Tuesday, February 26, 2013

अष्मिता नेपालको

खोक्य्राई सकेर पनि
अष्मिता नेपालको
बलात्कार गरिरहने
देश द्रोही ब्वाँसाहरु हो
कुम्लो-कुटुरो बाँधे हुन्छ
शरणार्थी अभ्यास्त कुलङ्गार हो
देश द्रोही बेक्कामेहरु हो
स्खलित ओइलियेका मुलाहरु हो
घुमन्ते फिरन्ते गाई-भैंसी गोठालाहरु हो
खबरदार नेपाल तिमीहरुको आमाको दाइजो होइन
खबरदार नेपाल तिमीहरुको रत्तिशाला होइन
======================    

No comments:

Post a Comment