स्मरण रहोस : हिन्दु धर्ममा बाहुन राजा हुने चलन छैन । तर पनि राजाको
निर्णायक तह तथा राजा भन्दा उच्च तहमा मनुस्मृतिको आधारले त बाहुननै देखियो
। बाहुन जातिले आफुलाई सत्तामा टिकाई राख्न यसरी कविता समेत लेख्न पछि
पर्दैनथे । हेर्नुहोस कविताको एक झलक –
एक नम्बरी बाहुनवादी - राममणि आ.दी दिक्षित
जंङ्गली स्वाँठे तिघ्रे पाखे ,
खर्पने डोकेको देश हो नेपाल
भगवान, राखिदेउ यो यसैगरी
यी सभ्य भए हाम्रो सिरिखुरी
कहाँ जाला ?
तिघ्रे र पर्वते स्वाँठे जुन हाम्रा दाजु–भाई छन्,
त्यहि रही बाँचुन् हुनुपर्दैन सभ्य ती,
बाहुन-क्षेत्रिबाट मन्त्रिमण्डल जोरनु
बाहुन-क्षत्रियहरुमा पनि उच्चकोटिको ।।
मन्त्रिमण्डल जोरदा बाहुन-क्षेत्रि जोरनू ,
अयोग्य मतवाली र पाखण्डी नीच निर्दयी ।
पस्यो भने मण्डलमा राज्य उठ्दा गिराउँछ ।।
बाहुन क्षेत्रीबाटै मन्त्रिमण्डल जोरनू
त्यस्तै मन्त्री लिई रक्षा गरनू राज्यको सधै ।|
राममणि आ.दी दिक्षितले लेखेको यो कविता भलोकुराको नमुना, प्रकाशक केदारमणि आचार्य दीक्षित २०१८ बाट लिईएको हो ।
कवितामा परेका जातीय अपमानसूचक (हाल अचल्तीका) पुराना शब्दहरुको भावार्थ व्याख्या:
* स्वाँठे – बदमास, बुद्धि, विवेक, विचार आदि केहि नभएको
महाको मूर्ख, लठ्ठक–पूर्वी नेपालका राई–लिम्बु ।
* तिघ्रे – ठुला र मोटा तिघ्रा देखिने गरी कछाड (छोटो धोती ) बाँध्ने
‘बुद्धिहिन भुसतिघ्रे’–पश्चिमी नेपालका गुरुङ, मगर ।
* पाखे – काठमाडौ उपत्यका बाहिरका गाँउले ‘असभ्य’ नेवारको कथित तल्लो जात ।
* खर्पने – बेत , बाँसका चोयाबाट निर्मित दुइवटा डालाजस्ता टोकरीलाई डोरीद्धारा दुवै छेउमा झुण्ड्याई नोललाई काँधमा हाली मालसामान बोक्ने खर्पन (साधन) बोकाहा – खर्पने ।
काठमाडौ उपत्यकामा मात्र यस्ता खर्पन बोक्ने प्रचलन हुदा यहाँका आदिवासी ज्यापू, नेवार
* डोके – राणा शासकहरुले बौद्धमार्गी, मारकाट नगर्ने जाति भनी सशस्त्र सैनिक सेवामा भर्ना नलिने गरी अन्य सैनिकहरुको निम्ति रसद–पानी मात्र (डोकोद्धारा) बोक्ने सैनिक सहायक विभाग (पिपा गोश्वरा) मा भर्ना लिईने तामाङ, शेर्पा ।
* कदै – कदापि । कहिल्यै पनि ।
* मतवाली – मद (जाँड– राक्सी ) पिउने । गैरतागाधारी

No comments:
Post a Comment