Tuesday, June 12, 2012

बेलायतमा मगरलाइ बाहुनले बर्बाद पारेको सत्य घटना


by Jwajalapaa Sakasita on Wednesday, June 13, 2012 at 5:51am ·
बेलायतको स्कटल्यान्डमा बसोवास गरिरहेका ४८ वर्षीय तुलबहादुर भुजेल आफनो दुखि कथा यसरी सुनाउछन् :

म सन् १९९४ देखि एवरडिनमा बस्दै आएको छु । सन् २००० मा नेपालमै एक मगर कन्या रिता थापासित बिहे गरेको हो | नेपालमा दुःख पाउली भनेर श्रीमतीलाई आफैसंग राख्न सन् २००६ मा बेलायत ल्याए | मेरी श्रीमतीले जनवरी २०१२ मा मेरो मार्फत नै बेलायती नागरिकता पनि लिइन |

स्कटल्यान्डको एवरडिनमा बैदाम, पोखरा निवासी नारायण पहारी (जोनी) र मैना पहारी पनि उनको छोरा शंकर सहित बस्छन | नारायण निकै मिजासिला र आदर्शबादी कुरा गर्थे | हाम्रो सम्बन्ध गाढा हुदै गयो | नारायणले मेरी बूढीसंग तिहारमा टीका लगाउन थाल्यो । टीका लगाइसकेपछि झन् पूरापूर विश्वास गरियो । आउने–जाने पारिवारिक सम्बन्ध थियो । म सोझोले कसरी बुझ्नु कि तिहारको त्यो टीको मेरो जिन्दगी लुट्ने मन्त्र रहेछ । त्यो मिजसिलो बोलि मेरो सबै सम्पत्ति कुम्ल्याउने प्रपञ्च रहेछ | त्यो अक्षता मलाइ बर्बाद पार्ने अस्त्र रहेछ  ।

म सोझो मगर । मैले मान्छेहरू यति कपटी र निकृष्ट हुन्छन् भनेर कल्पनासमेत गरेको थिइन“ । तिहारको टीको लगाएर दाजुबहिनी नाता जोड्ने नारायण पहारी बाहुनले मेरो जीवनमा डढेलो सल्कायो | उसैको छोरोले मेरी बूढी उडाइदियो । मैले मेरो श्रीमतीलाई आफनै घरमा आतेजाते गर्ने टीको लगाएको भान्जोले भगाइदेला भनेर कल्पनासमेत गरेको थिइन । मेरा लागि यो पीडा सही नसक्नु भएको छ । श्रीमतीलाई नै सर्वश्व सम्झेर मैले अथाह माया मात्र दिइन, घर र जायजेथा पनि उनकै नाममा राखे । मेरो केही गल्ती थिएन । माया दिएर राखेको थिए । तर, मेरो जीवन र परिवार त डामाडोल नै भयो ।

अझ बढी दुःख त कहा“ लागेको छ भने आफूलाई टीका लगाउने बहिनीलाई भगाउदा पनि नारायण पहारीले आफनो छोरालाई रोक्ने वा सम्झाउने प्रयास गरेन । उल्टै हाकाहाकी ‘मर्दका दशवटी हुन्छन्’ भन्छ । छोरालाई उनको आमासमानकी फुपूलाई नै बिहे गर्दा पनि समर्थन गर्ने भनेपछि तिनको परिवारमा कस्तो नेपाली संस्कार रहेछ ? खोइ नैतिकता ? विदेशी भूमिमा जे गरे पनि हुने ? कस्तो समाज ?

मेरो जीवनका सबै खुसी खोस्न तिनले षड्यन्त्र गरे ।  मेरो सबै सम्पत्ति खानकै लागि मात्र उनीहरूले यस्तो गरेका हुन् | अहिले मेरो सर्वस्वहरण मात्र भएन, बद्नाम र जिन्दगी नै लथालिंग भयो । दुईवटा घर, गाडी, सुन सबै कुम्ल्याएर लगी । सम्पत्तिकै लागि यो सब भयो । पहारी परिवारले चाहेको भए यो दुर्घटना रोक्न सक्थे, तर उनीहरुले रोक्ने कुनै प्रयास नै गरेनन, अझ सघाए | त्यसैले यसमा सम्पूर्ण पहारी परिवारको मिलेमतो छ । म र मेरो बुढी बीच १५ वर्ष उमेर फरक छ तापनि हाम्रो यौन जीवन तनाबग्रस्त थिएन । लाग्छ, लोभी बाहुन बुढा बुढी नारायण पहारी र मैना पहारीले तिनको तन्नेरी छोरो र मेरो बुढीलाइ यौनबर्धक औषधि ख्वाएर अनैतिक यौन सम्बन्ध राख्ने वातावरण मिलाउन सघाएको हुनु पर्छ | मेरो बुढी नत्र तेस्ती छँदै थिइनन | आखिर मानिस कति पापी हु“दो रहेछ र तल्लोस्तरमा गिर्दो रहेछ । उनीहरूले मेरो सम्पत्ति खान त्यस्तो अपराध गरे । मेरी बुढीले बेलायति नागरिकता लिएकी हुनाले पनि तिनीहरुले सम्पत्ति र स्टाटसको आसमा यस्तो अनैतिक काम गरेको हुनुपर्छ । हाम्रो समाजमा श्रीमती-श्रीमान्बीचको अकाट्य सम्बन्ध, दाजु-बहिनि बीचको टिकाको सम्बन्ध, र फुपू-भान्जा बिचको पारिवारिक सम्बन्ध त उनीहरूका लागि स्वार्थको सम्बन्ध पो बनेछ ? मलाई यतिखेर बाहुन मानिसका नैतिकता, आचरण पनि कति घटिया हु“दा रहेछन् भन्ने लाग्न थालेको छ ।

मैले मेरी बुढीसंग जति समय रहे, सारा संसारका खुसी दिने प्रयास गरेको थिए । मेरा दश र दुई वर्षका छोरा दुवै उसैसग छन् । मलाई जीवनको यो अवस्थामा आएर दुःखका आ“सु घट्घटी पिलाई । मेरो जीवनयात्रामा जताततै काँडा रोपेर गई, त्यो निष्ठुरीले । अहिले सबै संसार उराठ लाग्छ । बेलायतको ठाउमा काम नगरी हुदैन तर गर्ने जांगर कत्ति छैन । जाडपानी पिउने बानी बढ्यो, यही चिन्ताले । अर्को बिहे गरौ“, यो बुढेसकालमा फेरी के बिहे गर्नु ? नगरौ, जिन्दगी विरक्त लाग्दोअनैतिक बाहुनको संगत गर्दा आज म र मेरो बर्षौको मेहनत बर्बाद भएको छ | अनैतिक बाहुनको मिजासिलो र आदर्शबादी कुरामा भुल्दा मेरो जिन्दगि भयङ्कर दुर्घटनामा फसेको छ |

No comments:

Post a Comment