Saturday, June 2, 2012

गजल : "एकात्मक शासन "

Profile Picture 







                                                                                                     दिपेन योङहाङ



Profile Picture 
  गजल : "एकात्मक शासन "
एकात्मक शासन ढल्दैछ हजुर ।
सघियताको दिप जल्दैछ हजुर । ।
पहिचान सहितको अधिकारहरु ।
हिमालामा क्रमस फल्दैछ हजुर । ।
केन्द्री कृत सत्ता अधिनस्त हुँदै ।
सामान्तको जरा बल्दैछ हजुर । ।
युगौ देखिको पट्बाझो खेतमा ।
पौराखले माटो गल्दैछ हजुर । ।

एकात्मक शासन ढल्दैछ हजुर ।
सघियताको दिप जल्दैछ हजुर । ।

सावारा योङ्हाङ

पाँचथर नागी ५

No comments:

Post a Comment