Tuesday, May 22, 2012

येथार्थ भित्रको कैदी भएर>>>>>

येथार्थ भित्रको कैदी भएर>>>>>
सम्झिन्दा याक्थुङ्बाहा........
सम्झिन्दा सिङ्सेवाहा .........
सम्झिन्दा मुदेम्वाहा ..........
सम्झिन्दा नेवार,मङ्ग्राहा.....
सम्झिन्दा थारु,धिमालहा........
फुलको एउटै माला पो रैछौँ >!
येहीं भित्र>>>>>>>>
युमा-थेबाहरुले भनेका,बोलेका यथार्थहरु......
सम्झिन्दा "निङ्दल्या र बाङ्दल्या" भनेको त.....
कुटिल सामन्ती बाहुनबादीहरु पो रैछन......>!!
यिनै जालीझेलीहरुले >>>>>>>>>
परिबन्धमा पारि महङ्गो ब्याजमा ऋण दिने.....
५ महिना पछी काइते तमसुक लेखने.....
१०० मा एउटा शुन्ना थपी फेरी लेप्चे हान्न लाउने.......
सयकडा ५ पाथीले ब्याज लिने.....
खल्ला,खमारमा मङ्सिर पन्ध्रमा.....
१०० मा शुन्ना थपी हजारकडा ब्याज भर्ने......
थुइक्का.... अहिले पो सम्झेँ......
तेही "निङ्दल्या बाङ्दल्या" का
सन्तानहरु.......
भरौटेहरु........
जोगी-भेगी, साधु-सन्त सन्नेसीहरु पो रैछन>!!!
==========================
(येसपछी अर्को पानामा)दिपेन.......!!!!
==========================

No comments:

Post a Comment