by Jb Rai on Wednesday, April 20, 2011 at 3:18pm ·
गरिबी, अशिक्षा, भ्रष्टचार, हत्या र आतंकहरू त परिणाम मात्रै हुन्!
देशभित्र परिणामका रुपमा देखिएका बिभिन्न समस्याहरूको पनि मूख्य जग-समस्या के हो भनेर बुझ्नु भन्दा पहिला त बाहुनबाद र यसको प्रभाव वा स्थिती आजको नेपालमा कस्तो छ भनेर पनि बुझ्न जरुरी हुनु पर्दछ।
मूलत: इष्ट इन्डीया कम्पनीको आगमन सँग सँगै बिभिन्न हिन्दुस्तान राज्यहरूमा देखा परेको सामन्ती प्रबृती वा त्यहाँको त्यो 'ब्राह्मणवाद' नै नेपालभित्र चाँहि 'बाहुनबाद' भएर लिग-लिग कोट बाट भित्रिएको प्रष्ट देखिन्छ।
स्वभावत: यसले आफ्नो नजिकका परिवार र सम्प्रादाय बाहेकका अन्यलाई कसरी थिच्ने वा पिस्ने भनेर बिभिन्न रणनितीहरू तयार गरेको र त्यसमा धेरै हदसम्म सफल पनि भएको देखिन्छ तर परिणाममा त्यसरी थिच्ने वा पिस्ने सँस्कृतीले सबै समाजलाई नै नष्ट वा कमजोर पार्दा त स्वयं उनीहरूको आफ्नो समाजलाई पनि असर ग-यो र अहिले त सिङ्गो देश पनि सीबखु भैरहेको छर्लङ्ग छ।
बुँदागत हिसाबले यसले निम्न ४ जग-बिभेदहरू सृजना गरेको छ;
१) एकल जातीय,
२) एकल भाषीक,
३) एकल साँस्कृतीक र
४) एकल धार्मीक।
माथीका ४ जग-बिभेदहरूले अन्य थप २ बिभेदहरूलाई मद्दत पु-याएको छ;
१) क्षेत्रीय र
२) लिङगीय।
यसरी मूख्य जगहरू तयार गरेपछि गरिबी, अशिक्षा र भ्रष्टचार सँग-सँगै 'बर्गीय बिभेद' झाँगिदै गयो र अझै हत्या-हिंसा बढेर गैरहेको छ र सारा नेपालीहरू खाडीमा हाम फाल्नु पर्ने र त्यहाँ पनि जान नसक्नेहरू चाँहि गोल-खाडी (वा बदमासी!) मा होमिनु पर्ने आज बहु-सँख्यक युवाहरूको बाध्यता छ।
यो त्यस्तो चित्र शुरुमा केहीलाई त्यस्तो स्पष्ट नदेखिनु मनासीब हुन सक्दछ तर तपाईहरूले जस्तो जान्न चाहे पछि चाँहि यो सजिलै देखिन्छ।
पृथ्वीनारायण शाहको बहुप्रचारित त्यो बाहुनबादी "४ जात ३६ वर्ण" दिव्य उपदेशले वास्तवमा यहाँका मूलबासी वा जनजातीहरूलाई छुदै छुदैन, ४ जात र ३६ बर्ण भनेको;
हिन्दुहरू भित्रको निम्न ४ जात
१) ब्राह्मण
२) क्षेत्री
३) वैश्य र
४) शुद्र
मध्ये पनि
४ जना विद्वान बाहुन, ८ जना बलवान क्षेत्री, २१ जना धनी वैश्य र ३ जना बिचरा नम्र शुद्रहरू
जम्मा गरेर ३६ जना मात्र सम्मिलीत भएको त्यो त्यतिखेरको राजसभालाई जनाउँछ।
त्यहाँ ती '३६ जना' लाई '३६ बर्ण' भनियो भनेर त इतिहासकार भण्डारीले नै पनि लेखेका छन्।
आज किन जातीय पहिचानका चेतनाहरू जताततै फैलिनु पर्ने आवश्यक्ता भो भन्ने कुरो पनि यसैले प्रष्ट पार्दछ - यदि त्यो एकिकरण को नाममा एकात्मकरण नगरिएर आज समाज र देश सुध्रिएको वा माथी गएको थियो भने त्यो अमेरिकी 'रेड इन्डियन' हरूको आवाज जस्तै यहाँ पनि नरम आवाज मात्रै उठाउनु पर्दथ्यो होला, तर डर मर्दो आक्रोशहरू सुनिन्दैन थियो भन्ने सामन्य प्राकृतिक नियम लागू हुन्थ्यो नेपालमा पनि।
बाहुनबादीहरूका शक्ति र स्थिती:
१) राजतन्त्र:
यो चाँहि खम्बा नै थियो - भने सम्म आफैले खान नपाको झोंकमा सबैको सहयोगमा उखेलेर फाले र, त्यो ठीक गरे।
२) राजनैतिक नेत्रित्वहरू:
यो पनि करिब करिब १००% नै असफल भैसकेको स्थिती प्रष्ट छ।
३) तल्लो तहको कार्यकर्ताहरू:
इ:नीहरू पनि त्यै खराब प्रबृती बाहुनबादबाट दिनानुदिन पिडीत भएर निराश र ब्याकूल हुने क्रम तिब्र छ।
दिनानुदिन यो बाहुनबाद कमजोर भैरहेको छ।
बाहुनबादीहरूको घिनलाग्दो बठ्याँई:
सबै पिडीतहरू एकै किसीमले पिडीत बनाइएको थिएन वा छैन र त्यसकारणले पनि उनेरू आ-आफूलाई गरिएको बिभेदको बिरुद्द मात्र लड्न चाँहिरहेको देखिन्थे तर अब चाँहि सबै किसिमका बिभेदहरूको बिरुद्द सबै पिडीतहरू एकमुष्ट हुने क्रम बढिरहेको छ।
संपूर्ण पिडीतहरूको पक्षमा उभिएर हामीले भनिरहेका थियौं र छौं;
"क्षेत्रीय हिसाबले तराईबासी/ मधेशीहरूलाई अन्याय गर्दा
पहाड र हिमालका समूदायलाई हातमा लिन खोज्ने,
भाषीक हिसाबले सबैलाई अन्याय गर्दा
खस पिडीत र दलितहरूलाई नै हातमा लिन खोज्ने,
साँस्कृतीक हिसाबले बाँकिलाई अन्याय गर्दा
सबै हिन्दुहरूलाई हातमा लिन खोज्ने,
दलितलाई अन्याय गर्दा तराइका पण्डितहरूलाई हात लिन खोज्ने
र महिलालाई अन्याय गर्दा सबै पुरुषहरूलाई देखाउने
यो यस्तो बाहुनबादीहरूको घिनलाग्दो बठ्याँई नै यो देशको मूख्य समस्या हो!"
सबै किसीमका बिभेदहरू हटाउनको लागि सम्पूर्ण पिडीतहरू एक जुट हुन अत्यावश्यक छ।
ती साम्प्रदायीक बाहुनबादी नेताहरूले अझै पनि सामाजीक वा राजनैतिक दर्शनहरूलाई आफ्नै अनुकूल मात्रै ब्याख्या गरिरहेका छन्, अक्सर जातीय बिभेदलाई सधैं बर्गीय बिभेदसँग एकै ठाँउमा मिसाएर गोल-मोटल पार्दछन् र आफ्ना तल्लो पङ्क्तिलाई समेत अल्मलाउन खोजिरहेका छन् । जबसम्म सबै किसिमका पिडीतहरू आ-आफ्नो स्वार्थमा मात्र अल्झेर एकमुष्ट हुदैनन् तबसम्म ती साम्प्रदायीक बाहुनबादीहरू ले घुमाउन खोज्दछन् आज एउटा असल नयाँ संबिधान बनाउने क्रममा पनि त्यसरी नै एउटाले अर्कोलाई, अर्कोले अर्कैलाई दोष लगाएर 'गोल-चक्कर' को नाटक गरिरहेका छन्।
त्यसकारण एउटा देव सार्की, देव चेपाङ, देव धिमाल, देव थारू वा देव गुरुङ लाई यो देशको गृह, रक्षा वा प्रधान मन्त्री बन्नमा ती बाहुनबादीहरूको मत, सल्लाह वा सहमती लिन आवश्यक छैन तर त्यसको सट्टा सम्पूर्ण तराई, पहाड र हिमालका सबै किसीमका पिडीतहरू एकमुष्ट निर्णायक हुन अत्यावश्यक छ!!!

soltaa
ReplyDeleteyo ४ जात ३६ बर्ण ko barey ma mailey adhyan garna khojeko ho tara tapai ko data le malai tetti convince garena. kripaya source khulaunu paryo. ahiley desh ko haalat herney ho bhaney yo topic ekdam sambedan shil cha ra hajur ko kura thikai bhaye pani esley gyan bhanda HATRED badi failaucha. esto lekh lekhnus jasley sarpa pani marus latthi pani na bhachus.
dhanyabaad