Sunday, July 8, 2012

सुद्धिको बारीमा उनयुं फुल्यो.....



सुद्धिको बारीमा उनयुं फुल्यो बुद्धिलाई गनायो....
बुद्धिको घरमा अण्डा भन्दा चल्ला पहिले जन्मियो....
सुद्धिले रुद्री पाठ गरि आफ्नै घर जुठायो अनि सुद्ध भयो......
बुद्धिले बिरालो बाँधी सुद्धिको क्रिया खायो बाहुन कहलायो ...
सुद्धि बुद्धि आफै जातीयबादी लाजै मर्दो सबै जात छुट्यायो.....
====================================
ए....नि लै--लै... सिरिमा सानको भात खानु धानको दुध-दहि बाहुनको.....
साङ्ले र डिकुरे डुबेको दहि-महि अघाऊनजेली खाउ माइला टपरे बाहुनको....
====================================
फेद न टुप्पा संघीय बिरोधि टपरटुइयाँ फेसबुके विद्वान भयो.....
सुजो न बुझो हगुल्गुड़ी पुजो होत्रो सन्नासो मच्चाई-मच्चाई श्लोक गायो....
लिम्बुवान,खम्बुवान,नेवा,तमुवानलाई पो जातियताको आरोप लगायो....
लिम्बु,राई,नेवार,गुरुङ राखी नक्कली आइडी खोल्यो रुद्री कै गित गायो....
२/४ जना लिम्बु राईले जनैबादी धोति भिर्यो टपरे,भक्ते सबैलाई हसायो....
उइ मुला जातिवादी उइ सिन्की-गुन्द्रुक एक्कल भाषा धर्म हामी माथि लादयो..
====================================
ए....नि लै--लै... सिरिमा सानको भात खानु धानको दुध-दहि बाहुनको.....
साङ्ले र डिकुरे डुबेको दहि-महि अघाऊनजेली खाउ माइला टपरे बाहुनको....
====================================
पत्रकार भयौ,साहित्यकार भयौ,नेता भयौ,आफ्नै पहिचान माथि लात्तेबूङ खेलेउ.....
तर तिमीलाई के थाहा?साङ्ले र डिकुरे डुबेको दहि-महि हसुरेर मज्जाले डकारेउ....
पत्रकार भएर आफ्नै साखा सन्तान,पहिचान र पिता-पुर्खाको बिरुद्धमा मनपरि लेखेउ......
साहित्यकार भएर सत्य इतिहास लुकाएर मन गढ़नते शब्दहरुले किताब भरेउ.....
कलंकित होऊ नै तर नेता भएर नि आदिबासी-मुलबासी जनजाती कै बिरुद्ध मा भाषण ठोक्यौ....
सुद्धि र बुद्धि २४० बर्ष बुढा भए अब सक्छौ भने जिउन्दै आर्यघाटमा लगेर दिउँसै जलाएर आउ....
नेवा,तमुवान,मगरात,तामांगसेलिंग,थारुहट,मधेस,खसान लिम्बुवान,खम्बुवान तिम्रै हो गाउँ....
साङ्ले र डिकुरे डुबेको दहि-महि पाउदैन यहाँ सफा दुध दहि,हान,उम्माक,थि,छ्याङ टन्न खाउ....
====================================
ए....नि लै--लै... सिरिमा सानको भात खानु धानको दुध-दहि बाहुनको.....
साङ्ले र डिकुरे डुबेको दहि-महि अघाऊनजेली खाउ माइला टपरे बाहुनको....
====================================
>>>>>>>>>>>>>दिपेन योङहाङ<<<<<<<<<<<<<<<

No comments:

Post a Comment