Tuesday, February 26, 2013

{लिम्बुवान विकास}

     {लिम्बुवान विकास

केन्द्रिय कार्यलयको ब्यबस्थापन र आर्थिक संयोजन

 १) मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिसद को केन्द्रिय कार्यलयको ब्यबस्थापन र आर्थिक संयोजन भावी आय र आयस्रोत नवनिर्माण विचार बिमर्श:- 
क) मन्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिसद प्रबास कार्य समितिको संयोजन र संयोजक रहने गरि---
ख) मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिसद प्रबास कार्य समितिले सबै लिम्बुवान प्रेमी संघीय प्रेमीहरुलाई समानुपातिक दृष्टिकोण राखी एक ढिक्का पर्ने-----
ग) निस्वार्थ भावना नै सह:अस्तित्ववादको मेरुदण्ड हो भन्ने प्रमाणित गर्न जना विश्वासको ढिकुटी आस्थाले भर्ने----जस्तो:- समानुपातिक बिश्लेष्ण,समान अस्तित्व प्रतिनिधित्व,
घ) मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिसद प्रबास कार्य समितिको कुनै पनि देशको संयोजन र संयोजकत्व स्वीकार गरि स्काइप कन्फेरेन्स कार्यक्रम मा सरिक रहने-----
ङ) यहि बिषय बस्तुलाई आधार मानेर सबै देशका कार्यकारी प्रमुख लगाएत सदस्यहरुको स्काइप आइडी संकलन गर्ने------स्काइप आइडी संकलनको उदेश्य खुलाइनु जरुरि छ।
च) लिम्बुवान प्रेमी संघीय प्रेमी सबै तह तप्का का व्यक्तिहरुलाई स:सम्मान समेट्ने---
छ) उदेश्य र फाइदा दुवै पक्षलाई जनसमक्ष खुलाउने----- ..........................................................................................
२) योजनाहरु
१) लिम्बुवान भित्र सैक्षिक विकासको योजना
२) लिम्बुवान राज्य थेग्न का लागि आर्थिक श्रोतको संयोजनको योजना
३) हाम्रो पार्टी को मुख्य लक्ष्य र दर्शन कायेम राख्न सक्रिय प्रशिक्षण योजना
४) स्वस्थ,रोजगार जटिल समस्या लाइ हलगर्ने खालका प्राबिधिक योजना
५) ग्रामिण तह सम्म पार्टी को बिचार र विस्तारलाई अन्तरक्रियात्मक गरि पुर्र्याउने योजना
६) लिम्बुवान को आधार क्षेत्र निर्माण गर्ने योजना
७) लिम्बुवान विकास र विस्तारका योजना
८) जन-जल-जंगल को संरक्षणका योजना
९) उत्पादन र खपतका योजना
१०) भाषा विकास सक्तिको योजना
११) रोजगार सुलभ योजना
१२) लगानी अन्तर्मुखी बनाउने योजना
१३) कल-कारखाना बैज्ञानिक र ब्यबहारिक स्थापन योजना
१४) उपभोक्ता केन्द्रित उत्पादनको योजना
३) उद्धेश्य
१) लिम्बुवानी जनताको सर्वाङ्गिण विकास साथै गाँस-बास-कपास को सुलभता
२) केन्द्रिय नेता देखि ग्रामिण तह सम्मका संघात्मक नेताहरुमा सक्रिय र निस्वार्थता
 ३) केन्द्रिय उम्मेद्वारी प्रति कसरि जित प्राप्त गर्ने भन्ने बैज्ञानिक र ब्यबहारिक नीति अपनाउने
४) चुनाव मा कसरि समानुपातिक प्रतिनिधि पठाउने?
५) संघीय राज्यहरुको अबधारणा जनता समक्ष छर्लंग बनाउने
=============================================
४) ब्यबस्थापन र आर्थिक संयोजन भावी आय र आयस्रोत नवनिर्माण विचार बिमर्श: ======================================
क) केन्द्रिय कार्यलयको आज सम्म कुन (के)को आयस्रोतले चलिरहेको छ?
ख) केन्द्रिय कार्यलयको दैनिक खर्च कहाँ कसरि चलि रहेको छ?
ग) केन्द्रिय कार्यलयमा के कति आर्थिक भौतिक सामग्री को आबस्यकता पर्छ र त्यो छैन?
घ) केन्द्रिय कार्यलयको आबस्यकता पचासौं-सयौं बर्षको लागि हो अविछिन्न कालको लागि होइन
ङ) व्यक्तिगत नगन्य सहयोगले केन्द्रिय कार्यलय कहिले सम्म धान्ने?
च) हामी सबैले एक चोटी आफ्नो गच्छे अनुसार रकम सहायोग गेरेर आयस्रोतको आधारशिला निर्माण गर्ने-- छ) सानो रकम ले सानै काम ठुलो रकमको ठुलै काम भने जस्तै तपाई हामी जुट्ने
ज) प्रबास कार्य समितिको संयोजन मा आफु-आफु बसेको देशमा सबै लिम्बुवान जन्य तह तप्का संग रकम संकलन गर्ने-----
झ) संकलित रकम प्रबास कार्य समितिको संयोजन मै राखी सबै देश द्वारा कन्फेरेन्स मिटिंग मा अपडेट गर्ने ञ) अपडेटिंग रकमको क्यापिटल तयार पारि त्यस बजेटलाई कहाँ कसरि इन्भेष्ट गर्ने?भन्ने बारेमा फेरी कन्फेरेन्स मिटिंग गर्ने---- =====================================================
५) प्रबास कार्य समितिहरु बाट संकलित रकम कहाँ लगानी गर्ने? प्रोजेक्ट:- 
1) बिद्युत
2) हस्पिटल
3) कृषि
 4) उद्योग
5) शिक्षा क्रमश:थप्दै जानुस 2-3-4-5,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
६) प्रबास कार्य समितिहरुबाट संयुक्त लगानी गर्दा हुने दिर्घकालिन फाइदाहरु
 क) पार्टी सन्चालन गर्नको लागि कसै संग हात फिजाउनु पर्दैन आफ्नै आयस्रोतमा पार्टी चल्छ
ख) लगानी बाट उत्पादन गरिएका चिजहरु लिम्बुवान बासि जनताहरुले सुलभ मुल्यमा उपभोग गर्न पाईन्छ! ग) लिम्बुवान कै उपभोक्ताहरुलाई उत्पादन खपत भइ बाँकि रहेको उत्पादन बाहिय बजारमा पथौन सकिन्छ। घ) संघिय लिम्बुवान राज्यका सक्षम युबा युबतीहरुलाई रोजगारीको अवसर प्राप्त हुन्छ !
ङ) उक्त लगानी जनतामुखी हुन सके लिम्बुवान एकताको माहोल सृजना हुन्छ !
च) दिर्घकालिन आयस्रोत र भाबि पिडीहरुलाई अन्य कार्यको लागि सिक्षा मिल्छ !
७) उक्त लगानी गर्नको लागि तत्काललाई असर पार्ने कुराहरु
क) चुनाब -यदि रासट्रमा चुनाब हुने अबस्था भयमा पार्टीलाई चुनाबी खर्चपनि प्रभास बाटै जुटाउनु पर्ने भयको हुनाले पटक पटक रकम संग्कलन गर्दा जनताहरुको मन मस्तिक्समा नैरस्यता पैदा हुने होकी ?
ख) आन्दोलन -हाल चारदलको निर्णयको बिरुद्धमा पार्टी ससक्त रुपमा आन्दोलनमा उत्रनु पर्ने अबस्था सृजना भयमा बिना आर्थिक आन्दोलन सम्भब नहुने भयको हुनाले सो को लागि पनि आर्थिक संग्कलन गर्ने पर्ने हुन्छ !
ग) लिम्बुवान नेपाल केन्द्रीय कार्यालयको मासिक घर भाडा र बिधुत महसुल -
१०) विभिन्न देशहरुमा मन्च सम्बद्ध लिम्बुवान राज्य परिसद प्रबास कार्य समिति ग्लोबलाइज लिम्बुवान इकोनोमिक्स एण्ड इन्भेस्टमेन्ट
११) प्रबास कार्य समितिहरुले रकम संकलन गर्न केन्द्रिय र क्षेत्रीय समितिहरु आबस्यक संख्यामा गठन गरि परिचालन गर्ने र लिम्बुवानको बैधानिक छाप र प्रबास कार्य समिति को अधक्षको सहि सहितको रसिद बिनियोजन गर्ने
१२) प्रबास कार्य समितिका हरेक देशहरु बाट १-१ जना सदस्य रहने गरि लगानी संयोजन कार्य समिति गठन गर्ने
१३) मन्च सम्बद्ध संघिय लिम्बुवान प्रबास कार्य समितिहरु द्वारा रकम डोनेशन या संकलन गर्दा ध्यान दिने पर्ने कुराहरु,,,,,,,,,
 क) स्वच्छ मानशिक स्थिति
ख) त्यो रकम कुनै व्यक्तिलाई नभई हाम्रो लिम्बुवानलाई हो भन्ने गहन ज्ञान
ग) रकम को मूल अंश को स्वामित्व प्रबास कार्य समिति संगै रहने गरि
 घ) लगानीको प्रतिनिधित्व मात्र केन्द्रिय कार्यालयको केन्दीय समिति रहने गरि
ङ) लगानी पछि आकस्मिक हुन जाने अपुग रकमलाई प्रबास कार्य समिति ले नै परिपूर्ति गर्ने धारणा को ज्ञान च) प्रबास कार्य समिति बाट जम्मा गरिएको रकम लाई सपोर्टिंङ स्वोरुप केन्द्रिय कार्य समिति,जिल्ला कार्य समिति,नगर कार्य समिति,गाउँ कार्य समितिका सम्पूर्ण भूपू तथा वर्तमान कार्यकारी सदस्यहरु द्वारा गच्छे अनुसार रकम जम्मा गर्ने र ९ जिल्ला को हरेक गाउँ विकास समितिको सक्रियतामा आबस्यक काममा सर्वदान हुनु पर्ने
छ) प्रबास कार्य समीको लगानी द्वारा आलोचना र आरोपहरुबाट लिम्बुवानको संस्थापक कार्यकारीहरुलाई सके सम्म टाढा राख्ने रणनीति प्रबास कार्य समिति कै हुनु पर्ने
ज) आलोचित बिषयहरुलाई गठित संयोजन कार्य समिति द्वारा नै सफाई र समाधानको दायित्व पुरा गर्ने
झ) गठित संयोजन कार्य समिति द्वारा लगानीमा हेरफेर गर्ने अनियमितता गर्ने पार्टीका साना-ठुला सबै तहका कार्यकर्ताहरुलाई हदै सम्मको सजाय दिन सक्ने,,,क)आर्थिक ख) भौतिक ग) प्रसासनिक घ) राजनैतिक

No comments:

Post a Comment