Tuesday, May 22, 2012

प्रेस स्वतन्त्रता हुनै पर्छ........

प्रेस स्वतन्त्रता हुनै पर्छ
पत्रकारिताको सम्मान गर्नै पर्छ
पत्रकारको पहिचान एउटा झोला हो >>>>>
पत्रकारको इमान निस्पक्ष चल्ने कलम हो>>>>
पत्रकारको जीवन खेस्रै-खेस्राले भरिएको कापी हो>>>>
पत्रकारको अभिन्न मित्र नै क्यामेरा हो >>>>>>>
झोला+कलम+कपि+क्यामेराबिना अधुरो हुन्छ पत्रकार>>>>>
न त जात हुन्छ पत्रकारको......
न त दिन र रात नै हुन्छ पत्रकारको.....
न त ज्युन-मर्न कै टुंगो हुन्छ पत्रकारको....
==================================
कुनै राजनीतिक पार्टी को प्यावा हुन्न पत्रकार.......
कुनै जातजाति,देशी-बिदेशीको बिरोधि हुन्न पत्रकार....
धर्म संस्कृति भाषा लिपि प्रति क्रोधी हुन्न पत्रकार.......
मन्दिर-मस्जिद,चर्च-गुम्बाको पूर्वाग्रही हुन्न पत्रकार....
--------------------------------------------------------
पत्रकारको भूमिका समाजलाई फुटाउने होइन
जात हेरी पत्रकारिता ग्रस्त हुनु हुँदैन
जर्नालिज्मको ईथिक्स र कोड अफ कन्डक्टको बेइजती गर्नु हुदैन
पत्रकारको काम समाचार संकलन गर्ने हो हुलदङ्गा गर्ने होइन
============================================
तर यहाँ.....
हाम्रो नेपालमा....
हाम्रो प्रेसस्वतन्त्रताको मन्चमा.....
हाम्रो पत्रकारिताको आँगनमा........
खोइ त पत्रकारिता आचारसंहिताको पालना?
---------------------------------------------
नेपाल पत्रकार महासंघले......
नेपाल टिभी जर्नालिज्मले......
इज्जत-इमान बचाउनु छ भने......
=====================
भुत्राको प्रतिकार गर्ने?
भुत्राको गाली बेइजती गर्ने?
=====================
अनहोनी बाट बचाउनु पर्नेमा आङ्काजिलाई यहाँ निकाल भने?
येस्ता दुइपैसे खिल कार्की जस्ता ब्याक्तिलाई.......
पत्रकार महासंघको आँगनमा लगेर पच्छार्नुस
नेपाल टिभी जर्नालिज्मको आँगनमा लगेर पच्छार्नुस....
चित्र बहादुर केसी,कमल थापाको प्यावा होइन पत्रकार महासंघ.....
२४० बर्ष हालीमुहाली गर्दा जनजातिमा सुचिकृत हुन परेन
आजको यो अन्तिम घडीमा शंख फुकी अन्तर्नाद गर्ने
टपरटुइयाँ एकात्मक बाहुनबादीहरुको बुडीले दाइजो बोकेर ल्याको होइन पत्रकार महासंघ......
एमाले र माओबादीको कन्जुस्याईमा चल्ने होइन पत्रकार महासंघ......
कांग्रेस र ज्ञानेन्द्रको रवैयामा चल्ने होइन पत्रकार महासंघ......
============दिपेन===================

No comments:

Post a Comment