Saturday, February 9, 2013

अलिक कुरा बुझिन है मैले,,,,,,प्रस्ट्याई दिनु भए आभारी हुने थिएँ,,,,,,,,,,,,सेवारो रबि लुङ्वा,,,,,सबै लिम्बुवानी बुद्दि जीबी अग्रज,मित्त्रहरु बाट पनि आफ्ना-आफ्ना विचार दिएर मलाई बुझाउन सहयोग गर्नु हुने छ भन्ने अपेक्षा गर्दछु।जय लिम्बुवान संघीय अभिबादन,,,,,,,,,,,,,,,,!
(क) यसको मतलब के कुमार लिङ्गदेन ज्यु ले नेतृत्व गरि रहनु भएको लिम्बुवानी आन्दोलन सकारात्मक छैन? 
(ख)[सफल सक्षम नेतृत्वको जन्म हुनुपर्ने] यसको मतलब कस्तो सक्षम? कुमार लिङ्गदेन ज्यु नेतृत्बमा असक्षम हुनु हुन्छा?
(ग) [त्यसको लागि समयले आफै नया नेतृत्व जन्माउने उदघोष गर्नु भयो]मिसक हाङ्ग-संजु हाङ्ग,कमल छारहाङ्ले जस्तो वाहाँले पनि नयाँ पार्टी खोलेर लिम्बुवान मुक्तिको नयाँ बिगुल फुक्ने कुरा गर्नु भाको हो?
(घ) [ तर वहाले तत्कालको लागि कुमार लिङदेनको बैकल्पिक नेतृत्व दिन सक्नु भएन](तथष्ठ बसेर या  अहिले को वर्तमान आन्दोलनलाई सहयोग नगरी बसेर) यसको मतलब आफु पनि नगर्ने,कुमार लिङ्देनको गराइलाई पनि भाँजो हाल्ने बाँदर प्रवृत्तिको उजागर होइन र?
(ङ) वाहाँको यस्ता खाले अभिव्यक्तिले [पदलोपता त्यागेर फलना ढिस्का नेता भन्न छाडेर अहिलेको परिस्थितिमा कसरी हुन्छ एउटै छातामुनि गोलबन्द हुदै लिम्बुवानी आन्दोलनलाइ सफल पुराउने तिर जोड दिनुपर्छ] भन्नु हस्यास्पद होइन र?
(च)केन्द्रिय अध्यक्ष बाट कुमार लिङ्देन न्युटल रहेर वाहाँलाई केन्द्रिय अध्यक्ष बनाए वाहाँको नेतृत्वले लिम्बुवान मुक्तिको सम्भब हुन्छा नभए हुन्न भन्नु भाको हो?
===============================================
  

No comments:

Post a Comment