only by sunuwar and limbu but we all kiranti must recognise our festival and revive our ancient pride. Nepal is kirant Deshe and ridiculously we are not celebrating our kirant festival and religion. We are such rich in historically, culturally and traditionally but we seems losing our all faith. This festival is not only lucky for kiranti but many other people as well. In the time of siri panchami lord Buddha used to born so all Buddhist celebrate Buddha jayanti{Buddha day} who was one of the greatest kirata scholar in past who gave Nirvana for all human being. He was the great teachers of all human race. Same day Chinese people have Chinese new year which is called chunche there is strong connection with Chinese new year chunche and yele sambat. yele sambat and chunche might be same in past because kirata people were originated in Hunan province of china 6000 BC.In this siri panchami Hindu goddess saraswati puja{worship}is done. She is the goddess of learning. She used to be kiranti goddess Vedic people just forcefully trying to bring in Hindu fold.Sarswati in the Vedas was goddess of wealth, fruits and well being not as goddess of learning and intelligence. Sarswati today is clothed with white colour which had derived from Khuluma of Tripuri kiranti people who is goddess of cotton and learning as she teaches us to weave and design the clothes. Khuluma is considered white colour as she for cotton. It clearly shows goddess of learning saraswati is our kiranti god So value of siri panchami or sukla panchami is something beyond our imagination for kiranti people. The full moon has different place for all living being. This is day of god,goddest,legendary story of wolf. All living being are happy to see full moon.Kiranti people have myth and belief that day all SIME,BHUME,NAG AND NAGINI{Goddess of earth, goddess of water and serpent king} They all come out on Earth to breath and  see the human activity and for blessing if they worship and appease them. This day people have belief that day naga king or serpent god change him as human form  so come in house disguising as yogi and blessed people so some people worship naga as well.Kiranti sunuwar has belief this day is important and it’s called KHARO BAR OR KHARO DIN so they have belief, that night  7 brother BANESKHANDI{JUNGLE GOD} come to visit every GOTH{HUT}to bless animal. There is folk lore that day kiranteswore mahadeva and kirantni parbati take bath in high Himalayan holy lake like JHATA POKHARI,NIRMAL POKHARI,BHUT POKHARI,PANCH POKHARI,GOSAI KUNDA,TILICHO TAL,CHYO ROLPA,HALESWARI,KAILASH MAN SAROWAR TAL AND  other many more. For novelist, story writer, poem writer and lovers this full moon is something different. According to science sun start to move from south pole to north pole so this new year the day of siri panchami is really really essential. All this kind of worship used to do in kiranti new year day the yele sambat.This yele sambat which we celebrating today in maghe siri panchami created confused for  kiranti people who doesn’t have sufficient historical knowledge about this and misunderstood as MAGHE SAKRANTI but this is not maghe sakranti this is yele sambat kiranti new year which we celebrate in maghe siri panchmi.Because of time and difficulty of fixing the time some kiranti organisation start to celebrate in time of magh 1 gate but it has to be in time of maghe siri panchami or sukla panchami or basanta panchami.Kirata race were such ancient and used to tussle with god,goddest and demon in their daily life. They were only not ancient but also had very developed civilization like Indus civilization and Mohenjo-Daro civilization. Ancient Indian civilization is civilization of kirata.This great civilization was situated in north east Himalayan range of Mahavarata.According to S.k chattarji north eastern kiranti civilization was key civilization of ancient India. They were the supreme power in that era. If you see the 10000 BC Scientific human evolution film then you can find out how civilize we kiranti were in past. When southern Chinese people used to cultivate paddy and living with happy civilize life that time how westerner were struggling for resources and living in cave like jungle man. Due to dynamic of time they start to loose their colony,civilization,culture,tradition one after another but now this is our duty to restore ancestral pride and their spirit.we must revive  our own culture rather than to follow someone’s religion, culture and tradition so This is the time for all kiranti to celebrate our own legendary new year  the yele sambat.

By Chandra Prakash Sunuwar
Dhobighat, Lalitpur, Kathmandu
Email: cpsunuwar@hotmail.com

Friday, July 6, 2012

योङहाङ राजा हेलीहाङ र छोरा मुसेन हाङ (हस्तापुर यक)



Yo samjhauta HILLI HANG RAJAKO chora MUSEN HANG SANGA CENTRAL GOVERNMENT sanga bhayeko theyo
योङहाङ राजा हेलीहाङ र छोरा मुसेन हाङ (हस्तापुर यक)