Tuesday, May 22, 2012

भुत्राको विद्वान?


विद्वान रे......!
लेखक रे......!
साहित्यकार रे.....!
कलाकार रे.........!
राजनीतिज्ञ रे......!
पत्रकार रे ..........!
गजलकार रे.......!
कबि रे ..............!
भुत्राको विद्वान? मनमस्तिष्कले एकात्मक सामन्ती बाहुनबादको धोतीको लिखा गन्छ भने.....
भुत्राको लेखक? सत्य इतिहासलाई छोपेर बाहुनबादी कलम चलाउछ भने......
भुत्राको साहित्यकार? आफनै इतिहासलाई लात हानेर बाहुनबादी पण्डित कहलाउछ भने.....
भुत्राको कलाकार? आफ्नै जात धर्म संस्कारलाई राक्षसी सस्म्झी बाहुनबादी औतारी हिरो बन्छ भने....
भुत्राको राजनीतिज्ञ? सत्ताधारी बाहुनबादको इसारामा आफ्नै अदिबासि मुलबासी जनजाती दमन गर्छ भने....
भुत्राको पत्रकार? एकात्मक सामन्ती बाहुनबादको पक्षपोषण गरि समाचार सम्प्रेषण गर्छ भने....
भुत्राको कबि,गजलकार? बाहुनबादी धोतीलाई पात्रो सम्झी आफ्नै धर्म संस्कार-संस्कृति भाषा-लिपि माथि धावा बोल्छ भने......
यदि तिमि लिम्बु होउ भने....
यदि तिमि राई होउ भने.....
यदि तिमि मगर होउ भने....
यदि तिमि गुरुङ होउ भने....
यदि तिमि नेवार होउ भने....
यदि तिमि थारु धिमाल होउ भने.....
आफ्नै धर्म,संस्कार-संस्कृति,भाषा लिपि माथि लात नहान,आफुलाई बाहुनबादी हिन्दु बर्नाश्रमको धुपौरे नबनाऊ.....भोलि तिम्रा छोरा नातिले तिमि मर्दा नुन-तेल छोएर चोखिनु पर्ने बेलामा गाईको मुत नचोखियुन...तिम्रो सुधाइ,फजे गर्नु पर्दा खाटको खुट्टामा बिरालो बाँधेर सराद्ध नगरुन.....!!!
हिम्माङ् , सम्माङ्, मङ्गेना,तङ्गसीङ् गर्दा टपरे बाहुनलाई रुद्द्री मन्त्र नपढ़ाउँन,,,छोरि-चेलीलाई मैतालु दिनु  पर्ने होत्रो सन्नासोको मात्र पढाइ कन्यादान नगरुन.......!!!   
=================दिपेन============================

No comments:

Post a Comment