Monday, February 25, 2013

यी देश द्रोही बाहुनबादीहरुको लागि जति खेर चाहायो त्यति खेर बाधा-अड्चन फुकाउन मिल्ने???

[दिपेन योङहाङ ]
लिम्बुवान,खम्बुवान,तमासालिंग, तमुवान,नेवा,मगरात,खसान,जडान,थारुहट, मैथिल आदिबासी-मुलबासी जनजाती,मधेसी-मुश्लिम,महिला,दलित,पिछडा बर्ग र सबै तह तप्का का संघियबादीहरुको एकता हुन अत्ति जरुरि छ,,,,सहकार्यको हात बढाउनुस,,,फलाना सिद्धान्त, ढिस्काना सिद्धान्त मा नअल्मलिनुस यतिखेर हाम्रो एकताको जरुरि छ,सहकार्य गर्न ढिलाई नगरौं, यी एकात्मक बादी कांग्रेस-एमाले, मधेशी मोर्चा,ए- माओबादीले हाम्रो ढिलाईको फाइदा उठाएर हाम्रो पहिचान र अस्तित्व माथि खेलबाड गरि रहने छन्,१ महिना २ महिना ३ महिना थप्दै-थब्दै ४ वर्ष बिताए अन्त्यमा मध्यरातमा संबिधानसभा नै बिघटन गरेर तुहाये,अब यिनीहरुले प्रधानन्यायधिसलाई असंबैधानिक-अलोकतान्त्रिक मन्त्रि बनाएर अर्को नाटक सुरु गरे यो नाटक पनि लिम्बुवान, खम्बुवान,तमासालिंग, तमुवान,नेवा,मगरात, खसान, जडान,थारुहट, मैथिल आदिबासी-मुलबासी जनजाती, मधेसी-मुश्लिम,महिला,दलित,पिछडा बर्गको निम्ति एउटा कालखण्ड नै भएर टुंग्याउने छन्,यी एकात्मक बाहुनबादीहरुको लागि जति खेर चाहायो त्यति खेर बाधा-अड्चन फुकाउन मिल्ने तर हाम्रो पहिचान र अस्तित्वलाई समान सम्बोधन गर्न चाही दश थरिको बाधा अड्चन र देश टुक्रिन्छ भन्दै आरोप लगाउने?गाउँ-गाउँ बस्ति-सहरबाट उठौं,हरेक संघीय प्रेमी, देश प्रेमी सबै उठौं,लिम्बुवान,खम्बुवान, तमासालिंग, तमुवान,नेवा,मगरात,खसान,जडान,थारुहट, मैथिल आदिबासी-मुलबासी जनजाती,मधेसी-मुश्लिम, महिला, दलित, पिछडा बर्ग सबै एक जुट हौँ,यी देश द्रोही एकात्मक बाहुनबादी एमाले-कांग्रेस-ए-माओबादी,मधेशी मोर्चाहरुलाई गाउँ बस्ति-सहरबाट बहिस्कार गरौँ,,,,,कामरेड अशोक राई,आङ काजी शेर्पा दाजै नेपाल फर्किनुस प्रवासका लाखौं-करोडौं आवाजहरु सधै तपाईहरुसँगै रहने छ,फर्किनुस एकताको हुरी चलाउनुस,,गाउँ बस्ति-सहरहरुमा,,,,सिंगो देशको अस्मिता ४ जना एकात्मक चुच्चेहरुले भाग-बन्डा गरेर बलात्कार गर्न लागि सके,,,,एक कानुनका रखवालालाई देशको अस्मिता लुट्न चढाई सके,,,,यो कानुनी रखवाला बोका जब स्खलित हुन्छ यिन ४ जना एकात्मक बाहुनबादी चुच्चेहरुको मुखमा स्खलन गराउन हरेक संघीय प्रेमी, देश प्रेमी सबै उठौं,लिम्बुवान,खम्बुवान, तमासालिंग, तमुवान,नेवा,मगरात,खसान,जडान, थारुहट,मैथिल आदिबासी-मुलबासी जनजाती,मधेसी-मुश्लिम, महिला, दलित, पिछडा बर्ग सबै जुटौं,एकताको हुण्डरी चलाउँ,,,,,,जय आदिबासी जनजाती असमान नेपालीहरु,,,,जय लिम्बुवान,खम्बुवान, तमासालिंग, तमुवान,नेवा,मगरात,खसान,जडान, थारुहट,मैथिल,,,,,,,,,,,,,,!!!




   

No comments:

Post a Comment