Thursday, May 24, 2012

पावर न्युज.....

पावर न्युज.....
 यदि जर्नालिज्मको खाकाभित्र रहेर आफ्नो पत्रकारिताको खेति गर्ने हो भने भन्न खोजेको के???
यदि तपाइको पत्रकारिताको जात छ?? तपाइको पत्रकारिताले नाताबाद कृपाबादगरेर..बाहुन क्षेत्री लिम्बु राई मगर गुरुङ, धर्म कर्म संस्कार संस्कृति भाषा लिपि
छुट्टयाउँछ भने तपाइको जर्नालिस्टले कुटाइ खाए कम भयो,क्यामेरा फुटाइये राम्रो    
                            भयो!ज्यान लिएनन् येसैमा गर्व गर्नुस...
प्रेस स्वतन्त्र हुनै पर्छ!
पत्रकारिताको सम्मान गर्नै पर्छ!!
पत्रकारको पहिचान एउटा झोला हो>>>>>
पत्रकारको इमान निस्पक्ष चल्ने कलम हो>>>>>
पत्रकारको जीवन खेस्रै-खेस्राले भरिएको कापी हो>>>>>
पत्रकारको अभिन्न मित्र नै क्यामेरा हो>>>>>>>>
"झोला+कलम+कपि+क्यामेराबिना अधुरो हुन्छ पत्रकार"
न त जात हुन्छ पत्रकारको......
न त दिन र रात नै हुन्छ पत्रकारको.....
न त ज्युन-मर्न कै टुंगो हुन्छ पत्रकारको....
============================
कुनै राजनीतिक पार्टीको पेवा हुन्न पत्रकार.......
कुनै जातजाति,देशी-बिदेशीको बिरोधि हुन्न पत्रकार....
धर्म संस्कृति भाषा लिपि प्रति क्रोधी हुन्न पत्रकार.......
मन्दिर-मस्जिद,चर्च-गुम्बाको पूर्वाग्रही हुन्न पत्रकार....
==============================
पत्रकारको भूमिका समाजलाई फुटाउने होइन
जात हेरी पत्रकारिता ग्रस्त हुनु हुँदैन
जर्नालिज्मको ईथिक्स र कोड अफ कन्डक्टको बेइजती गर्नु हुदैन
पत्रकारको काम समाचार संकलन गर्ने हो हुलदङ्गा गर्ने होइन
=============================
नेपाल पत्रकार महासंघले......
नेपाल टिभी जर्नालिज्मले......
इज्जत-इमान बचाउनु छ भने......
=====================
खोइ त पत्रकारिता आचारसंहिताको पालना?
किन कसैको बोलि प्रति प्रतिकार गर्ने?
पत्रकारिताको धर्म के हो भन्ने किन आत्मसात नगर्न?
अनहोनी बाट बचाउनु पर्नेमा आङ्काजिलाई यहाँ निकाल भन्ने?
येस्ता दुइपैसे खिल कार्की जस्ता ब्याक्तिलाई.......
पत्रकार महासंघको आँगनमा लगेर पच्छार्नुस
नेपाल टिभी जर्नालिज्मको आँगनमा लगेर पच्छार्नुस....
चित्र बहादुर केसी,कमल थापाको प्यावा होइन पत्रकार महासंघ.....
२४० बर्ष हालीमुहाली गर्दा जनजातिमा सुचिकृत हुन परेन
आजको यो अन्तिम घडीमा शंख फुकी अन्तर्नाद गर्ने?
टपरटुइयाँ एकात्मक बाहुनबादीहरुको बुडीले दाइजो बोकेर ल्याको होइन पत्रकार महासंघ......
एमाले र माओबादीको कन्जुस्याईमा चल्ने होइन पत्रकार महासंघ......
कांग्रेस र ज्ञानेन्द्रको रवैयामा चल्ने होइन पत्रकार महासंघ......

No comments:

Post a Comment