जेबी जीले जन जातिको एकता कसरि गर्न सकिन्छ भन्ने आशय राख्नु भो र अहिलेको वर्तमान स्थितिमा अति नै आवश्यक स्टाटस भन्छु म |
वास्तवमा हामीलाई जनजातिको एकता किन चाहिएको हो त ? के छ एस्तो एकता नै
हुनु पर्ने वाध्यता ? येस्ता यावत प्रश्न हरु अनगिन्ती तेर्सिन्छन | यसको
सरल उत्तर हुनेछ "एकात्मक ब्रामणवादको शिघ्र अन्त गर्न र अग्रगामी संरचनाको
पुन: निर्माण गर्नु नै हो |" अब हाम्रो एकता हुनुको विकल्प छैन |
अब कसरि एकता हुने या गर्ने गराउने भन्ने सवालमा हामी विच तितो तर सत्ते कुरा धेरै छन् |
एकताको वाधक तितो तर सत्ते ,
१. पुरानो तथांक अनुसार झन्डै ६१ जनजातिहरु विभिन्न जातिय संघ संस्थाहरु नेपाल जनजाती महासंघ संग आवद्ध छन् तर विढम्वना ति मातहतका आ-आफ्नो संघ र संस्थाले सरोकार वाला जाति /जनजातिहरुलाई औपचारिकरुपमा तिनका मौलिक संघ र संस्थामा सदस्यता लिन हाइ गुहार गर्दा पनि अझ सम्म सदस्यता लिन त परै जावोस आफ्नो मौलिक संस्थाको झन्डा पनि चिन्दैनन् |
२. एस्तो बर्बारिक परिस्थिति देखेर हाम्रा जनजाती नेताहरु हाम्रो उत्पीडनको मुक्ति लाई थाती राखेर यकात्मक वादीका झोला भिर्दा व्यक्तिगत नाफा देख्नु उनीहरुका लागि सहि थियो |
३. पहिचानको अर्थ कति ठुलो हुदो रछ अहिले पो बिस्तारै बुझ्दैछन तर पहिचान जो सुतेर बसेका छन् तिनका पहिचान यो फेसबुकमा बक बकायेर या मुखको भरले बच्दैन होला तसर्थ मुठी भर तिनका वर्गले संरक्षण गर्दैछन | यो पाटो कति गहन हो भनेर कहिले नाच्याउने हरु पहि यहि छौ |
४. पहिचान कै कुरा गर्दा ,नेवारको पहिचान थारुले गर्दैन ,लिम्बुको पहिचान सेर्पाले गर्दैन ,राईको पहिचान तामांगले गर्दैन| त्यो त सो जातिले नै त गर्ने हो भनेर आदि इत्यादी त था छनि होइन ? तर ख्वोई हामीले आफ्नो जातिय पहिचानका लागि आर्थिक नैतिक र भौतिक रुपमा प्रतक्ष परोक्ष /जान अन्जान रुपमा अधिकाम्श जनजाति मित्रहरुले सहयोग र चासो गरेको देखिदैन |
५. विगत समयमा हाम्रा जनजाती संघ र संस्थाहरुलाई हाम्रै जातिले हार्दिकताका साथ सहयोग गरेनन किनकी म पनि आफ्नो जातीय संस्थामा लामो समय समस्या झेलिरहेछु |
कसरि एकता सम्भव होला ?
संस्कृतिक पहिचानको पाटो बाट;
१. एसका विभिन्न मार्ग छन् | सर्व प्रथम त हाम्रो एकतामा तितो सत्तेलाई चिन्तन मनन गर्न सकिएमा समस्याको समाधान हुन्छ |
जस्तै ,सोदेश वा विदेशमा रहेका सबै जाति र जान जातिले आ-आफ्नो जातिय संघ र संस्थामा अनिवार्य सदस्यता लिनु पर्दछ |
२. सो मौलिक संघ संस्थाको विधानमा रही आर्थिक,नैतिक र भौतिक सहयोग गर्नु पर्दछ |
३. आफ्नो मौलिक धर्म ,भाषा,लिपि ,संस्कार र संस्कृतिको संरक्षण र सम्वर्धन गर्नु पर्दछ |
४. जनजाति महासंघ संग आवद्ध सबै जातिय संघ र संस्थाहरुले यक अर्का विच भाई चाराको अभिवृद्धि गर्नु पर्दछ |
राजनीतिको पाटो बाट
१. हामीले राम्ररी पाठ शिक्नु पर्ने हो जुन २०६९ साल जेष्ट १४ गतेको कालो इतिहासले प्रष्ट पारि सक्यो कि अब जनजातिको राजनीतिक धुर्विकरण विना यकात्मक ब्रामणवाद को अन्त हुदैन |त्यसो भएकाले सबै आदिवासी नेताहरुले दुरदर्शी बैठक सेमिनार गरि वार्तामान आ-आफ्नो पार्टीबाट साधारण सदस्यता समेत नरहने गरि राजिनामा दियर राष्ट्रिय पार्टी खोल्नु पर्दछ |
२. ति नेता र महासंघका नेत्रित्वो पंती विच वारम्बार राजनीति र संस्कृति पाटोको बारेमा सम्पर्क भै रहनु पर्दछ |जब सम्म हाम्रो पहिचान सम्मान गर्दैनन् यो तिब्रगतिमा नजिक भन्दा नजिक भई रहनु पर्दछ |
३. अब आउने कुनै पनि निर्वाचनमा ब्रामण वादी जो सुकैको उमेद्वारलाई भोट दिन बाट बन्देश गरिनु पर्दछ र उक्त इलाका र क्षत्रमा बहुमतले निर्वाचित् हुन् आफनै जनजातिले भोट काट्न उमेद्वारी दिनु हुदैन |
४. जनजातिको राजनीति पार्टीले जनजाति महासंघ संग वृहत गृहकार्य गरि जनजातिका पहिचान सहितको संघर्ष लाई विजय गराउनु आर्थिक लेबी संसार भरि नै संकलन गर्न शुरु गर्नु पर्दछ |
अरु थप्दै जानु होला |
येथार्थमा हामीले देखि सक्यौ कि अब हामीलाई एकता चाहियो एदी एकता हुन् नसकेको भए त्यो अस्ति जेष्ट १४ मा बेनामे ब्रामणवादी संविधान जन्मिथ्यो जन्मिथ्यो |तर हाम्रो एकताको वावोजुत त्यो तुह्यो | पहिचान सहितको संविधान त गर्भधारण नै भएको थियन के तुहिने |
तसर्थ ,मेरो आशय भनेको हामी पहिचानको राजनीतिमा अड्किएको हौ भने तपाईको आ-आफ्नो संघ र संस्थामा औपचारिक आवद्ध हुनुहोस |तपाईको पहिचान ( भाषा,धर्म ,लिपि ,संस्कार र संस्कृतिको )लाई जगेर्ना गर्नुस |तपाईको इतिहास र जिउदो पहिचानको दस्तावेज खोज्ने खोज्यो भने एसको उत्तर दिन तम तयार हुनुहोस | तपाईको मौलिक पहिचान अर्काले बचाई दिदैन आफै लागि पर्नुस |
पहिचान नै गुमाई सकेर पहिचानको सम्मान गर भन्नु वैज्ञानिक हुदैन |
पहिचान सहितको
संघीय अभिवादन |

No comments:
Post a Comment