सबै जनाले यो लेख पड्नु होला है
वर्तमान परिपे्रक्षमा सिंगो नेपाली समाजको एकताको आधार धर्मनिरपेक्षताको प्रत्याभूति र बहुल जातीय सामाजिक साँस्कृतिकविशिष्टताप्रति स– सम्मान व्यवहार गर्नु हो । एकतामा अनेकताले भरीपूर्णविविध सँस्कृतिहरुले सुसम्पन्न नेपाली समाजमा विविन्न चाडहरु मान्नेक्रममा बडा दशैं पर्व पनि मान्ने गरिन्छ । हुनत नेपालमा दशैंलाई दशैंं अथवा बडा दशैं या महान पर्व दशैं भनिन्छ भनेभारतमा दशहरा वा दशेरा भन्ने गरिन्छ । वास्तवमा दशैंको धार्मिक महत्वर साँस्कृतिक परिपाटी अनुसार हिन्दू धर्म शास्त्रको पर्व र काण्डसँगसिधा सबन्ध राख्ने एउटा पर्व (Legendary Prevalence/Episode) नै हो त्यसकारण यो चाड (Festival) चाहीं होइन भन्न
सकिन्छ । हिन्दू धर्मशास्त्रको अध्ययनमा ूपर्व” भन्नाले कुख्यात असतिहरुलाई समाप्त गर्ने रणनीति अन्र्तगत हिसाँत्मक युद्ध गरी विजयगरिएको कालजयी क्षण हो । त्यसैले दशैं हिन्दू धर्म शास्त्रकैकथामा उल्लेखित नवदुर्गा भवानी वा भगवतीहरुले शुम्भ, निशुम्भ रमहिषाशूरहरु विरुध लडेर विजय प्राप्त गरिएको पर्व या काण्ड हो । यस
कारण दशैं दुर्गादेवीको उपमालाई हर्ष बढाई गरिएको हिन्दू सँस्कार हो ।तर नेपालमा आफन्तजनहरु आपसमा भेटघाट गनर्,े साईनोमा को ठूलो हुन्छन् उसको हातबाट साना साईनो पर्नेहरुले र गाउँठाऊँमा को बडाहाकिम वा बडा सभ्रान्त हुन्थ्यो उसको हातबाट पनि साना तहका प्रजा या रैतिहरुले टिका लगाएर आर्शिवाद लिई मान्नु
पर्ने प्रचलन थियो । अहिले बडा वा बडाहाकिमबाट गाउँ गाउँमा टिका लाउने चलन चाहीं छैन । त्यस्ता ठूलाबडाहरुलाई पछि कानून लगाएर शासकहरुले मासे । यही टिका लगाएर आर्शिवाद दिने प्रथाले चाहीं चाड हो कि भन्ने आभास अलिअलि दिन सक्छ । तर दशैंमा टिका लगाउने प्रथा शासकहरुले सामाजिक सँस्कृतिको विकास भन्दा पनि चाकडीबाजको सन्धर्वमा शुरुवात गरेका थिए भन्न सकिन्छ ।तत्कालिन पुराना राजकाज र राणकालीन समयमा शासकहरुलाई र गाऊँठाऊका सभ्रान्त ठालूहरुलाई सर्वसाधरण रैतिहरुले दाम चढाएर
दशैमा मानमर्दन गर्नपर्ने चलन चलाएकै हो त्यसैले यो दशैं चाकडीबाजको लागि पलेटीमार सन्र्धव बाहेक अरु केही होइन । जहाँसम्म चामललाई दही र रंगमा मुछेर मातापिताले छोराछोरीलाई आर्शिवाद दिई निधारमा टिका लगाउने चलन भावनात्मक तथा नैतिक स्पर्श गर्ने सम्बन्ध छ । तैपनि त्यसलाई वैज्ञानिक सोच र दृष्टिकोण लगाएर हेर्ने हो भने त्यो भाग्यवादमा जेर्लिको छ त्यसरी भाग्यमानि हुने भइएको भए त्यति धेरै अगाडिदेखि भाग्यमानी हुदै आएका नेपालीहरु आजसम्म कति हो कति सुखी र सम्पन्न हुनको सट्टा चेलिबेटीहरु कोठीका लागि र जवान दाजुभाईहरु मजदुुरको लागि निरन्तर बढोत्तर गतिमा पैठारी भईरहेका छन् । के यही हो भाग्य प्राप्तिको लागि अनुराग गरिएको आर्शिवाद ? तसर्थ बाबुआमाबाट आर्शिवाद लिन दशैै नै
हुनपर्दछ ? जबकि आफ्नो छोराछोरीको सफलताको परिणाम र जितको लागि एउटा बाबु सदा हारेको हुन्छ आमा सदासदा वात्सल्यमयी ताजा ममता दिन आफ्नो ज्यान सुकाइरहेकी हुन्छिन् यो भन्दा ठूलो सर्मपर्ण र आर्शिवाद
दशैंको टिका कहिल्यै हुन सक्दैन । तसर्थ दशै मनाई रहनु वाहियत हो ।पहिला पहिला दशैं चैत्र महिनामा रामले रावणको वध गरेको उपलक्ष्यमा मान्ने चलन थियो । अझै पनि चैत्र महिनामा राम नवमी अथवा चैते दशैं भनेर विदा भोगचलन गर्ने परिपाटी यथावत छ । चैत्र महिनामा खडेरी पनि पर्ने अनि अन्नपात पनि प्रशस्त नहुने,
यो बेला मौसम र हावापानी पनि अनुकूल नहुनाले दशैं बेस्सरी खानेहरुलाई पखाला लागेर धेरै मानिस विमार भएकाले आश्वीन मासमा सारेको रे । त्यसपछि आश्वीनमा मान्न थालिएको दशैंमा भने नवदुर्गा भवानीले
महिषाशूर भन्ने अत्याचारी राक्षशलाई समाप्त गरेको उपलक्ष्यमा देवी भवानीको भजन श्लोक र भोग बली पूजा गरेर मनाउने चलन विद्यमान छ । विजय दशमीको दिन टिका लाउने जुन प्रथा छ यस घडीमा आर्शिवाद भट्याउने कथन यस्तो छ । “आयुद्रोर्ण सुते श्रीयो दशरथे शत्रुक्षँय राघवे । ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुुर्यधने, शौर्य शान्तनवे वलं हलधरे, सत्यञ्च कुन्तिसुते जयन्त मंगलाकाली भद्राकाली कपालिनी । ............” रुपान्तर ...
दोर्णाचार्यको जस्तो आयु, दशरथको जस्तो ख्याति, राघवदेवको जस्तो शत्रुनाश गर्ने शक्ति, कहिल्यै नसकिने सम्पति,हावाको जस्तो गति, दुर्योधनको जस्तो मानपदवी आदि ......... ।ब्ला...ब्ला...ब्ला...ब्ला...यी कुराहरु टिका लगाउदा दिईने आर्शिवाद या मन्त्र हो । यी यति कुराबाट दशैं हिन्दू धर्मावलम्वीहरुको मात्र हो भन्ने
तथ्य प्रष्ट हुदैन र ? यदि बौद्ध धर्म र किरात धर्मीहरुले दशैं मान्ने प्रचलन बसाएको हो भने यी हिन्दू पोराणीक कथाका महान पात्रहरुको नाम दशैंमा किन पुकारिन्थ्यो ? अर्थात् किरात धर्म जो मान्दछन् उनीहरुले दशैं
परापूर्व कालदेखि मान्दै आएको हो भने कुन मुन्धुममा छ उपर्युक्त नामका उनीहरुको पित्रृ देवहरु ? के उनीहरु किरातहरुको आरध्यदेवहरु हुन ? यदि कुनै किरातिले यसलाई पुष्टि गर्न सक्दछ भने वर्तबन्ध गरेर जनाई
धारण गरी किन तागाधारी नबन्ने त ? होईन भने दशैं परापूर्वकालदेखि मानि आएको भन्ने भ्रम त्याग गरेर देखासिखी वा लोकोचार पूरा मात्र गरेको भन्ने मतमा सहमत हुनुपर्दछ र बढ्ता महत्वका मानिरहनु पर्दैन ।
त्यसैले दशैं हिन्दू धर्मीहरुले मात्र अर्थपरक तरीकाले विधिसम्मत मान्ने पनि गर्दछन् । अन्य धर्मावलम्बीहरुले सामाजिक लोकाचार पूरा गर्न, नक्कल या देखासिखी गर्न र सरकारी दवाव तथा करमा परेर दशैं मान्ने
परम्परालाई वाद्यताबस निरन्तर मान्दै आएको घटना हो । यसलाई निम्म तथ्यहरुले पनि प्रष्ट पार्दछ । हिन्दू धर्मीहरुले सोह्र श्राद्ध भरी श्राद्धैश्राद्ध गर्दछन् । मृतकहरुको नाममा पिण्ड चढाउने काम बेस्सरी गर्दछन् । अनि काण्ड अर्थात् पर्वहरुको घटना शूरुवातकाल घटत्स्थापना एकादशी तिथि देखि नवमीसम्मको नवौरथा पूज्ने
क्रममा हरेक दिन अनेक पर्वमाला अनुरुप उनै देवीलाई खुशी पार्न हजारौं खसी, बोका, राँगा, सुँगुर आदिको मार हान्ने, काट्ने, बली चढाउने र रक्तकुण्डमयी पर्वहरु क्रमशः समापन गर्दै जान्छन् । अनि दशमीको दिन सत्यको विजय भएको खुशीयालीमा रातो टिका लगाउछन् । बश दर्शै यही हो । तैपनि दशैं सबै नेपालीले सबै धर्मालम्बीहरुले मान्नु पर्दछ भन्ने मान्यता धेरै बर्ष अगाडिदेखि प्रभाव पारिदै ल्याइयो । दशैं मान्ने प्रचलनलाई देशभर लागू गराउन शासकीय सरकारी पहल जोडदार रुपले गरिएकै हो । कानून निमार्ण गर्ने मुख्य श्रोत धार्मिक मान्यता र परिपाटी पनि हो त्यसैले अधिकांश नेपालको नियम कानून हिन्दू धर्मसँग सगँसर्गीत् छन् । त्यसैले दशैंलाई राष्ट्रिय पर्वको रुपमा सम्बोधन गरीयो ।फलस्वरुप दशैंमा लामो विदा दिईने प्रचलन देशभरी लागू भयो । फलतः दशैंभन्न साथ सबैलाई राष्ट्रिय पर्वको रुपमा मनाउने तोक आदेश जाहेर भयो ।यस प्रकार दशैं प्रशासनिक र आर्थिक तवरलेपनि देशभर प्रभावित पारियो । जस्तै विद्यालय र कलेजहरु १५ दिन, सरकारी कार्यलयहरु १० दिन सम्म देशभर विदा दिईन्छ, दशैंको लागि तलव भत्ता दोब्बर रुपमा वितरण गरिन्छ । राजधानीको टुडीखेलमा साजसज्जा गरी बन्दुक तोप आतेसबाजी गरेर सैनिक परेड गरिन्छ । बशन्तपुर दरवारमा सर्यौ खसी,
बोका, राँगा काटिन्छ । तर अन्य धर्म र सँस्कृतिको लागि राज्य कोषबाट नत खर्च गरिन्छ न हर्षबढाई नै गरिन्छ । अब यहाँनेर अन्य धर्म र सँस्कृतिका अनुयायीहरुले राज्यप्रति अशन्तुष्टि उठाउदा हिन्दू धर्मको विरोध भयो भन्ने आरोप र आक्षेप लाग्छ तर बहुधार्मिक बहुसाँस्कृतिक सामाजिक मूल्य र मान्याता भएको मुलुक हो भन्ने हेक्कालाई विर्सेर हिन्दू धर्म र सँस्कृतिको मात्र सर्वोच्चता देखाउने व्यवहारले अन्य धर्मप्रति पनि उतिकै व्यवहार दर्शाउन राज्य व्यवस्थाको व्यवस्थापन नीति परिवर्तन गर्न पर्दछ कि पर्दैन भन्ने चाही मुलभूत कुरा हो । त्यसैले मुलुक धर्म निरपेक्ष हो भन्ने घोषणा निर्विवाद रुपमा हुनुपर्दछ । जस्लेगर्दा राज्यले कुनै एक विशेष धर्म र सँस्कृतिलाई मात्र राष्ट्रिय धर्म, पर्व या चाड हो भनेर तोक्नु पर्ने आवश्यकता आउदैन । नेपाली समाजमा भावनात्मक साँस्कृतिक अन्तर सम्बन्ध, धार्मिक सहिष्णुतामुलक सदभाव एकआपसमा बाँचेकै छ । तर न्यायिक समानताको हकमा हिन्दू धर्म र सँस्कृतिको तुलनामा अन्य धर्म र सँस्कृतिहरुले राष्ट्रियकृत हुन नपाउनु, राष्ट्रमा अभिलेखित् हुन नपाउनुको कारण आदिवासी जनजातिहरुको स्वभिमानमा कुठाराघात भएको हो । आफ्नो स्वभिमान र स्वाधिनता माथि धार्मिक, साँस्कृतिक तथा भाषिक पक्षबाट अतिक्रमण भएको कुण्ठाबाट मुक्त हुन, अरुको धर्म आस्था र सँस्कृतिलाई सम्मान गर्दै आफ्नो पहिचान अस्तित्वको रक्षा गर्दै जानु यथास्थितिवादी व्यवस्था यथासक्य परिवर्तन गरी आत्मसम्मान प्रत्याभुत गराउने परिवर्तित् नयाँ व्यवस्था स्थापना गर्न चाहानु उनिहरुको नैसर्गिक अधिकार हो । जबसम्म कुण्ठित् स्वभिमानी मनहरु माथि निष्ठाको अनुभूति तृप्त हुदैन तवसम्म अलंकारिक नागरिकको रुपमा मात्र पृथक कित्तामा उभ्याइएका नागरिकहरुलाई व्यवहार गरीने कलुषित् विचारले भरीपूर्ण संकिर्ण राज्य संयन्त्रहरु पनि विसर्जन हुन सक्दैनन् । लोक
कल्याणकारी राज्यको परिकल्पना, निश्पक्षवादी व्यवहार र समातामुलक समाज विकासको प्रार्दुभाव गर्ने उद्घोष तथा रेडीमेड घोषणाहरु केवल अतिशयोक्तिपूर्ण अफवाह हो, जस्ले सदा सता अजमाउने मषिहाहरुलाई पृष्ठपोषण गर्न मात्र सहयोग गरेको हुन्छ । त्यस्तो तत्वको सर्वनाश गर्नै पर्दछ । अहिलेसम्मको स्थिति वोध गर्दा धार्मिक, साँस्कृतिक, भाषिक, लैंगिक, जातीय, क्षेत्रीय तथा वर्गीय विभेदको विरोध नगरी सहिष्णुतामुलक भावना र आपसमा सदभावपूर्ण व्यवहार गर्ने त आदिवासी जनजाति मात्र हौं । उदाहारणको लागि मेरो नाम देवराज भनेर मेरो आमा बाबुले हिन्दू धर्मबाट नै लिनु भएको हो । मलाई आफनो नाम देवराज भएकोमा खुशी र गौरव दुवै लाग्दछ । यसको मतलब हिन्दू धर्म मान्नै पर्दछ भन्ने होइन कि सम्मान गर्नु सक्नु पर्दछ र गर्दछु पनि । मेरा कयौं नाना र खुशेहरु नालुङमा, तयामा, खियामा, साङकेना, दिलीसा, निप्सुङ, निनाम्मा, नायीमा,सुम्निमा किरात मुन्धुमका आदर्श र पवित्र नारीहरुको नाम विर्सेर सुदेष्नादेखि द्रौपदी, लक्ष्मी, जयन्ति, देवी, तारा, मेनुका, उर्वशी आदि थुप्रै छन् । हिमालको पासागं र दोर्जेहरु बासुदेव, शम्भू, ललित आदि हुन थालेका छन् । कयौं यांगजीहरु सावित्री शेर्पा, पार्वति लामा, सकुन्तला आदि भएका छन् । तराईका थारुहरु पनि पर्शुराम, लक्ष्मण, कण,दशरथ आथि थुप्रै छन् । त्यतिमात्र होइन आदिवासी जनजातिका छोरी बुहारीहरु रानीचरी झै रातै भएर हरेक वर्ष तिज मनाउनसम्म सरिक हुन्छन् । तैपनि हामी आदिवासी जनजातिको धर्म र सँस्कृतिहरु आफनै किसिमको छ जसलाई हाम्रा पुर्खाहरुले आफनै तजबिजका बुद्धी र विवेकले संरक्षण सम्बर्धन गरी निरन्तर हस्तान्त्रण हुदै आउने क्रममा हामीले प्राप्त गरेका छौं । यी हाम्रा धर्म र सँस्कृति,भाषा, साहित्य र लिपिहरु मानव पराक्रम विकास हुने क्रममा विकास भएको ईन्टिेलिजेन्टस पोपर्टी हो । यो जन्मभूभि माटोसँग सम्बन्ध
जोडिएको हाम्रो सजिव पहिचान हो । हाम्रो ओजस्वीपूर्ण अस्तित्व हो । अन्तमा, मैले भन्न खोजेको कुरा के हो भने यी कुराहरुलाई मध्यनजर गरेर हेर्दा आदिबासी जनजातिले दशैं मनाउनु भनेको क्रिश्चियन धर्मको क्रिसमस चाड नेपालीहरुले मनाएको जस्तै हो । हामी हिन्दू धर्मप्रति सहिष्णुदायी सहिष्णुभावी छौं तर हिन्दू धर्मीहरु
हामीप्रति कतिको सहिष्णुशील छन् त्यो पनि हामीलाई थाहा छ । त्यसैले आदिवासी जनजातिले दशैं के हो तिज के हो भन्ने कुरा बुझौं । अनि कति र कसरी मान्ने हो बुझेर मात्र मान्ने ग¥यौं भने तपाई हाम्रो सचेतताले अवश्य
उपयोगिता हासिल गर्नेछ । होइन भने हामी जहिलेपनि अन्धा भएरहाति छाम्ने मात्र हुन्छौ । धन्यवाद

No comments:
Post a Comment