Tuesday, May 22, 2012

मेरो दन्ते कथा,सत्य भोगाईभित्रको बर्तमान जीवन....!

आदरणीय दाजु-भाई दिदी-बहिनि ठुला-बडा सबैलाई आसेवारो.....नमस्कार.....सलाम्वालिकुम..चुम्रेक्सो...!!! मेरो परिचय दिनु पर्दा मेरो नाम दिपेन योङहाङ हो मेरो घर फुयेतप्पा वार्ड नं-२ (पखेरेको छोरा सैंला) स्थाई बसोबास दमक नगरपालिका वार्ड नं १४ झापा नेपाल !
भन्थे समयको बहाब नजानिँदो हुन्छा भनेर यो साच्चैनै रहेछ! यहाँ-वहा यता-उता हुँदा हुँदै ०१/०१/२००७ मा कम्पुचिया (Cambodia ) को फ्नोम पेंह सिटी मा आएर धेरै लामो समय सम्म दुख गरेर बस्ने क्रममा एउटा प्राइभेट स्कुलमा काम पाइयो ठुटे इंगलिस teacher त्यस पछी महिना-साल बित्दै गयो.....अचानक एक जना बाग्लुंग जिल्लाका मित्र लाल सिंह खड्काले मलाई इन्डियन रेस्टुरेन्ट चलाउने हो ?भनेर सोध्नु भो.....कुराकानी दामकाम पछी २००७ को जुन महिनादेखि इन्डियन रेस्टुरेन्टको मालिक भैयो....रेस्टुरेन्ट-स्कुल दुइतिर भएर पो होकी खोइ कसो पर्यो कस्टमर पनि भएकै दिखिन्थ्यो तर फाइदा देखिएन....लालसिंह जी पनि रेस्टुरेन्ट कै मालिक हुनहुन्छ,वाहाको रेस्टुरेन्ट को  नाम " FLAVORS OF INDIA "हो,र मेरो रेस्टुरेन्ट को नाम भने "LOTUS HOUSE " समयको यो बहाबसंगै धेरै खल्लो अनि अलिकति मिठो दिनहरुसंग भौतारिन्दै जाने क्रममा यहि फ्नोम पेंह सिटी मै सानो लगानीमा एउटा wooden interior designing decoration गर्ने सानो प्राइभेट कम्पनीको स्थापना गरिएकोछ,दूई जना मिलेर...एकजना मेरो साथि हुनुहन्छ सुबिराज राई धनकुटा जिल्लाबाट,हाम्रो स्थापित कम्पनीको नाम हो "OEU EANG WORKSHOP " बिशेसगरि हाम्रो काम होटेल, भिल्ला, कम्पनी,अप्पिस,रेस्टुरेन्टहरुमा काठको decoration गर्ने हो,र workshop मा अत्त्याधुनिक सबै खालका फर्निचरहरु उत्पादन गरिन्छ,! धन्यबाद......दिपेन योङहाङ.....!
floor and steps decoration by wood.....
kitchen decoration by wood, नेपली हातहरुको कला....
Restaurant decoration by wood....
Hotels rooms decor....

Hotels rooms decor....
ceiling and wall wooden decoration....ceiling and wall wooden gypsum.नेपली हातहरुको कला.... decoration....ceiling and wall wooden decoration....नेपली हातहरुको कला....ceiling,gypsum,नेपली हातहरुको कला....ceiling,gypsumceiling,gypsumRailing, doors,steps यी हेर्नुस....नेपाली साथीहरु काममा तल्लिन छन्....ceiling gypsum.....नेपली हातहरुको कला....

No comments:

Post a Comment