श्रदेय,
कुलपती/प्राध्यापक/अधिकृत/ बुद्दिजीवी/समाजसेवी/भाषाविद/ सांस्कृतिविद/ ............................................ .............................ज ्यु
यो अवधारणा पत्र ससम्मान पेस गर्दछु।
सन्तकुमार आङ्देम्बे
'विश्व लिम्बुवान सांस्कृतिक महासंघ'
श्रदेय मुन्धुमविद, सांस्कृतिविद, इतिहासविद, विद्द्वान, साहित्यकार,
लेखक, समाजसेवी, संगितकर्मी, राजनितिज्ञ, कोरियोग्राफर, कोस्टुम डिजाइनर,
कलाकार, पत्रकार, अधिकृत, सैनिक, प्रहरी, सिक्षक, बिद्द्यार्थी, ब्यापारी,
उद्ध्योगपती, डक्टर, इन्जिनियर, पाईलट अनि सम्पुर्ण लिम्बुवान दाजुभाई
दिदीबहिनीहरु र भविस्यका कर्णधार प्यारा विद्द्यार्थी (हाम्रा भविस्य)
भाईबहिनीहरु नुगेन सेवारो!
तपाई को हुनुहुन्छ र तपाईको पहिचान के हो,
तपाई कत्तै किरात लिम्बु त होइन? यदि तपाई लिम्बु हुनुहुन्छ भने मलाई सहयोग
गर्नु होला कि मेरो रिसर्चनै पुरै रोकिएको छ लिम्बुहरुको सांस्कृतिक
अस्पस्टता र यकिन सम्बत समेत नभएकोले!!!!!!!!! (यो दुखद भनाई लिम्बुवानमा
research गर्न आएका विदेशी सोधकर्ताहरुको थियो)
मिसन क्याम्पैन: 'सांस्कृतिक सामाजिक एकता र एकरुपताको लिम्बुवान, स्पष्ट पहिचान र दुरुस्त संस्कारको लिम्बुवान'
आज हामी लिम्बुवान भनेर जन्म लिएका हरेकलाई सांस्कृतिक संकट छ। हामी आफैले
आफैलाई दुरुस्त संस्कारका आधिकारीक कागज दिएर आफ्नो खुट्टामा उभ्याउन
सकेका छैनौं। खाली अर्काले लादेको दर्शन अफ्नै समुदाय भित्र लादेर अश्वस्थ
राजनैतिक प्रतिस्पर्धा र प्रतिसोधमा फस्दै परिणामत; आफ्नै भूमी, आफ्नै किपट
र आफ्नै इतिहास ध्वस्त बानाएर हाम्रो आफ्नै सांस्कृतिक सम्पति मसाउदै
अर्कालाई पोसाउने काम गर्न बाहेक अरु केही कुराको पनि अग्रसरता देखाउन
सकिरहेका छैनौं हामीले र त यस्तो अत्यन्तै सांस्कृतिक र सामाजिक संकटमा
फसेका छौं। यदि आफ्नै पहिचानलाई यकिन स्थान दिन सक्ने हिम्मत आफैंमा नलिएर
किन अर्कालाई दोस्ने हामीले? के उनिहरुको आधार उनिहरुले केही नगरी अफै
बनेको हो र? जब सम्म हामी एउटै भएर एउटै मान्यताको निस्चित सांस्कृतिक
सामाजिक आधार तयार गर्दैनौं र स्पष्ट पहिचान र दुरुस्त संस्कारको प्रमाणिक
कागजात दिएर उभ्याउन सक्दैनौं तब सम्म हाम्रो पहिचान यहीनै हो भनेर खुलेको
स्पष्ट जवाप दिन पनि सक्ने छैनौं हामी कसैले। अव त्यो नै हो हामीमा आइरहने
विवाद अनि विवाद भएपछि नै त हो बह्य (बाहीरिय) सक्तिको बिखण्डनकारी हतियार,
मतियार बन्ने पनि। प्रयोगको सडयन्त्रकारी निर्देशक सिद्दान्तको दर्शन
सुनियोजित हाम्रो लिम्बु मुटु,रगत र विवेकमा लादी रहेको अवस्था हो हाम्रो
अहिलेको अवस्था। अत्यन्तै जरुर समयको यो कडिमा मात्र एकताको निम्ति नेपाल,
सिक्किम, सिलोङ्ग, आसम लगायत विस्वभर छरीएर बसोवास गर्ने सम्पुर्ण
लिम्बुहरुको आफ्नै सामाजिक हित बोकेको यो सांस्कृतिक सामाजिक महासंघ ‘विश्व
लिम्बुवान सांस्कृतिक महासंघ’ (विलिसाम) अगाडी सारेका हौं र यो हरेक
लिम्बुवानको सबभन्दा ठुलो र मुटु संस्था हो। त्यसैले यो एइतिहासिक कार्य
सम्पादनको निम्ति हामी हरेक लिम्बु रगत, लिम्बु मुटु र लिम्बु प्राण एकै
ठाउंमा रहेने छौं र सबै सांस्कृतिक समस्याहरुलाई किनारा लगाउदै दुरुस्त
बनाएर हाम्रा भावी सन्ततिहरुलाई सुम्पने छौं अनि मात्र हाम्रो जिवनले यो
जन्ममा पार लिन सक्ने हाम्रो सामुहिक धारना रहेको छ। यो मानव हुनको विशेष
लिम्बु हुनुको महत्व अनि मात्र महसुस् गर्न सकिने अबस्था रहनेछ।
‘विश्व लिम्बुवान सांस्कृतिक महासंघ’ (विलिसांम)
हामी लिम्बु मुटु, रगत र प्राणहरुको सांस्कृतिक सामाजिक संकटलाई समाधान
गर्ने लक्ष राखेको महासंघ 'विश्व लिम्बुवान सांस्कृतिक महासंघ' ले लक्षित
सांस्कृतिक सामाजिक एकता र एकरुपताको गोल हाशिल गर्ने छ भन्ने कुरामा कुनै
संका नगर्नुहुन र जन, मन, धन अनि ज्यान समेत दिएर लागीपर्नु हुनको निम्ति
यहा लिम्बु आत्म, मुटु र रगत सबैमा हार्दिक आवहान गर्दछु। स्मरण यो पनि
रहोस कि (यो भन्दा अगाडी पनि महासंघको बारेमा धेरै उल्लेख गरिसकेको छु)
हाम्रो लक्ष भनेको हामीले अहेले सम्म देख्दै आएको राजनितिज्ञहरुले जस्तो
खिचातानी, मार्ने, मसाउने र आफ्नो पार्टीलाई मात्र अगाडी लैजाने खालको छोटो
सोचाई नभएर लिम्बुवानमा दिर्घकालीन एकता र एकरुपता अनि दुरुस्त इतिहास
दिनुनै हो। यत्ति गरिसके पछी आफै अफैमा हुनजाने लिम्बुवान भित्रको सम्भावित
झगडा लडाई र बिविध दुर्घटनाबाट हाम्रा लिम्बुवानी पाण, मुटु र रगतहरुलाई
या भनौं हाम्रा प्यारा लिम्बुवानी जनता र भूमी (जनता, सांस्कृति र प्यारो
भूमी नै त हो हाम्रो सम्पती र जिवन ) सबै सबैलाई बचाउनु सक्ने वातावरण स्वत
अफैं बन्नेछ त्यतिखेर र कुनै सक्तिसंग सामनानै गर्नु परेपनि हामीले हाम्रो
सुरक्षा बकैदा गर्न सक्ने मजबुद सक्तिको निर्माण गरिसकेको हुनेछौं
त्यतिखेर।
श्रदेय लिम्बुवान दाजुभाई दिदिबहिनी तथा आफन्त अनि प्यारा
भाईबहिनीहरु; यो चाही कसरी सम्भव होला भनेर यदि तपाई श्रदेय, प्यारा
लिम्बुजन बृन्दहरुलाई लागेको हो कि भनेर अहिलेनै स्पस्ट बताउँने छु कसरी
यस्तो बिशाल सुरक्षा, विस्वासीलो मीलाप, आफन्तपनाको महसुस हुन सक्ला त?
यसरी कि सांस्कृतिक सामाजिक एकता र एकरुपता हामीमा आइसकेको हुनेछ त्यतिखेर।
हामी सबै कुटुम्ब र आफन्त बिचमा फोहोरी खेलको अन्त्य पछी सम्मान, माया र
सदभावानाको अवस्था आइसकेको हुनेछ, दाजुभाई दिदिबहिनी आफै आफै बिचमा पदको
लोभ देखाएर सौदा गर्ने पराईहरुको लाडाउने, जुधाउँने, दिदिको बिरुद्दमा
बहिनी उठाएर अनि भाई - भाई भित्र जुधाएर आफु माथि उक्सने यी यस्ता बाहीरबाट
हुने सबै प्रकारका सोषण, दमन, सडयन्त्र, जालझेल, कपट, खेलबाड, कुटाकुट,
मुद्दा, मामीला, घर भत्काउने, बिगार्ने, सस्तो लोकपृयता, लोभ, लालच र
अस्वस्थ प्रतिस्पर्धा सबै सकिएर धमाधम सांस्क्कृतिक सामाजिक प्रेमका साथ
सरासर ब्यापारीक औधोगिक विकाश र प्रगती उन्नती गरीरहेका हुनेछौं त्यतिखेर
हामी लिम्बुवान। हामी इमान्दार छौ यसको मतलव हो हामी जिम्मेवारकासाथ काम
गर्दछौं।अर्कातिर इमन्दार हुनु भनेको एक किसिमले खतरा पनि हो त्यसको
नियन्त्रण र सुरक्षाको अवस्था आफ्नै सामाजिक सांस्कृतिक रेखाबाट हुनसकेन
भने किन कि अर्काको कर्तब्य जालमा फसेर अफ्नै मन्छेको अन्त्यमा प्रयोग हुन
सक्नेछ यस्तो अवस्था आउन नदिन पनि हाम्रो महासंघको आन्तरिक उद्देस्य हो।
हाम्रो लिम्बु समाजमा सांस्कृतिक सामाजिक एकता र एकरुपता आइसकेको त्यो
बेलाको कल्पना अहिलेनै गरौं कि विबिध घरायसी समस्या र झमेलाहरु जस्तै:
अर्काले जुधाउँदा जुध्ने, दाजुभाइ बिचको घरजग्गा र आफ्नै नामको लडाई,
बुबाछोराको पार्टिगत लडाई, अर्काले सुनाएको कुराकै भरमा आएर घरकि श्रीमती
कुट्ने, सुनेकै भरमा अफ्नो श्रीमानलाई खाना नदिने, घर दाइलो बन्द गरेर
बाहीरै बास गराउने सबै सबै स्वत: समाप्त भैसकेको हुनेछ त्यतिखेर।
फेरी
पनि भन्छु किन कि त्यतिखेर सांस्कृतिक सामाजिक एकता र एकरुपता आइसकेको
हुनेछ त्यो नै पारीवारीक एकताको माहोल हो जस्तै बेलायत जापान अ्मेरीका जबकि
उनिहरुको नागरिक किन संसारभरनै छरीएर नबसोस तर हाम्रो नेपालको जस्तो आफ्नै
छोरीचेली बेच्ने, बारौं अठारौंको घाँटी रेटेर मार्दा पनि यादै नगर्ने,
कम्जोर केही गर्न नसक्ने, फाँसी दिएको हेरीरहने अथवा मारियोस मासियोस भन्ने
आफ्नो बाहेक अर्काको सन्तान, प्रेम, र ब्याबहारको वास्ता र माया नलाग्ने
खराब बिचारको पनि अन्त्य भैसकेको हुनेछ त्यतिखेर । आफ्नो सैनिक र नागरिकलाई
अनावस्यक थुनेर राख्दा पनि छुट्याएर ल्याउन नसक्ने अबस्थाहरु पनि सबै
स्वत: अफैं सकिएको हुनेछ हाम्रो प्यारो लिम्बुवानमा र यसको समाजमा किन कि
यत्तिखेर यहाँ सांस्कृतिक सामाजिक एकता र एकरुपता आइसकेको हुनेछ। यो सभ्य
स्वर्ग र सुन्दर लिम्बुवान बनाउन र लिम्बुवानी जनताले गरेका, लेखेका, खोज
अनुसन्धान गरेका, आफ्नो समाज र क्षेत्रलाई योगदान दिएका, इतिहासविद,
सांस्कृतिविद, भाषाविद, मुन्धुमविद, लेखक, संगितकर्मी, सहित्यकार,
कोरियोग्राफर, कोस्टुम डिजाइनर, कलाकार, पत्रकार, अधिकृत, सैनिक,
प्रहरी,सिक्षक, बिद्द्यार्थी, ब्यापारी, उध्योगी, विद्द्वान, डक्टर,
इन्जिनियर, पाईलट सबैसबैले दिएको गरेको योगदानलाई आधिकारिक स्थान दिनु र
सम्मान अभार गर्दै लिम्बुवान समाजलाई एइतिहसिक र दुरुस्त पहिचान बनाउनकै
निम्ति र हाम्रो हरेक सम्पती र सम्पदाहरुलाई उचितरुपले परिचालन
गर्दै,लिम्बुवान जनगणना समेत गर्ने अठोटकासाथ अहिले विश्वभरका लिम्बुहरुसंग
परामर्सको केन्द्रमा रहेको यो महासंघको आधिकारिक स्थापना नजिकै हुन
लागीरहेको पनि यहाँ लिम्बुवान बृन्द सबैमा जानकारी दिदै बिश्वभर छरीएर
रहनुभएका सबैबाट राजनैनितिक पेशा अंगालेकाहरु भन्दा बाहेक विसुद्द सामाजिक
जिवनमा खटेर संकल्पकासाथ कार्य सम्पादन गर्न सक्ने या त्यो बराबरको हिम्मत
राख्नुहुने लिम्बुवान बृन्दहरुले महिलाको पनि प्रतिनिधित्व रहनेगरी आफ्नो
क्षमता र रुचिको प्रतिनिधि नाम मलाई पठाउंदै गर्नुहुनको निम्ति पनि हार्दिक
अनुरोध गर्दछु। यदि तपाई हामी लिम्बु हौ भने, हाम्रो शरीरमा लिम्बु मुटु
छ, लिम्बु रगत र प्राण बग्दछ भने यो एइतिहासिक कार्यको निम्ति एकजुट हौं
'विश्व लिम्बुवान सांस्कृतिक महासंघ' मा दर्शन र लक्ष सहितको जन, तन, मन,
धन, कर्म, जिवन र विचारले आवद्द हौं अनि संकल्पकासाथ सफल पारौं। "लाखौं
युवाहरुको विवादित घर भन्दा पाँच सदस्यले मिलापको कटेरो धेरै बलीयो हुन्छ
किन कि एकतानै सक्ति हो" सन्तकुमार आङ्देम्बे
यो महासंघको लक्षित कार्य:
(१) लिम्बुवान सम्बत: ५०७३ र ३७९२ दुइटै सम्बतको विवादलाई अन्त्य गर्न
स्पष्ट सोधकार्य गराएर आधिकारिक ड्राफ्ट ल्याएपछी एकैदिन एकै मन्यता र एकै
सब्दले ब्यख्या गर्न मिल्नेगरि ल्याउने, मान्ने साथै हरेक लिम्बु समुदायलाई
आआफ्नो वंशावली निर्माण गराउने सल्लाह दिने र सहयोगी भुमिकाको वातावरण
सृजना गर्ने।
(२) लिम्बुवानको जनगणना गरेर यकिन संख्या, नाम र बतनको
रजिष्टर्ड डक्युमेण्ट राखने र हरेक ५ देखी १० वर्षमा अप्डेट गर्ने जिम्मा
लिम्बुवानी जनतालाईनै बुझाउने।
(३) लिम्बुवानमा मानिने हरेक चाड,
पर्ब, लगायत नाचिने च्याब्रुङ्ग को प्याटर्न लेख्ने लेखाउँने जसले गर्दा
संगितका हरेक बाध्यबाधनमा सृजना गर्न मिलोस। हरेक प्रकारका लिम्बुवान गीत र
नाचहरुको पनि बिकाश।
(४) जन्म, न्वारन, बिवाह, कर्मदेखि हरेक
संस्कारका कुराहरुमा र आधिकारिक प्रदर्शनीको बेला लागाईने आधिकारिक कपडा
अथवा आधिकारिक पहिरन को घोषणा।
(५) कदर, आभार सम्मान गरिदाको प्रदान गरिने बस्तुहरु र आधिकारिक पहिरन को घोषणा।
(६) लिम्बुवानको सांस्कृतिक बाजागाजादेखि सोभिनियर या उपहारहरुका
आदानप्रदान र यसको ब्यापार समेतमा विस्व बजार बनाउदै यसमा 'Universal
uniqueness' को तय गर्दै र हाम्रा लिम्बुवान पुजारीहरु समेतलाई फराकिलो
रुपमा संसारभर Employ गर्ने।
(७) लिम्बुवानका पहिचानसंग जोडिएका आय
आर्जन र पेशासंग जोडिएका सरोकार राख्ने बस्तुहरु: जस्तै तोङ्बा, खुकुरी,
ढाका र अलैची, अदुवा, चामल, कोदो, फापरको पीठो, अकबरे खुर्सानी, चीया
इत्यादिलाई स्थानिय बजार भन्दा बाहिर जादा समेत लिम्बुवान प्रोडक्सनको
नामले चिनाउने साथै प्रोडक्सन कण्ट्रोल र लैसेन्स सहितको कर र ब्यापारको
बिस्तार गर्ने (जस्तै अहिले आएर नेपालदेखी विश्वभर अलैची, तोङ्बा, अकबरे
खुर्सानी, ढाकाको कपाडा र जलपका गहनाको माग रहेका छन, जसरी स्कटल्यण्डको
टाटनको माग रहेको पाइन्छ।
(८) हरेक कर्मकाण्डको निस्चित र मान्य धार्मीक उपचारको मुन्धुम बाचन गर्दै त्यो सबै सकेसम्म लिखिएको अबस्थामा रहनु पर्ने।
(९) लिम्बुवान भित्रका कुनै पनि कुराको प्रगती उन्नती खोज अनुसन्धानका
कुराहरुलाई घोषणा र उध्घाटन लिम्बुवान भित्र पहिले हुनु पर्ने र यसको
प्रतक्ष फयदा लिम्बुवानलाईनै पुग्न सकोस।
(१०) जिवनको तागत भनेकै
नैतिक सक्ति हो त्यसैले अनुशाषन र आचरणको जिवन बाँच्दै समग्र लिम्बुवानको
प्रगति उन्नतीको बारेमा सोच्न र सामाजिक वातावरण तयार गर्दै प्रशिक्षण
दिलाउदै आधुनिक कृषी (नगदे वाली), शिक्षा र श्वास्थ्यमालाई विशेष जोड
दिनुका साथै लगानी र आफ्नो ल्यण्डको बिकाश हुने खालको कार्यक्रमहरु
ल्याउने।
(११) लिम्बुवानमा सरकार र विदेशीहरुले गर्ने लागानी जस्तै
जलबिद्धुत र सडक निर्माण, रेलवे निर्माण, क्याबल कारको योजाना जस्तो
कुराहरुमा विशष जोड दिने तर लिम्बुवानको स्विकृतिबिना बहालमा दिन, बेचबिखन
गर्न नपाउने निर्नयको घोषणा किनभने यो हाम्रो क्षेतृय , सांस्कृतिक,
प्राकृतिक श्रोत र साधनहरु हुन र यिनिहरुको नामसंग सिधै लिम्बुवानको नाम
अनि जिवन जोडिएको छ र घर बनाईदा समेत स्तरीय सरोकार राख्ने र सल्लाह दिने
किन कि घर मान्छेलाइ जत्तिको महत्वपुर्ण हुन्छ त्यो भन्दा पनि बडी आवस्यकता
पानी, चर्पी र भान्साघरको पर्दछ।
श्रदेय लिम्बुवान दाजुभाई
दिदिबहिनी, तुतुगेन तुम्याहाङ्ग, माङ्गेन्ना चेली, याक्लागेन थाङ्बेन,
कुसाङ्धोरे केहीङ्बा हिन्जा पिच्छोसे इङ्गा सन्तकुमार आङ्देम्बेरे लाम्नु
हेक्याङ आनी आफेक निङ्वातङ हिम 'विश्व लिम्बुवान सांस्कृतिक महासंघ'
नेफाङ्ले लेम्माङ्नु सेवारो…………
छलफल बहस लगायत सबै प्रकृयाहरु पुरा
गर्दै यकिन खोजीनिति गर्दै र प्रतिबेदनहरु बुझाउंदै र त्यो प्राप्त
प्रतिबेदनहरुलाई छाप हानेपछी केही बर्षमै यो सम्पुर्ण काम पुरा गर्न सक्ने
छौ। अन्त्यमा त्यो सबै ड्राफ्ट हरुलाई आधिकारीक छाप हाने पछी लिम्बुवानमा
महासम्मेल बोलाएर यसै मार्फत लागु भएको घोषणा जारी गर्दै लिम्बुवान जन्य
हरेक ब्यक्तित्वमा सांस्कृतिक एकरुपता र एकताको सफल बिधी ल्याउने छौं। सबै
तह तप्का र विधाका ब्याक्तित्वहरुलाई ससम्मान जिम्मेवार दिने छौ र यो कार्य
सफलता पुर्बक सम्पन्न हुने कुरामा बिस्वास राख्न र यो पहिचान र कहिल्यै
नमर्ने इतिहास बनाउने एइतिहासिक कार्यमा दिलोज्यान दिदै सहयोगी भुमीका
खेलिदिनुहुन र सकृय सदस्यताको जिम्मेवार लिदिनुहुनको निम्ति तपाई लिम्बुवान
हरेक ब्याक्तित्वमा हार्दिक निबेदन गर्दछु। मीलेर गरेमा असम्भब भन्ने कुरा
केही छैन सबै कुरा प्रयास नै हो। आदाङ्मा आदाङ्बासे यहाँहरुको प्यारो
याक्थुङ साथी: सन्तकुमार आङ्देम्बे …………………………………… सेवारो । माङले हामी
लिम्बुवानजन सबैको कल्याण गरुन, तागेरा निङ्वाफुमाङ;ए सेवारो!!!!!!!!
'विस्व लिम्बुवान सांस्कृतिक महासंघ' को जम्मा ७ विभागहरु रहनेछन्।
(१) लर्डस् एण्ड कमिसन्स् कोओर्डिनेसन डिपार्टमेण्ट।
(२) लाइब्रेरी,लैसेन्सिङ्ग,कस्ट्युम स् मार्केटिङ्ग एण्ड विजिनेस् डिपार्टमेण्ट।
(३) फैनान्स्,डक्युमेण्ट,इमिग्रेसन् एण्ड एडभर्टाइजमेण्टस् डिपार्टमेण्ट।
(४) हेल्थ,एदुकेशन, क्यालेण्डर,सेन्सस् एण्ड टुरीजम डिपार्टमेण्ट।
(५) हिस्ट्री,कल्चर,रिलिजन एण्ड ल्याङ्ग्वैज डिपार्टमेण्ट।
(६) कन्स्ट्रक्सन्स्,डिजाईन्स् एग्रीकल्चर एन्ड ट्रान्सपोर्ट डिपार्टमेण्ट।
(७) च्याब्रुङ्ग प्याट्रनस्,म्युजिक बैण्डस्,डक्युमेण्ट्री,कोरियोग् राफी एण्ड आर्टिस्टस् डिपार्टमेण्ट।
'विश्व लिम्बुवान सांस्कृतिक महासंघ' आधिकारिक गठनको मिती, स्थान र समय:
सन: २३ फेब्रुअरी २०१३।
वि.सं. मिति: २०६९ फागुन १२ गते सनिवार।
स्थान: वेलफेयर सेण्टर सेरीया ब्रुनाई।
समय: दिनको २ बजे।
नोट: यो महासंघको गठनमा तपाई सम्पुर्ण तह, तप्का र क्षमताका हरेक लिम्बु
मुटु, लिम्बु रगत, र लिम्बु प्राणहरुलाई संस्थापन र डिपार्टमेण्ट कुनै पनि
स्थानमा ससम्मान स्वागत गर्दछौं। यो राजनैतिक पार्टीको सिट जस्तो नभएर
जत्तिपनि अटाउन सकिने जानकारी यहाहरु समक्ष राख्दै आफ्नो चाहानाको स्थानको
निम्ति आफ्नो नाम मलाइ चाँडो भन्दा चाँडो पठाइदिनु हुन 'विस्व लिम्बुवान
सांस्कृतिक महासंघ' को तर्फबाट हार्दिक आवाहन गर्दछु। मेरो इमेल ठेगाना:
santarajangdembe@yahoo.co.uk
कुलपती/प्राध्यापक/अधिकृत/
यो अवधारणा पत्र ससम्मान पेस गर्दछु।
सन्तकुमार आङ्देम्बे
'विश्व लिम्बुवान सांस्कृतिक महासंघ'
श्रदेय मुन्धुमविद, सांस्कृतिविद, इतिहासविद, विद्द्वान, साहित्यकार, लेखक, समाजसेवी, संगितकर्मी, राजनितिज्ञ, कोरियोग्राफर, कोस्टुम डिजाइनर, कलाकार, पत्रकार, अधिकृत, सैनिक, प्रहरी, सिक्षक, बिद्द्यार्थी, ब्यापारी, उद्ध्योगपती, डक्टर, इन्जिनियर, पाईलट अनि सम्पुर्ण लिम्बुवान दाजुभाई दिदीबहिनीहरु र भविस्यका कर्णधार प्यारा विद्द्यार्थी (हाम्रा भविस्य) भाईबहिनीहरु नुगेन सेवारो!
तपाई को हुनुहुन्छ र तपाईको पहिचान के हो, तपाई कत्तै किरात लिम्बु त होइन? यदि तपाई लिम्बु हुनुहुन्छ भने मलाई सहयोग गर्नु होला कि मेरो रिसर्चनै पुरै रोकिएको छ लिम्बुहरुको सांस्कृतिक अस्पस्टता र यकिन सम्बत समेत नभएकोले!!!!!!!!! (यो दुखद भनाई लिम्बुवानमा research गर्न आएका विदेशी सोधकर्ताहरुको थियो)
मिसन क्याम्पैन: 'सांस्कृतिक सामाजिक एकता र एकरुपताको लिम्बुवान, स्पष्ट पहिचान र दुरुस्त संस्कारको लिम्बुवान'
आज हामी लिम्बुवान भनेर जन्म लिएका हरेकलाई सांस्कृतिक संकट छ। हामी आफैले आफैलाई दुरुस्त संस्कारका आधिकारीक कागज दिएर आफ्नो खुट्टामा उभ्याउन सकेका छैनौं। खाली अर्काले लादेको दर्शन अफ्नै समुदाय भित्र लादेर अश्वस्थ राजनैतिक प्रतिस्पर्धा र प्रतिसोधमा फस्दै परिणामत; आफ्नै भूमी, आफ्नै किपट र आफ्नै इतिहास ध्वस्त बानाएर हाम्रो आफ्नै सांस्कृतिक सम्पति मसाउदै अर्कालाई पोसाउने काम गर्न बाहेक अरु केही कुराको पनि अग्रसरता देखाउन सकिरहेका छैनौं हामीले र त यस्तो अत्यन्तै सांस्कृतिक र सामाजिक संकटमा फसेका छौं। यदि आफ्नै पहिचानलाई यकिन स्थान दिन सक्ने हिम्मत आफैंमा नलिएर किन अर्कालाई दोस्ने हामीले? के उनिहरुको आधार उनिहरुले केही नगरी अफै बनेको हो र? जब सम्म हामी एउटै भएर एउटै मान्यताको निस्चित सांस्कृतिक सामाजिक आधार तयार गर्दैनौं र स्पष्ट पहिचान र दुरुस्त संस्कारको प्रमाणिक कागजात दिएर उभ्याउन सक्दैनौं तब सम्म हाम्रो पहिचान यहीनै हो भनेर खुलेको स्पष्ट जवाप दिन पनि सक्ने छैनौं हामी कसैले। अव त्यो नै हो हामीमा आइरहने विवाद अनि विवाद भएपछि नै त हो बह्य (बाहीरिय) सक्तिको बिखण्डनकारी हतियार, मतियार बन्ने पनि। प्रयोगको सडयन्त्रकारी निर्देशक सिद्दान्तको दर्शन सुनियोजित हाम्रो लिम्बु मुटु,रगत र विवेकमा लादी रहेको अवस्था हो हाम्रो अहिलेको अवस्था। अत्यन्तै जरुर समयको यो कडिमा मात्र एकताको निम्ति नेपाल, सिक्किम, सिलोङ्ग, आसम लगायत विस्वभर छरीएर बसोवास गर्ने सम्पुर्ण लिम्बुहरुको आफ्नै सामाजिक हित बोकेको यो सांस्कृतिक सामाजिक महासंघ ‘विश्व लिम्बुवान सांस्कृतिक महासंघ’ (विलिसाम) अगाडी सारेका हौं र यो हरेक लिम्बुवानको सबभन्दा ठुलो र मुटु संस्था हो। त्यसैले यो एइतिहासिक कार्य सम्पादनको निम्ति हामी हरेक लिम्बु रगत, लिम्बु मुटु र लिम्बु प्राण एकै ठाउंमा रहेने छौं र सबै सांस्कृतिक समस्याहरुलाई किनारा लगाउदै दुरुस्त बनाएर हाम्रा भावी सन्ततिहरुलाई सुम्पने छौं अनि मात्र हाम्रो जिवनले यो जन्ममा पार लिन सक्ने हाम्रो सामुहिक धारना रहेको छ। यो मानव हुनको विशेष लिम्बु हुनुको महत्व अनि मात्र महसुस् गर्न सकिने अबस्था रहनेछ।
‘विश्व लिम्बुवान सांस्कृतिक महासंघ’ (विलिसांम)
हामी लिम्बु मुटु, रगत र प्राणहरुको सांस्कृतिक सामाजिक संकटलाई समाधान गर्ने लक्ष राखेको महासंघ 'विश्व लिम्बुवान सांस्कृतिक महासंघ' ले लक्षित सांस्कृतिक सामाजिक एकता र एकरुपताको गोल हाशिल गर्ने छ भन्ने कुरामा कुनै संका नगर्नुहुन र जन, मन, धन अनि ज्यान समेत दिएर लागीपर्नु हुनको निम्ति यहा लिम्बु आत्म, मुटु र रगत सबैमा हार्दिक आवहान गर्दछु। स्मरण यो पनि रहोस कि (यो भन्दा अगाडी पनि महासंघको बारेमा धेरै उल्लेख गरिसकेको छु) हाम्रो लक्ष भनेको हामीले अहेले सम्म देख्दै आएको राजनितिज्ञहरुले जस्तो खिचातानी, मार्ने, मसाउने र आफ्नो पार्टीलाई मात्र अगाडी लैजाने खालको छोटो सोचाई नभएर लिम्बुवानमा दिर्घकालीन एकता र एकरुपता अनि दुरुस्त इतिहास दिनुनै हो। यत्ति गरिसके पछी आफै अफैमा हुनजाने लिम्बुवान भित्रको सम्भावित झगडा लडाई र बिविध दुर्घटनाबाट हाम्रा लिम्बुवानी पाण, मुटु र रगतहरुलाई या भनौं हाम्रा प्यारा लिम्बुवानी जनता र भूमी (जनता, सांस्कृति र प्यारो भूमी नै त हो हाम्रो सम्पती र जिवन ) सबै सबैलाई बचाउनु सक्ने वातावरण स्वत अफैं बन्नेछ त्यतिखेर र कुनै सक्तिसंग सामनानै गर्नु परेपनि हामीले हाम्रो सुरक्षा बकैदा गर्न सक्ने मजबुद सक्तिको निर्माण गरिसकेको हुनेछौं त्यतिखेर।
श्रदेय लिम्बुवान दाजुभाई दिदिबहिनी तथा आफन्त अनि प्यारा भाईबहिनीहरु; यो चाही कसरी सम्भव होला भनेर यदि तपाई श्रदेय, प्यारा लिम्बुजन बृन्दहरुलाई लागेको हो कि भनेर अहिलेनै स्पस्ट बताउँने छु कसरी यस्तो बिशाल सुरक्षा, विस्वासीलो मीलाप, आफन्तपनाको महसुस हुन सक्ला त? यसरी कि सांस्कृतिक सामाजिक एकता र एकरुपता हामीमा आइसकेको हुनेछ त्यतिखेर। हामी सबै कुटुम्ब र आफन्त बिचमा फोहोरी खेलको अन्त्य पछी सम्मान, माया र सदभावानाको अवस्था आइसकेको हुनेछ, दाजुभाई दिदिबहिनी आफै आफै बिचमा पदको लोभ देखाएर सौदा गर्ने पराईहरुको लाडाउने, जुधाउँने, दिदिको बिरुद्दमा बहिनी उठाएर अनि भाई - भाई भित्र जुधाएर आफु माथि उक्सने यी यस्ता बाहीरबाट हुने सबै प्रकारका सोषण, दमन, सडयन्त्र, जालझेल, कपट, खेलबाड, कुटाकुट, मुद्दा, मामीला, घर भत्काउने, बिगार्ने, सस्तो लोकपृयता, लोभ, लालच र अस्वस्थ प्रतिस्पर्धा सबै सकिएर धमाधम सांस्क्कृतिक सामाजिक प्रेमका साथ सरासर ब्यापारीक औधोगिक विकाश र प्रगती उन्नती गरीरहेका हुनेछौं त्यतिखेर हामी लिम्बुवान। हामी इमान्दार छौ यसको मतलव हो हामी जिम्मेवारकासाथ काम गर्दछौं।अर्कातिर इमन्दार हुनु भनेको एक किसिमले खतरा पनि हो त्यसको नियन्त्रण र सुरक्षाको अवस्था आफ्नै सामाजिक सांस्कृतिक रेखाबाट हुनसकेन भने किन कि अर्काको कर्तब्य जालमा फसेर अफ्नै मन्छेको अन्त्यमा प्रयोग हुन सक्नेछ यस्तो अवस्था आउन नदिन पनि हाम्रो महासंघको आन्तरिक उद्देस्य हो। हाम्रो लिम्बु समाजमा सांस्कृतिक सामाजिक एकता र एकरुपता आइसकेको त्यो बेलाको कल्पना अहिलेनै गरौं कि विबिध घरायसी समस्या र झमेलाहरु जस्तै: अर्काले जुधाउँदा जुध्ने, दाजुभाइ बिचको घरजग्गा र आफ्नै नामको लडाई, बुबाछोराको पार्टिगत लडाई, अर्काले सुनाएको कुराकै भरमा आएर घरकि श्रीमती कुट्ने, सुनेकै भरमा अफ्नो श्रीमानलाई खाना नदिने, घर दाइलो बन्द गरेर बाहीरै बास गराउने सबै सबै स्वत: समाप्त भैसकेको हुनेछ त्यतिखेर।
फेरी पनि भन्छु किन कि त्यतिखेर सांस्कृतिक सामाजिक एकता र एकरुपता आइसकेको हुनेछ त्यो नै पारीवारीक एकताको माहोल हो जस्तै बेलायत जापान अ्मेरीका जबकि उनिहरुको नागरिक किन संसारभरनै छरीएर नबसोस तर हाम्रो नेपालको जस्तो आफ्नै छोरीचेली बेच्ने, बारौं अठारौंको घाँटी रेटेर मार्दा पनि यादै नगर्ने, कम्जोर केही गर्न नसक्ने, फाँसी दिएको हेरीरहने अथवा मारियोस मासियोस भन्ने आफ्नो बाहेक अर्काको सन्तान, प्रेम, र ब्याबहारको वास्ता र माया नलाग्ने खराब बिचारको पनि अन्त्य भैसकेको हुनेछ त्यतिखेर । आफ्नो सैनिक र नागरिकलाई अनावस्यक थुनेर राख्दा पनि छुट्याएर ल्याउन नसक्ने अबस्थाहरु पनि सबै स्वत: अफैं सकिएको हुनेछ हाम्रो प्यारो लिम्बुवानमा र यसको समाजमा किन कि यत्तिखेर यहाँ सांस्कृतिक सामाजिक एकता र एकरुपता आइसकेको हुनेछ। यो सभ्य स्वर्ग र सुन्दर लिम्बुवान बनाउन र लिम्बुवानी जनताले गरेका, लेखेका, खोज अनुसन्धान गरेका, आफ्नो समाज र क्षेत्रलाई योगदान दिएका, इतिहासविद, सांस्कृतिविद, भाषाविद, मुन्धुमविद, लेखक, संगितकर्मी, सहित्यकार, कोरियोग्राफर, कोस्टुम डिजाइनर, कलाकार, पत्रकार, अधिकृत, सैनिक, प्रहरी,सिक्षक, बिद्द्यार्थी, ब्यापारी, उध्योगी, विद्द्वान, डक्टर, इन्जिनियर, पाईलट सबैसबैले दिएको गरेको योगदानलाई आधिकारिक स्थान दिनु र सम्मान अभार गर्दै लिम्बुवान समाजलाई एइतिहसिक र दुरुस्त पहिचान बनाउनकै निम्ति र हाम्रो हरेक सम्पती र सम्पदाहरुलाई उचितरुपले परिचालन गर्दै,लिम्बुवान जनगणना समेत गर्ने अठोटकासाथ अहिले विश्वभरका लिम्बुहरुसंग परामर्सको केन्द्रमा रहेको यो महासंघको आधिकारिक स्थापना नजिकै हुन लागीरहेको पनि यहाँ लिम्बुवान बृन्द सबैमा जानकारी दिदै बिश्वभर छरीएर रहनुभएका सबैबाट राजनैनितिक पेशा अंगालेकाहरु भन्दा बाहेक विसुद्द सामाजिक जिवनमा खटेर संकल्पकासाथ कार्य सम्पादन गर्न सक्ने या त्यो बराबरको हिम्मत राख्नुहुने लिम्बुवान बृन्दहरुले महिलाको पनि प्रतिनिधित्व रहनेगरी आफ्नो क्षमता र रुचिको प्रतिनिधि नाम मलाई पठाउंदै गर्नुहुनको निम्ति पनि हार्दिक अनुरोध गर्दछु। यदि तपाई हामी लिम्बु हौ भने, हाम्रो शरीरमा लिम्बु मुटु छ, लिम्बु रगत र प्राण बग्दछ भने यो एइतिहासिक कार्यको निम्ति एकजुट हौं 'विश्व लिम्बुवान सांस्कृतिक महासंघ' मा दर्शन र लक्ष सहितको जन, तन, मन, धन, कर्म, जिवन र विचारले आवद्द हौं अनि संकल्पकासाथ सफल पारौं। "लाखौं युवाहरुको विवादित घर भन्दा पाँच सदस्यले मिलापको कटेरो धेरै बलीयो हुन्छ किन कि एकतानै सक्ति हो" सन्तकुमार आङ्देम्बे
यो महासंघको लक्षित कार्य:
(१) लिम्बुवान सम्बत: ५०७३ र ३७९२ दुइटै सम्बतको विवादलाई अन्त्य गर्न स्पष्ट सोधकार्य गराएर आधिकारिक ड्राफ्ट ल्याएपछी एकैदिन एकै मन्यता र एकै सब्दले ब्यख्या गर्न मिल्नेगरि ल्याउने, मान्ने साथै हरेक लिम्बु समुदायलाई आआफ्नो वंशावली निर्माण गराउने सल्लाह दिने र सहयोगी भुमिकाको वातावरण सृजना गर्ने।
(२) लिम्बुवानको जनगणना गरेर यकिन संख्या, नाम र बतनको रजिष्टर्ड डक्युमेण्ट राखने र हरेक ५ देखी १० वर्षमा अप्डेट गर्ने जिम्मा लिम्बुवानी जनतालाईनै बुझाउने।
(३) लिम्बुवानमा मानिने हरेक चाड, पर्ब, लगायत नाचिने च्याब्रुङ्ग को प्याटर्न लेख्ने लेखाउँने जसले गर्दा संगितका हरेक बाध्यबाधनमा सृजना गर्न मिलोस। हरेक प्रकारका लिम्बुवान गीत र नाचहरुको पनि बिकाश।
(४) जन्म, न्वारन, बिवाह, कर्मदेखि हरेक संस्कारका कुराहरुमा र आधिकारिक प्रदर्शनीको बेला लागाईने आधिकारिक कपडा अथवा आधिकारिक पहिरन को घोषणा।
(५) कदर, आभार सम्मान गरिदाको प्रदान गरिने बस्तुहरु र आधिकारिक पहिरन को घोषणा।
(६) लिम्बुवानको सांस्कृतिक बाजागाजादेखि सोभिनियर या उपहारहरुका आदानप्रदान र यसको ब्यापार समेतमा विस्व बजार बनाउदै यसमा 'Universal uniqueness' को तय गर्दै र हाम्रा लिम्बुवान पुजारीहरु समेतलाई फराकिलो रुपमा संसारभर Employ गर्ने।
(७) लिम्बुवानका पहिचानसंग जोडिएका आय आर्जन र पेशासंग जोडिएका सरोकार राख्ने बस्तुहरु: जस्तै तोङ्बा, खुकुरी, ढाका र अलैची, अदुवा, चामल, कोदो, फापरको पीठो, अकबरे खुर्सानी, चीया इत्यादिलाई स्थानिय बजार भन्दा बाहिर जादा समेत लिम्बुवान प्रोडक्सनको नामले चिनाउने साथै प्रोडक्सन कण्ट्रोल र लैसेन्स सहितको कर र ब्यापारको बिस्तार गर्ने (जस्तै अहिले आएर नेपालदेखी विश्वभर अलैची, तोङ्बा, अकबरे खुर्सानी, ढाकाको कपाडा र जलपका गहनाको माग रहेका छन, जसरी स्कटल्यण्डको टाटनको माग रहेको पाइन्छ।
(८) हरेक कर्मकाण्डको निस्चित र मान्य धार्मीक उपचारको मुन्धुम बाचन गर्दै त्यो सबै सकेसम्म लिखिएको अबस्थामा रहनु पर्ने।
(९) लिम्बुवान भित्रका कुनै पनि कुराको प्रगती उन्नती खोज अनुसन्धानका कुराहरुलाई घोषणा र उध्घाटन लिम्बुवान भित्र पहिले हुनु पर्ने र यसको प्रतक्ष फयदा लिम्बुवानलाईनै पुग्न सकोस।
(१०) जिवनको तागत भनेकै नैतिक सक्ति हो त्यसैले अनुशाषन र आचरणको जिवन बाँच्दै समग्र लिम्बुवानको प्रगति उन्नतीको बारेमा सोच्न र सामाजिक वातावरण तयार गर्दै प्रशिक्षण दिलाउदै आधुनिक कृषी (नगदे वाली), शिक्षा र श्वास्थ्यमालाई विशेष जोड दिनुका साथै लगानी र आफ्नो ल्यण्डको बिकाश हुने खालको कार्यक्रमहरु ल्याउने।
(११) लिम्बुवानमा सरकार र विदेशीहरुले गर्ने लागानी जस्तै जलबिद्धुत र सडक निर्माण, रेलवे निर्माण, क्याबल कारको योजाना जस्तो कुराहरुमा विशष जोड दिने तर लिम्बुवानको स्विकृतिबिना बहालमा दिन, बेचबिखन गर्न नपाउने निर्नयको घोषणा किनभने यो हाम्रो क्षेतृय , सांस्कृतिक, प्राकृतिक श्रोत र साधनहरु हुन र यिनिहरुको नामसंग सिधै लिम्बुवानको नाम अनि जिवन जोडिएको छ र घर बनाईदा समेत स्तरीय सरोकार राख्ने र सल्लाह दिने किन कि घर मान्छेलाइ जत्तिको महत्वपुर्ण हुन्छ त्यो भन्दा पनि बडी आवस्यकता पानी, चर्पी र भान्साघरको पर्दछ।
श्रदेय लिम्बुवान दाजुभाई दिदिबहिनी, तुतुगेन तुम्याहाङ्ग, माङ्गेन्ना चेली, याक्लागेन थाङ्बेन, कुसाङ्धोरे केहीङ्बा हिन्जा पिच्छोसे इङ्गा सन्तकुमार आङ्देम्बेरे लाम्नु हेक्याङ आनी आफेक निङ्वातङ हिम 'विश्व लिम्बुवान सांस्कृतिक महासंघ' नेफाङ्ले लेम्माङ्नु सेवारो…………
छलफल बहस लगायत सबै प्रकृयाहरु पुरा गर्दै यकिन खोजीनिति गर्दै र प्रतिबेदनहरु बुझाउंदै र त्यो प्राप्त प्रतिबेदनहरुलाई छाप हानेपछी केही बर्षमै यो सम्पुर्ण काम पुरा गर्न सक्ने छौ। अन्त्यमा त्यो सबै ड्राफ्ट हरुलाई आधिकारीक छाप हाने पछी लिम्बुवानमा महासम्मेल बोलाएर यसै मार्फत लागु भएको घोषणा जारी गर्दै लिम्बुवान जन्य हरेक ब्यक्तित्वमा सांस्कृतिक एकरुपता र एकताको सफल बिधी ल्याउने छौं। सबै तह तप्का र विधाका ब्याक्तित्वहरुलाई ससम्मान जिम्मेवार दिने छौ र यो कार्य सफलता पुर्बक सम्पन्न हुने कुरामा बिस्वास राख्न र यो पहिचान र कहिल्यै नमर्ने इतिहास बनाउने एइतिहासिक कार्यमा दिलोज्यान दिदै सहयोगी भुमीका खेलिदिनुहुन र सकृय सदस्यताको जिम्मेवार लिदिनुहुनको निम्ति तपाई लिम्बुवान हरेक ब्याक्तित्वमा हार्दिक निबेदन गर्दछु। मीलेर गरेमा असम्भब भन्ने कुरा केही छैन सबै कुरा प्रयास नै हो। आदाङ्मा आदाङ्बासे यहाँहरुको प्यारो याक्थुङ साथी: सन्तकुमार आङ्देम्बे …………………………………… सेवारो । माङले हामी लिम्बुवानजन सबैको कल्याण गरुन, तागेरा निङ्वाफुमाङ;ए सेवारो!!!!!!!!
'विस्व लिम्बुवान सांस्कृतिक महासंघ' को जम्मा ७ विभागहरु रहनेछन्।
(१) लर्डस् एण्ड कमिसन्स् कोओर्डिनेसन डिपार्टमेण्ट।
(२) लाइब्रेरी,लैसेन्सिङ्ग,कस्ट्युम
(३) फैनान्स्,डक्युमेण्ट,इमिग्रेसन्
(४) हेल्थ,एदुकेशन, क्यालेण्डर,सेन्सस् एण्ड टुरीजम डिपार्टमेण्ट।
(५) हिस्ट्री,कल्चर,रिलिजन एण्ड ल्याङ्ग्वैज डिपार्टमेण्ट।
(६) कन्स्ट्रक्सन्स्,डिजाईन्स् एग्रीकल्चर एन्ड ट्रान्सपोर्ट डिपार्टमेण्ट।
(७) च्याब्रुङ्ग प्याट्रनस्,म्युजिक बैण्डस्,डक्युमेण्ट्री,कोरियोग्
'विश्व लिम्बुवान सांस्कृतिक महासंघ' आधिकारिक गठनको मिती, स्थान र समय:
सन: २३ फेब्रुअरी २०१३।
वि.सं. मिति: २०६९ फागुन १२ गते सनिवार।
स्थान: वेलफेयर सेण्टर सेरीया ब्रुनाई।
समय: दिनको २ बजे।
नोट: यो महासंघको गठनमा तपाई सम्पुर्ण तह, तप्का र क्षमताका हरेक लिम्बु मुटु, लिम्बु रगत, र लिम्बु प्राणहरुलाई संस्थापन र डिपार्टमेण्ट कुनै पनि स्थानमा ससम्मान स्वागत गर्दछौं। यो राजनैतिक पार्टीको सिट जस्तो नभएर जत्तिपनि अटाउन सकिने जानकारी यहाहरु समक्ष राख्दै आफ्नो चाहानाको स्थानको निम्ति आफ्नो नाम मलाइ चाँडो भन्दा चाँडो पठाइदिनु हुन 'विस्व लिम्बुवान सांस्कृतिक महासंघ' को तर्फबाट हार्दिक आवाहन गर्दछु। मेरो इमेल ठेगाना: santarajangdembe@yahoo.co.uk
No comments:
Post a Comment