Sunday, December 30, 2012

"साँढे को जुधाई बाछा-बाछिको मिचाई "

मेरो विचार यहाँ यस्तो छ,,,,,,म हर्षित छु, नव घोषित दुवै पार्टीसंग,,,मेरो समर्थन तलमाथि छैन,यहाँ मैले "संघीय समाजबादी पार्टी"र "लोकतान्त्रिक समाजवादी पाटी" यी दुबैलाई एउटै सिक्काको दुइ पाटो भन्छु,यहाँ कसैलाई चिट् मन पर्छ कसैलाई पट?यहाँ जुन कुरा हामीले यी पार्टीहरु घोषणा गर्नु भन्दा अगाडी आशा-भरोशा राख्या थ्यौं;आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको प्रतिनिधित्व गर्नलाई एउटै मुकुट ओढेर आउने छन र हाम्रो प्रतिनिधित्व गर्ने छन तर त्यो भएन,संघीयता बिरोधि बाहुनबादी पार्टी त्यागेर आउने बुद्धिजिबी अग्रज नेता ज्यु हरुले त पृथ्बी नारायण शाह को पालामा निस्केको तामाको सिक्का पो साथ् मै लिएर आउनु भाको रैछ आखिर चिट र पट भएर पल्टी छाड्नु भो, यहाँ साँढे को जुधाई बाछा-बाछिको मिचाई नहोला भन्ने ठाउँ नै छैन त्यसैले मा त भन्दै आइरहेको छु,,,,,,,,,,,,,,,,,

एउटै डुङ्गामा सवार गर्न नसक्ने नेताहरुले आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको प्रतिनिधित्व गर्लान त? 
जर्जर सामन्ती बाहुनबादको चङ्गुल बाट खोसेर आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुलाई मुक्ति  देलान त?
नव घोषित "संघीय समाजबादी पार्टी "र"सामाजिक लोकतान्त्रिक पार्टी"विद्वानहरुको कसरत बाहुनबाद भन्दा कति इन्च फरक होला?
"संघीय समाजबादी पार्टी "र"सामाजिक लोकतान्त्रिक पार्टी"भबिस्यमा एकीकृत हुने सम्भावना कति भित्ता(कुरेत)होला?
"संघीय समाजबादी पार्टी "र"सामाजिक लोकतान्त्रिक पार्टी"को अन्त्येष्टि काँसीमा हुन सक्ला कि चोमुलुलुङमा,फक्तालुङ को सिरमा हुन सक्ला?  
=========================================================
नव घोषित "संघीय समाजबादी पार्टी "र"सामाजिक लोकतान्त्रिक पार्टी"प्रतिको मेरो धारणा,साम्यबादी र समाजबादी मार्क्स-लेनिनका पादरीहरु,दासीहरु दासत्व बिना अछुत रहेर राजनैतिक पृष्ठभूमि सिर्जना गर्नै  सक्दैनन् या गर्नै चाहंदैनन् भन्ने कुरा आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुलाई प्रष्ट हुनु जरुरीछ।यी पादरिहरुले यदि साच्चैको आदिबासी-मुलबासी जनजाती असमान नेपालीको हकहित र मुक्ति नै चाहेका हुन् भने र प्रतिनिधित्व नै गर्ने हुन् भने लिम्बुवान,खम्बुवान,तमासेलीङ्ग,नेवा, तमुवान,थरुहट,मगरात,मैथिल, खसान,जडान,शेर्पावान भनेर सम्बोधन गर्न किन हिचकिचाउन्छन् ?किन चाहिं कन्जुस्याई गरिराछन् हाम्रा उच्च साम्यबादी र समाजबादी पादरीहरु? लिम्बुवान,खम्बुवान, तमासेलीङ्ग,नेवा,तमुवान, थरुहट,मैथिल, खसान ,जडान,शेर्पावान भनेर सम्बोधन गर्दैमा साम्यबाद र समाजबाद कै अपमान ठान्ने पादरी दासीहरु "संघीय समाजबादी" र"सामाजिक लोकतान्त्रिक"पार्टीको लगाम समाएर आदिबासी-मुलबासी जनजाती असमान नेपाली,दलित,मुश्लिम,महिला र शोषित पिडितको हकहित र मुक्तिको  प्रतिनिधित्वको नाटक गरेर एक्कल सामन्ती बाहुनबादीहरु कै असली दासी नहोलान भन्ने ठाउँ पनि अत्यन्तै साँघुरो छ र यिनीहरु लिम्बुवान, खम्बुवान, तमासेलीङ्ग,नेवा, तमुवान, थरुहट,मगरात,मैथिल, खसान,जडान,शेर्पावानको माग प्रति बुझ पचाउने काम गर्दैनन् भन्ने संका छैन।हाम्रो नेपालका जनजाती उपल्ला नेताहरुले संघियता बिरोधि पार्टी त्यागेर आदिबासी-मुलबासी जनजातीको आँगनमा आउनु भनेको नै साम्यबाद र समाजबाद भनेको हाम्रो जस्तो देशमा अपाङ्ग को भाँचिएको बैसाखी भन्नु नै हो।
====================================================
 हाम्रा अग्रज बुद्धिजिबी,विद्वान,नेताहरु आफैं मार्क्स-लेनिन या माओत्से तुङ् भएर आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको हकहित र मुक्तिको प्रतिनिधित्व हुने गरि किन कुनै एउटा "सिद्धान्त"को प्रतिस्थापन गर्न ताम्सिन्दैनन् ? किनकि साम्यबाद र समाजबादको अपबादमा आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरु को हकहित र मुक्तिको नेतृत्व गर्ने सिद्धान्तको प्रतिस्थापन गर्नु भनेको नै बाहुनबादको अन्त्य हो,बाहुनबादको अन्त्य भयो भने देश सुध्रन्छ,देशमा विकास हुन्छ,देशले विकासक्रममा छलाङ्ग मारिसके पछी बुझेर या बुझ पचाएर गनिएका पादरिहरुको झोले राजनीति पनि साँढे गोरु कै हुन्छ भन्ने डरले ग्रसित छन दासिहरु,बाहुनबादी दासत्वको झोलमा पल्केका पादरीहरु,,,,,,,,,
==================================================== 
यहाँ मेरो बुझाइलाई भनिरहँदा कम्युनिष्ट साम्यवादीहरु होस या कांग्रेसी समाजबादीहरु आखिर मर्क्सिज्म कै सिद्धान्तमा चलखेल गर्दै आएका कपुरी "क"हरु हुन् कसैलाई बाहुनबादी इन्द्रेले स्वर्ग बाट बरदान दिएको होइन।
एमाले त्याग्नु या कांग्रेस त्याग्नु भनेको क्षेत्री-बाहुन त्याग्नु हुँदै होइन, त्यागेर बाहिरिनु भनेको साम्यबाद र समाजबाद अनि एमाले र कांग्रेस भित्र भएको संघियता बिरोधि सिद्धान्त हो।यानी कि यी तत्वहरु आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको हकहित र मुक्तिको निम्ति कुनै माने राख्दैन।हो साम्यबाद र समाजबादको आधारमा प्रतिनिधित्वको "ढाचा"तयार गर्दा नहुने भन्ने चाही होइन तर यहाँ एउटै सिक्काको दुइ पाटा भएर आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको हकहित र मुक्तिको प्रतिनिधित्व गर्छु भन्दै ताम्सिरहनु भनेको दमाई(मास्टर-दर्जी)को घरमा हसिया~खुकुरी अर्जाप्न जानु भन्दा गतिलो बुद्धिमता हुँदै होइन।,,,,,,,,,,,,,,,जय आदिबासी-मुलबासी जनजाती,,,,,,,,,,,,,!





एउटै डुङ्गामा सवार गर्न नसक्ने नेताहरु.....


एउटै डुङ्गामा सवार गर्न नसक्ने नेताहरुले आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको प्रतिनिधित्व गर्लान त? 
जर्जर सामन्ती बाहुनबादको चङ्गुल बाट खोसेर आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुलाई मुक्ति  देलान त?
नव घोषित "संघीय समाजबादी पार्टी "र"सामाजिक लोकतान्त्रिक पार्टी"विद्वानहरुको कसरत बाहुनबाद भन्दा कति इन्च फरक होला?
"संघीय समाजबादी पार्टी "र"सामाजिक लोकतान्त्रिक पार्टी"भबिस्यमा एकीकृत हुने सम्भावना कति भित्ता(कुरेत)होला?
"संघीय समाजबादी पार्टी "र"सामाजिक लोकतान्त्रिक पार्टी"को अन्त्येष्टि काँसीमा हुन सक्ला कि चोमुलुलुङमा,फक्तालुङ को सिरमा हुन सक्ला?  
================================================================
आदिबासी-मुलबासी जनजाती असमान नेपालीको हकहित र मुक्तिको लागि न त साम्यबादको आबस्यकता छ न त समाजबाद कै आबस्यकता छ।मात्र कुर्सिको लालची गिद्धे दृष्टिमा आदिबासी-मुलबासी जनजाती असमान नेपालीलाई कैद गर्ने दुष्प्रयास हो।यहाँ मैले यो भन्नु को अर्थ हो लिम्बुवान, खम्बुवान,तमासेलिंग,नेवा,मगरात, तमुवान,खसान,मैथिल, थरुहट  लाई न त साम्यवादको खाँचो छ न त समाजबाद कै खाँचो छ,,,,लिम्बुवानको लागि साम्यवाद र समाजबादले कुनै माने राख्दैन,लिम्बुवान क्रान्ति र प्राप्ति को निम्ति कुनै मर्क्सिज्मका किताबका ठेली पल्टाउनु पर्दैन, 240 वर्ष सम्मको एकात्मक बाहुनबादी हिन्दु बर्च्व्स्व्को दमनपूर्ण पिंडा द्वारा सिकिएको पाठ मर्क्सिज्मका किताबका ठेली भन्दा हजारौं गुणा महत्वपुर्ण छ,देश र समाजको मुक्ति को लागि साम्यबाद र समाजबाद नै हुनु पर्छ भन्ने मुर्ख पण्डितहरुलाई साम्यबाद र समाजबाद बिना नै लिम्बुवान सिंगापुर-अस्ट्रेलिया बनाएर देखाउने च्यालेन्ज गर्न लिम्बुवानी सन्तानहरु एक जुट हौँ।
        नव घोषित "संघीय समाजबादी पार्टी "र"सामाजिक लोकतान्त्रिक पार्टी"प्रतिको मेरो धारणा,साम्यबादी र समाजबादी मार्क्स-लेनिनका पादरीहरु,दासीहरु दासत्व बिना अछुत रहेर राजनैतिक पृष्ठभूमि सिर्जना गर्नै  सक्दैनन् या गर्नै चाहंदैनन् भन्ने कुरा आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुलाई प्रष्ट हुनु जरुरीछ।यी पादरिहरुले यदि साच्चैको आदिबासी-मुलबासी जनजाती असमान नेपालीको हकहित र मुक्ति नै चाहेका हुन् भने र प्रतिनिधित्व नै गर्ने हुन् भने लिम्बुवान,खम्बुवान,तमासेलीङ्ग,नेवा, तमुवान,थरुहट,मगरात,मैथिल, खसान,जडान,शेर्पावान भनेर सम्बोधन गर्न किन हिचकिचाउन्छन् ?किन चाहिं कन्जुस्याई गरिराछन् हाम्रा उच्च साम्यबादी र समाजबादी पादरीहरु? लिम्बुवान,खम्बुवान, तमासेलीङ्ग,नेवा,तमुवान, थरुहट,मैथिल, खसान ,जडान,शेर्पावान भनेर सम्बोधन गर्दैमा साम्यबाद र समाजबाद कै अपमान ठान्ने पादरी दासीहरु "संघीय समाजबादी" र"सामाजिक लोकतान्त्रिक"पार्टीको लगाम समाएर आदिबासी-मुलबासी जनजाती असमान नेपाली,दलित,मुश्लिम,महिला र शोषित पिडितको हकहित र मुक्तिको  प्रतिनिधित्वको नाटक गरेर एक्कल सामन्ती बाहुनबादीहरु कै असली दासी नहोलान भन्ने ठाउँ पनि अत्यन्तै साँघुरो छ र यिनीहरु लिम्बुवान, खम्बुवान, तमासेलीङ्ग,नेवा, तमुवान, थरुहट,मगरात,मैथिल, खसान,जडान,शेर्पावानको माग प्रति बुझ पचाउने काम गर्दैनन् भन्ने संका छैन।हाम्रो नेपालका जनजाती उपल्ला नेताहरुले संघियता बिरोधि पार्टी त्यागेर आदिबासी-मुलबासी जनजातीको आँगनमा आउनु भनेको नै साम्यबाद र समाजबाद भनेको हाम्रो जस्तो देशमा अपाङ्ग को भाँचिएको बैसाखी भन्नु नै हो।
नेपालमा कम्युनिज्म संस्थापन भएको आठ दशक बिती सक्दा आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुले खोइ के पाए? हकहित र मुक्ति को नाममा आदिबासी-मुलबासी जनजाती असमान नेपाली विद्वान बुद्धिजिबिहरुले ज्यान गुमाए,उदाहरण को निम्ति नाम नै लिनु परे हाम्रै महान सहिद रत्न कुमार बान्तवाको लिए काफी होला जसलाई देउमाईको किनारमा सिवाँलिको बुट्टामा  गोलि हानेर निर्मम हत्या गरियो राज्य सत्ताका पाल्तु कुकुरहरु द्वारा,यहि क्रमहरुमा मार्क्स र लेनिनका पादरीहरु या दासिहरुले विभिन्न खाले संघर्ष नगरेको भने होइन,आदिबासी-मुलबासी जनजाती असमान नेपाली विद्वान बुद्धिजिबिहरुले डटेर संघर्ष लडी रहे, बेफिक्रिमा ज्यान गुमाई रहे तर बाहुन बुद्धिजिबी भनाउंदा केपी,झाले,माकुने,Rk,cp जस्ता विभिन्न काइतेहरुले भने पारि बाट हेरी रहे, राज्य सत्ता बाट नै संरक्षण गरिए,संघर्षको विभिन्न उत्तरचढावहरुमा आदिबासी-मुलबासी जनजाती असमान नेपाली विद्वान बुद्धिजिबिहरुले डटेर लडी रहे भने बाहुन कुसुण्डा विद्वानहरु भागेर बानारस र दिल्ली पुगे संघर्षमा सयौं रत्न कुमार बन्तावाहरुले ज्यान आहुति दिई रहे कुनै लेखा जोखा भएन अन्तत:सत्तामा हालीमुहाली तिनै कुसुण्डा विद्वानहरु कै भो।
हाम्रा अग्रज बुद्धिजिबी,विद्वान,नेताहरु किन आफैं मार्क्स-लेनिन या माओत्से तुङ् भएर आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको हकहित र मुक्ति प्रतिनिधित्व हुने गरि कुनै एउटा "सिद्धान्त"को प्रतिस्थापन गर्न तम्सिन्दैनन् ? किनकि साम्यबाद र समाजबादको अपबादमा आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरु को हकहित र मुक्तिको नेतृत्व गर्ने सिद्धान्तको प्रतिस्थापन गर्नु भनेको नै बाहुनबादको अन्त्य हो,बाहुनबादको अन्त्य भयो भने देश सुध्रन्छ,देशमा विकास हुन्छ,देशले विकासक्रममा छलाङ्ग मारिसके पछी बुझेर या बुझ पचाएर गनिएका पादरिहरुको झोले राजनीति पनि साँढे गोरु कै हुन्छ भन्ने डरले ग्रसित छन दासिहरु,बाहुनबादी दासत्वको झोलमा पल्केका पादरीहरु,,,,,,,,,,
<,,,,,,,,,दिपेन योङहाङ,,,,,,,,,>

Thursday, December 20, 2012

"डक्टर: दाउपारे"

आज बिहान ओछ्यान बाट सबेरै उठेर "डक्टर: दाउपारे" को सम्झना आयो:-
================================================
"डक्टर: दाउपारे" पूर्वेली गाउँ, बस्ति, पहाड, खोला, नाला, जंगल, समाज,दिदि,बहिनि,फुपू,भाउजु,बुहारी,काकी, आमा,आफ्ना-आफन्तको को लागि साह्रै परिचित नाम,,,,,,,,,,,,,,,,,,,उस बेला "डक्टर: दाउपारे"स्वर्ग बाट भगवानले मनुष्यको लागि पठाई दिएका दुत भन्दा कम थिएनन्,हुन पनि हो,,,,वहाँ अति दक्ष र सक्षम पनि हुनु हुन्थ्यो,वहांको फिल्ड र सेवा महिला डेलिभरी गराउने(सुत्केरी गराउने)(सुडेनी) अनि सुटुक्क एबोर्शन कतिकति!?
सौ धर्मको भिड भित्र हजारौं पापको कुनै गन्ति हुदैन या नेपालका बाहुनबादी राजनेता(राष्ट्र नेता भन्न मिल्दैन)ले हिन्दु बर्च्व्स्व अठ्ठ्यायेर ठुलो-सानो,छुत-अछुत,पाप-धर्म सबैलाई भारि पुग्ने गरि बोकाएर आफुले चाहिं बुहारीलाई तोरीको तेलमा मेथी पड्काएर सुत्ने बेलामा गोडा मालिस गर्न लगाए जस्तो भनुँ  या हिजो-अस्ति देखि आज सम्म चलेको हुइयाँ 21/12/2012 मा संसार प्रलय???
"डक्टर: दाउपारे" ले पनि 21/12/2012 को हुइयाँ जस्तै भन्ने गर्नु हुन्थ्यो ल,,,,,,बहिनि,बुहारी,,,,,,,तिमीले यो महिना को यो गते यो समय मा तिमि सुत्केरी हुन्छेउ लेखेर राखे भो भनेर "डक्टर: दाउपारे" ले भबिष्यवाणी गर्ने गर्थ्यो अन्त्य मा यो पनि भन्न भुल्नु हुन्न थ्यो "एक दिन या दुइ दिन, 5/7 घण्टा तलमाथि हुन सक्छ माल्बाँसले हानेर मलाई खबर गर्नु " (वहाँ को फिस घन्टाको 70 रुपैयाँ थ्यो उस्बेलाँ)हा,,,,हा,,,,हा,,,,अरु त सबै त्यस्तै हो तर यो "माल्बाँस" (के चिज हो?)भनेको अहिले सम्म यो पङ्तिकारले बुझेको छैन,साएद यो 21/12/2012 को संसार प्रलय लाई पनि माल्बाँसले  नै पो हानि पठाएछ कि क्या हो?भनेसी मित्रहरु यो "माल्बाँस" भन्ने चिज निकै भरपर्दो पो रहेछ,,,,,,!!!यसको खोजीनिती गरेर संरक्षण गर्दा कसो होला?







Sunday, December 16, 2012

>>>>>मथिंगल र तिम्मक<<<<<
          ============
         आज धेरै नै लामो लिम्बुवानि संघर्ष हरेक उत्तर चढाव संगै गुज्ज्रिने सिलसिलालाई कसैले संघर्षको रणभुमि बाट नियालेका छौं त कसैले लिम्बुवानी मातृभूमिको न्यानो महसुस संगै नियालेका छौं बास्तबिकताको स्वाद! बास्तबिकताले छचल्किएको लिम्बुवानी रगत हरेक लिम्बुवानी सन्तानको नसा-नसामा भक-भक उम्लिएर मस्तिष्कमा केन्द्रकृत भई आज आवाज भएर बिष्पोट भइरहेको यो स्वणिम परिपेक्ष हो!
         लिम्बुवानी हरेक सन्तानले यो स्वणिम अध्यायलाई पूर्ण रुपमा अध्यायन गरेर एउटा निश्चित आकार दिनु हाम्रो अति नै महत्वपूर्ण कर्तब्य हो,हामी लिम्बुवानी सन्तानहरु यो कर्तब्यबाट चुक्यौं भने न हामीलाई लिम्बुवानी माटोले नै माफी दिने छ न त हाम्रो लिम्बुवानी इतिहासले नै,हामी यति पछाडी हुत्तिएर जानेछौं कि त्यो काल रात्री 240 वर्ष त के युग -युग सम्म यी एकात्मक सामन्ती चैते बाहुनबादी र हिन्दु बर्च्व्स्व्को दासी भएर दासत्वको अचानो हुनु पर्नेछ।
         आज हामी समग्र लिम्बुवानी सन्तानलाई एकापसमै लडाउन र फुटाएर क्षतबिक्षत गराउने प्रयत्न सत्ता बादी अहंकारले मात्तिएका चैते बाहुनबादी हिन्दु बर्च्व्स्वलाई जारी बाट उखेलेर मिल्कायेनौ भने र अबसरको तिर्खाले छुलुक-छुलुक स्खलित भएका छुल्याहा बिसर्जन बादी झोले विद्वानहरुको मक्कारी भरौटेहरु,,,,,यस्ता हाम्रो लिम्बुवानका प्रतिगामी तत्वहरुलाई गाउँ-गाउँ बाट लखेतेनौ भने हाम्रो लिम्बुवानी आँगनमा जहिल्यै खिचातानी भइरहने आंकलन सच् हुनेछ।
         [कमीलाको ताँती हेरेर साथी,,,,,,,उही कमिलाको परिश्रम हेरेर साथी,,,,,,,,लिम्बुवानी माटोको संरक्षण  गरौँ है साथी,,,,,पान मेन्दङ्ग लिम्बुवानी सत्रुहरुलाई चेप्तुम्सिरो साथी,,,,,](मेरो डाएरी बाट एक टुक्रा) म भन्दैछु यहाँ...........लिम्बुवानका हरेक लिम्बुवानी सन्तानले लिम्बुवानी माटोमा एक जुट भई कमिलाको ताँती झैं मिलेर यी भौचक्के कात्तिके अहंकारी सामन्ती बाहुनबादको घिच्च्वा आडम्बरको प्रतिकार गरौँ,कमिलाको एकापसको सहयोगी चेतना र परिश्रमी धारणालाई आत्मसाथ गरेर हाम्रो लिम्बुवानी माटोलाई उर्बर बनौँ,शुन्दर बनौं,हाम्रो एकता,विकास र परिबर्तनको टट्कारो हिर्काइले यहाँ निश्चित जात कै टुङ्गो नभाका अहंकारी बाहुनबादी र हाम्रै लिम्बु जात र थर कै कलंक झोड़े हैकमबादी बन्दुके गोथे विद्वान भनाउंदाहरुको एउटै चिहान खनौं जो युगौं सम्म प्रतिगामी तत्वहरुको चिच्याहट मै समाहित रहोस।
         यहाँ सम्म आइपुग्दा हाम्रा लिम्बुवान विद्वान नेता महोदयहरुमा पनि कतै कुर्सि र पद गन्हायेको आभासले कुनै पनि लिम्बुवानी सन्तानको मन अमिलो नभैराख्या भने छैन,म त भन्छु कुर्सि र पदको लागि टुक्रिनु हाम्रो लिबुवानी मुक्ति होइन, सिंह दरबारको सैतान सिरमा चढाएर बौलाहा जस्तो बक-बकाइ रहनु हामी लिम्बुवानि सन्तानको इज्जत होइन,अरुले बोलेको सालिन भएन सभ्य भएन र मेरै कखरा उच्चकोटी को भन्ने अहमता अगर हामी कुनै लिम्बुवानी सन्तान संग छ भने त्यो आफुमा भएको अहम्तालाई पहिले आफै सुधारौं त्यस पश्चात आफु भलो जगत भलो,एकार्कालाई सम्मान गर्न सिकौं,हरेकलाई सम्मान चाहिन्छ तर त्यो सम्मान फाउमा पाउने चिज होइन,सम्मान पाउन सम्मान दिन पनि सिकौं।
         लिम्बुवानमा जन्म्युं,लिम्बुवान मै हुर्कियौं,लिलिम्बुवानी कहलायौं,अब बाँकि लिम्बुवानी महान क्रान्तिकारी भएर देखौं,,,,,,,मेरो भनाइ यो होइन कि खुकुरीदल चलाउँ निर्दोष क्षेत्रि-बाहुन खेदौं,काटौं आफु-आफै असहमतिको निहुँ निकाल्दै काटाकाट गरौँ,,,, मेरो बुझाइमा यसलाई क्रान्ति भनिन्दैन मात्र "झोड़े बक्थके  हैकमबादी फौदारी" भनिन्छ, क्रान्ति र क्रान्तिकारीलाई शान्ति र संयमता अनि ज्ञान र बैज्ञानिक चेतनाले सह्दी प्रतिनिधित्व गरेको हुन्छ भन्ने मेरो आँकलन छ, अर्थ अरुको अर्कै हुन पनि सक्छ मेरो कुनै ख्याँस-ख्याँस छैन।
       यहाँ बिषय बस्तुलाई नै समाएर भन्नु पर्दा देश-बिदेशमा छरिएर बसेका हरेक लिम्बुवानी सन्तानले हाम्रो लिम्बुवान भुमि (याक्थुङ्ग लाजे)को लागि 5 मिनेट-10मिनेट-15मिनेट-20मिनेट एबमरितले कति सकिन्छ  खर्च गर्ने बानि बसालौं,चोक तिर निस्केर त्यतिकै हल्ली रहनु भन्दा पल्लो गाउँले "मङ्गकेदेम्ब कान्छा" ले लिम्बुवानको अर्थ बुझेको छैन त्यहाँ गएर बुझाउनुस,तास र क्यारम्बोड़ खेलेर दिन गाल्नु भन्दा लिम्बुवान मुक्ति को क्रान्ति कसरि ससक्त हुन्छ भनेर साथीहरु संग बैज्ञानिक ढंगले सरसल्लाह गर्नुस,दिनभरी ठेस-ठेस सुतेर बहानाबाजी गर्नु भन्दा आफ्नो गाउँ टोल बाट बिदेशमा रहनु भएका आफ्ना आफन्तहरु र साथी-भाई संग (सधै)  सम्पर्कमा रहनुस र राख्नुस,अप्पिस-काम-पारिबारिक समस्या लिम्बुवान मुक्ति होइन लिम्बुवानको मुक्ति त तपाईले 10 जना लिम्बुवानी सन्तानलाई सक्षम बनाउनुस ति 10 जनाले अरु 10x10 गरेर सयौं जना सक्षम हुन्छन त्यो पो हो त लिम्बुवानको मुक्ति,,,,,,,,,,,,,अप्पिसमा व्यस्त थिएँ,कामले भ्याइन,मेरो गृहमन्त्रीलाई ज्वरो आएछ,यस्ता कुराहरु सामान्य हुन् ,यहि सामान्य कुराहरु भित्रै हामी सबै कैद रहेर पनि लिम्बुवानी भुमिप्रतिको एकात्मक गिद्धे दृष्टिलाई बुद्धि र बैज्ञानिक बिबेकले कोपरेर फुटाई दिने कोसिस गरौँ, लिम्बुवान माथि उठेका ति एकात्मक औंलाहरू लिम्बुवानी कर्कस आवाज र राजनैतिक,नैतिक क्रान्तिको झटारोले हानेर डुंडे बनाउने कोसिस गरौँ  यो हो हाम्रो मुक्ति,,,,,!!!
      बिदेशमा रहनु हुने सम्पूर्ण लिम्बुवानी सन्तानहरु जुर्मुराएर उठौं, स्वदेशका हाम्रा लिम्बुवानी क्रान्तिकारी हातहरु संग हात मिलाउ,,,,,चोमुलुङ्मा थाम्ने काँधहरुमा होस्टे मा हैसे गरौँ, हामी लिम्बुवानी हरुको आवाज अझ ससक्त बनौं समयलाई ख्याल राखेर लेख्न सकिन्छ भने लिम्बुवान भुमि (याक्थुङ्ग लाजे)को निम्ति दुइ अक्षर लेखेरै आवाज बुलन्द गरौँ।
       आदिबासी-मुलबासी जनजाती असमान नेपालीको हकहित र मुक्तिको लागि न त साम्यबादको आबस्यकता छ न त समाजबाद कै आबस्यकता छ।मात्र कुर्सिको लालची गिद्धे दृष्टिमा आदिबासी-मुलबासी जनजाती असमान नेपालीलाई कैद गर्ने दुष्प्रयास हो।यहाँ मैले यो भन्नु को अर्थ हो लिम्बुवान, खम्बुवान,तमासेलिंग,नेवा,मगरात, तमुवान,खसान,मैथिल,थरुहट लाई न त साम्यवादको खाँचो छ न त समाजबाद कै खाँचो छ,,,,लिम्बुवानको लागि साम्यवाद र समाजबादले कुनै माने राख्दैन,लिम्बुवान क्रान्ति र प्राप्ति को निम्ति कुनै मर्क्सिज्मका किताबका ठेली पल्टाउनु पर्दैन, 240 वर्ष सम्मको एकात्मक बाहुनबादी हिन्दु बर्च्व्स्व्को दमनपूर्ण पिंडा  मर्क्सिज्मका किताबका ठेली भन्दा हजारौं गुणा महत्वपुर्ण छ,देश र समाजको मुक्ति को लागि साम्यबाद र समाजबाद नै हुनु पर्छ भन्ने मुर्ख पण्डितहरुलाई साम्यबाद र समाजबाद बिना नै लिम्बुवान सिंगापुर-अस्ट्रेलिया बनाएर देखाउने च्यालेन्ज गर्न लिम्बुवानी सन्तानहरु एक जुट हौँ।
        नव घोषित "संघीय समाजबादी" पार्टी प्रतिको मेरो धारणा पनि एक टुक्रा यहाँ राख्न जरुरि सम्झेँ,साम्यबादी   र समाजबादी मार्क्स-लेनिनका पादरीहरु,दासीहरु दासत्व बिना अछुत रहेर राजनैतिक पृष्ठभूमि सिर्जना गर्नै  सक्दैनन् या गर्नै चाहंदैनन् भन्ने कुरा आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुलाई प्रष्ट हुनु जरुरीछ।यी पादरिहरुले यदि साच्चैको आदिबासी-मुलबासी जनजाती असमान नेपालीको हकहित र मुक्ति नै चाहेका हुन् भने र प्रतिनिधित्व नै गर्ने हुन् भने लिम्बुवान,खम्बुवान,तमासेलीङ्ग,नेवा,तमुवान,थरुहट,मगरात,मैथिल, खसान भनेर सम्बोधन गर्न किन हिचकिचाउन्छन् ?किन चाहिं कन्जुस्याई गरिराछन् हाम्रा उच्च साम्यबादी र समाजबादी पादरीहरु? लिम्बुवान,खम्बुवान, तमासेलीङ्ग,नेवा,तमुवान, थरुहट,मैथिल, खसान भनेर सम्बोधन गर्दैमा साम्यबाद र समाजबाद कै अपमान ठान्ने पादरी दासीहरु "संघीय समाजबादी"पार्टीको लगाम समाएर आदिबासी-मुलबासी जनजाती असमान नेपाली,दलित,मुश्लिम,महिला र शोषित पिडितको हकहित र मुक्तिको  प्रतिनिधित्वको नाटक गरेर एक्कल सामन्ती बाहुनबादीहरु कै असली दासी नहोलान भन्ने ठाउँ पनि अत्यन्तै साँघुरो छ र यिनीहरु लिम्बुवान,खम्बुवान,तमासेलीङ्ग,नेवा,तमुवान,थरुहट,मगरात,मैथिल, खसानको माग प्रति बुझ पचाउने कम गर्दैनन् भन्ने सनक छैन।हाम्रो नेपालका जनजाती उपल्ला नेताहरुले संघियता बिरोधि पार्टी त्यागेर आदिबासी-मुलबासी जनजातीको आँगनमा आउनु भनेको नै साम्यबाद र समाजबाद भनेको हाम्रो जस्तो देशमा अपाङ्ग को भाँचिएको बैसाखी भन्नु नै हो।
           अन्त्यमा सम्पूर्ण लिम्बुवान,खम्बुवान,तमासेलीङ्ग,नेवा,तमुवान,थरुहट,मगरात,मैथिल, खसान का  भुमि पुत्रहरूलाई साबधान रहन र पहिचान्न नभुलौं भन्दै मेरो जय खम्बुवान,तमासेलीङ्ग,नेवा,तमुवान,थरुहट, मगरात,मैथिल, खसान,,,,,, जय लिम्बुवान संघीय अभिबादन !
             








आउन .....आउ

दिपेन योङहाङ


आउन .....आउ ........मन भरिका कथा लिएर .......
 मा लेखि दिउँला हृदयको पाना भरि-भरि............
सुटुक्कै राखी दिउँला आफ्नै ठानी यो मुटुको भरि ..............
आउन .....आउ ........मन भरिका कथा लिएर .......
======================
ति निर्मोही नजरहरु...............
ति लज्जालु परेलीहरु..................
                                                    इतिहास झैं केरी दिउँला जनाम भरि-भरि नमेटिने गरेर...........
                                                       आउन .....आउ ........मन भरिका कथा लिएर .......
                                                        ======================
बैंस का ति बुट्टाहरु ...............
लहरायेका लट्टाहरु ................
छुट्याई दिउँला केसरासी औंलाहरुले खेलाएर .........
आउन .....आउ ........मन भरिका कथा लिएर .......
=======================
प्रेमिल सत्यबाचाहरुले ...............
प्यासी चुम्बनहरुले ..................
मेटाई दिउँला चुमी-चुमी प्यासी भएर ..............
आउन .....आउ ........मन भरिका कथा लिएर .......
=======================
मायालु यी अंगालोहरुले ..........
मदक्ताका बोउलाइपनहरुले .........
ब्युँझाई तिमीलाई हँसाई रहुँला खुसि नै खुसि दिएर..........
 आउन .....आउ ........मन भरिका कथा लिएर .......
आउन .........आउऊऊ .......................
=======================



Tuesday, December 11, 2012

[खबरदार कुहिएको घिउ को चिल्लो लाग्ला...... नव घोषित "संघीय समाजबादी" पार्टीलाई.....]

=======================
           नयाँ घोषणा गरिएको संघीय समाजबादी पार्टी आज नेपालको समय सापेक्ष आदिबासी-मुलबासी जनजाती को माग लाई प्रतिनिधित्व गर्ने उत्तम पार्टी आएको छ या उदाएको छ,यो हामी आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको निम्ति गर्वको कुरा हो र यो पार्टीलाई हामीले तनमनले समर्थन गर्नु हामी 240 वर्ष भन्दा ज्यादा एक्कल सामन्ती बाहुनबादी द्वारा दमनपूर्ण थिचिएका-मिचिएका शोषित पिडित आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको पहिलो कर्तब्य हो।
         आजको यो घडीमा हरेक आदिबासी-मुलबासी जनजाती असमान नेपालीका सन्तानले कुनै पनि बाहुनबादले ओतप्रोत एक्कल नीतिको विश्वास गर्दैनन् न त मार्क्स र लेनिन कै मकुण्डोधारी निरि मान्न नै तयार छन,यहाँ भन्ने पर्दा मार्कसिज्म नराम्रो चाहिं होइन र छैन तर हाम्रो नेपाल जस्तो असमान कोणहरुले सृजित देश,समाज यानिकी बहु-धर्म,बहु-संस्कार,संस्कृति,बहु भाषा लिपि भएको देश र समाज को लागि न त साम्यबाद नै उपभोग योग्य छ न त समाजबाद नै ठिक।साम्यबाद र समाजबाद भनेको आज आएर आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको लागि गिद्धले नखाएको "सिनु"साबित भएको कुरा सर्वविदित नै छ।
         नेपालमा कम्युनिज्म संस्थापन भएको आठ दशक बिती सक्दा आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुले खोइ के पाए?हकहित र मुक्ति को नाममा आदिबासी-मुलबासी जनजाती असमान नेपाली विद्वान बुद्धिजिबिहरुले ज्यान गुमाए,उदाहरण को निम्ति नाम नै लिनु परे हाम्रै महान सहिद रत्न कुमार बान्तवाको लिए काफी होला जसलाई देउमाईको किनारमा सिवाँलिको बुट्टामा  गोलि हानेर निर्मम हत्या गरियो राज्य सत्ताका पाल्तु कुकुरहरु द्वारा,यहि क्रमहरुमा मार्क्स र लेनिनका पादरीहरु या दासिहरुले विभिन्न खाले संघर्ष नगरेको भने होइन,आदिबासी-मुलबासी जनजाती असमान नेपाली विद्वान बुद्धिजिबिहरुले डटेर संघर्ष लडी रहे, बेफिक्रिमा ज्यान गुमाई रहे तर बाहुन बुद्धिजिबी भनाउंदा केपी,झाले,माकुने,Rk,cp जस्ता विभिन्न काइतेहरुले भने पारि बाट हेरी रहे, राज्य सत्ता बाट नै संरक्षण गरिए,संघर्षको विभिन्न उत्तरचढावहरुमा आदिबासी-मुलबासी जनजाती असमान नेपाली विद्वान बुद्धिजिबिहरुले डटेर लडी रहे भने बाहुन कुसुण्डा विद्वानहरु भागेर बानारस र दिल्ली पुगे संघर्षमा सयौं रत्न कुमार बन्तावाहरुले ज्यान आहुति दिई रहे कुनै लेखा जोखा भएन अन्तत:सत्तामा हालीमुहाली तिनै कुसुण्डा विद्वानहरु कै भो।
        कालान्तरमा आएर त्यो साम्यबाद र समाजबाद त कश्तुरिको विन्दा जस्तै बाहुनबादको ठाँडो हिन्दु बर्स्वस्वको बिन्दा पो साबित भो,आठ दशक लामो अन्तराल भनेको एक सताब्दीको हाराहरि हो यतिको लामो अन्तरालमा साम्यबाद र समाजबादले आदिबासी-मुलबासी जनजाती असमान नेपाली,दलित,मुश्लिम,महिला र शोषित पिडितलाई कुन मुक्ति दिएकोछ?आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुले पहिचान को मुद्धा अघि बढाई आवाज उठाउन्दैमा संबिधान सभा नै तुहाये तर अहिले आएर आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको हकहित र मुक्तिको टड्कारो सम्बोधन गर्न नव घोषित "संघीय समाजबादी"पार्टी आएको छ या उदाएको छ यो पार्टी पनि अन्त्यमा एक्कल सामन्ती बाहुनबादी हिन्दु बर्च्वस्व मै समाहित नहोला भन्न सकिन्न, किनकी पार्टी त्यागेर बाहिरिए पछी साम्यबाद र समाजबादको च्याँखे थापेर आपसी अशन्तुष्टी र असहमति हुनु र मेरो गोरुको बाह्रै टक्का भनि रहनु को औचित्य हुन्छ आदिबासी-मुलबासी जनजाती असमान नेपालीको प्रतिनिधित्व गर्ने नाटकको मध्यान्तर नै नभई आफ्नो-आफ्नो बर्च्वस्वको बिज्ञापन गर्नु हो,यहाँ निर भन्नु पर्दा आदिबासी-मुलबासी जनजाती असमान नेपालीको हकहित र मुक्तिको लागि न त साम्यबादको आबस्यकता छ न त समाजबाद कै आबस्यकता छ।मात्र कुर्सिको लालची गिद्धे दृष्टिमा आदिबासी-मुलबासी जनजाती असमान नेपालीलाई कैद गर्ने दुष्प्रयास हो।यहाँ यी साम्यबादी र समाजबादी  मार्क्स-लेनिनका पादरीहरु,दासीहरु दासत्व बिना अछुत रहेर राजनैतिक पृष्ठभूमि सिर्जना गर्ने सक्दैनन् या गर्ने चाहंदैनन् भन्ने कुरा आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुलाई प्रष्ट हुनु जरुरीछ।
           यी पादरिहरुले यदि साच्चैको आदिबासी-मुलबासी जनजाती असमान नेपालीको हकहित र मुक्ति नै चाहेका हुन् भने र प्रतिनिधित्व नै गर्ने हुन् भने लिम्बुवान,खम्बुवान,तमासेलीङ्ग,नेवा,तमुवान,थरुहट,मैथिल, खसान भनेर सम्बोधन गर्न किन हिचकिचाउन्छन् ?किन चाहिं कन्जुस्याई गरिराछन् हाम्रा उच्च साम्यबादी र समाजबादी पादरीहरु? लिम्बुवान,खम्बुवान,तमासेलीङ्ग,नेवा,तमुवान,थरुहट,मैथिल, खसान भनेर सम्बोधन गर्दैमा साम्यबाद र समाजबाद कै अपमान ठान्ने पादरी दासीहरु "संघीय समाजबादी"पार्टीको लगाम समाएर  आदिबासी-मुलबासी जनजाती असमान नेपाली,दलित,मुश्लिम,महिला र शोषित पिडितको हकहित र मुक्ति र प्रतिनिधित्वको नाटक गरेर एक्कल सामन्ती बाहुनबादीहरु कै असली दासी नहोलान भन्न्भंने ठाउँ पनि अत्यन्तै साँघुरो छ।
            साम्यबाद र समाजबादले लिम्बुवान,खम्बुवान,तमासेलीङ्ग,नेवा,तमुवान,थरुहट,मैथिल, खसान को सम्बोधन न त यो भन्दा अगाडी को 60/80 बर्ष मा गर्र्याथ्यो न त आउने दिन मै गर्न खोजिराछन् यो कुरा लिम्बुवान,खम्बुवान,तमासेलीङ्ग,नेवा,तमुवान,थरुहट,मैथिल, खसान प्रेमीले र आदिबासी-मुलबासी जनजाती असमान नेपाली,दलित,मुश्लिम,महिला र शोषित पिडितले बुझ्न अत्यन्तै जरुरि छ, संघिय समाजबादी पार्टीले यदि आदिबासी-मुलबासी जनजाती असमान नेपाली,दलित,मुश्लिम,महिला र शोषित पिडित कै प्रतिनिधित्व गर्ने हो भने खमुवान,तमासेलीङ्ग,नेवा,तमुवान,थरुहट,मैथिल, खसान गएर आदिबासी, जनजाति, मुलबासीको अधिकारको लागि क्रान्तिको थालनी गर्नु पर्यो,लिम्बुवानको शान्तिपूर्ण ऐतिहासिक क्रान्ति जस्तै खमुवान, तमासेलीङ्ग,नेवा,तमुवान,थरुहट,मैथिल, खसानमा पनि शान्तिपूर्ण क्रान्तिको बिगुल फुक्नुस,कि यसो गर्न साम्यबाद र समाजबादको अपमान हुन्छ?अगर हुन्छ भने तपाई साम्यबादी अनि समाजबादी दासिहरुको  आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुलाई आबस्यकता छैन।
        यो नव घोषित "संघीय समाजबादी"पार्टीको नेतृत्व गर्नलाई र आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको हकहित र मुक्तिको प्रतिनिधित्व गर्नलाई किन साम्यबाद र समाजबाद नै चाहियो र? आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको हकहित र मुक्तिको नाममा साम्यबाद र समाजबादको लुछाछुन्दी मन्त्र जपिरहनु भनेको नै बाहुनबादको मरिसक्या जरामा मध्यरातमा सुटुक्कै मलपानी लगाउनु हो,यो एकात्मक बाहुनबादलाइ यथाजिबित राख्न नै साम्यबाद र समाजबादको अन्तर्नाद भैरहेको छ भन्ने कुरा आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुले बुझिसकेका छन।
          हाम्रा अग्रज बुद्धिजिबी,विद्वान,नेताहरु किन आफैं मार्क्स-लेनिन या माओत्से तुङ् भएर आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको हकहित र मुक्ति प्रतिनिधित्व हुने गरि कुनै एउटा "सिद्धान्त"को प्रतिस्थापन गर्न तम्सिन्दैनन् ? किनकि साम्यबाद र समाजबादको अपबादमा आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको हकहित र मुक्तिको नेतृत्व गर्ने सिद्धान्तको प्रतिस्थापन गर्नु भनेको नै बहुन्बद्को अन्त्य हो,बहुन्बद्को अन्त्य भयो भने देश सुध्रन्छ,देशमा विकास हुन्छ,देशले विकासक्रममा छलाङ्ग मारिसके पछी बुझेर या बुझ पचाएर गनिएका पादरिहरुको झोले राजनीति पनि साँढे गोरु कै हुन्छ भन्ने डरले ग्रसित छन दासिहरु,यो नै मान्न सकिन्छ सत्य कुरा,,,,,,वर्तमान परिपेक्षकोको रंग मंचलाई छेरेर,छादेर पादरिहरुको निर्लज्जताको बिश्कुन अनुसार।
          आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुले यस्ता[कको चेष्टा बको ध्यानम्: स्वाँन निन्द्रा तथै वच:]को मन्त्र जप्ने पादरिहरुलाई चिन्न र समय मै बुझ्न आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको निम्ति अर्को महत्वपूर्ण बिषय हो।