Tuesday, May 22, 2012

स्वर्गिक भक्ते.....................

लु.....खास्त....आज मैले स्वर्गिक भक्तेको कुरा पढें......सम्पुर्ण खोटांगे साथीहरुलाई मेरो सोधाइछ है..... के यो साच्चै हो?होइन हो....यो प्रत्यक्षदर्शी १० हजार जनामा तपाइँ कोइ त्यहाँ हुनुहुन्थ्यो?
[ ५ ] खोटाड; जिल्ला बाह्रा पोखरीमा ५ वटा माड;निशा गुरुज्युले राखनु हुदा एउटा चाही मान्छे हिडे जस्तै पोखरी बीचबाट चल्न शुरु भई वरिपरी सरि रहेको थियो । प्रत्यक्षदर्शी करिब १० हजारको स’ख्यामा थिए । मेला पनि त्यही समयमा लागिरहेको थियो । त्यो मात्र होईन गुरुज्युले उक्त पोखरीको बेचमा अचम्म प्रकारले उभिएर ५ घण्टा ४१ मिनेट सम्म निरन्तर भैबिष्यवाणी एवम धार्मिक प्रवचन गर्नु भयो । यो कार्य २०५७ साल कार्तिक २० गते सम्पन्न भएको थियो ]

No comments:

Post a Comment