Tuesday, May 22, 2012

ओइ.....कन्धने.....!

ओइ.....कन्धने.....!
ओइ....चन्दने......!!
ओइ....टपरे........!!!
===============
यहाँ सुन...म केहि भन्छु>>>>>
सालिन,नम्र भाषामा.......
===============
ए....भण्डारी हजुरबुवा........
ए....चप्रांसे खनाल काका......
ए....रेग्मी अन्तरे दाई ..........
---------------------------------
तपाईको भाई-बहिनिलाई.........
तपाईको छोरा-छोरीलाई...........
लिम्बुवानको सत्य इतिहास किन भन्दैनौं?
छिट्टो भनिहाल समय छैन>>>>>
======================
फाकफोक यक,तम्बर,मेवा मेरीङ्देन यक मा
यासोक,फेदेन,पोक्लाबुंग,मिक्लुङ्,चौबिस,साँगुरि यक मा
थाला,छत्थर,चामलिंङ्-चिम्लीङ्,आठराई-पोमोजोङ् यक हरुमा
लिम्बुवानको किपटहरुमा तिमीहरु बसाँई आउँदा....
==================================
बिर्सेको छैन होला नि...थरि सुब्बाको अगाडी हात जोडेर बसेको?
बिर्सेको छैन होला नि...कटुन्जे खेत र सिमखेत मागेको?
हुर्याईदेउ कि अझैछ त्यो "तमसुक"थरि सुब्बाको सिखुवामा लेखेको?
किन देखाउन्दैनौं तिम्र छोरा-नातिलाई?
घमण्डले खोस्रे भ्यागुता झैँ फुल्नु पर्दैन है महङ्गो पर्ला>>>
स्कुल,कलेज,अड्डा-अदालतहरुमा तिम्रै सन्तान....
भन्सार-नाका सिडियो कार्यलयहरुमा तिम्रै सन्तान....
संसद देखि सदनसम्म तिम्रै सन्तान........
===========================
भण्डारी हजुरबुवा........
चप्रांसे खनाल काका........
रेग्मी अन्तरे दाई.........
छिट्टो सम्झाउने-बुझाउने गर है तिम्रा साखा-सन्तानलाई.....
थरि सुब्बाको हजुरीमा तिमीले गास-बास-कपास पाएको....
गुम्ला है तिम्रा छोरा-नातिको अन्धो दमन र बिठ्याईले.....
गुमेर पाउन भन्दा कठिन छ है पाएर गुमाउन......
अब त्यो जमाना छैन...थरि सुब्बाकाँ तमसुक लेखिदैन.....
कटुन्जे खेत र सिम खेत अब सितैमा पाइदैन......
================================
यतिखेर पुर्व-पश्चिम,उत्तर-दक्षिण चारै दिसाबाट
आदिबासी-मुलबासी जनजातीका सन्तानहरु हुण्डरी झैं आइसके है....
तिम्रा साखा सन्तान छोरा-नातिहरुको हैकमको छानो उडाउन.....
आदिबासी-मुलबासी जनजातीहरुको पहिचान सहितको बागडोर खोस्न.....
थुइक्का चन्दने.....थुइक्क टपरे काठा.....थुइक्का कन्धने श्रीखण्डे......
बाहुनबादको कुरा उठाउन्दैमा....
पहिचान र अग्राधिकारको कुरा उठाउन्दैमा.....
तिमीलाई किन रिस उठेको हौ भण्डारी हजुरबुवा.....
तिमीलाई किन आकाश नै खसे झैं भाको हौ चप्रांसे खनाल काका....
तिमीलाई किन आहारिस लाग्या हौ रेग्मी अन्तरे दाई.....
================================
खोइ त अधिकारी बाबै केहि नि बोल्दैन त....
खोइ त भट्टराई काकाले नि बिरोध गर्नु पर्ने त.....
खोइ त घिमिरे साइँला दाईलाई आहारिस लग्नु पर्ने त....
लिमुवन हाम्रो पहिचान सहितको थात हो.....
नेपाल हाम्रो देश हो.....
नेपाली हाम्रो राष्ट्रियता हो....
भुत्राको थरको पछी नेपाली लेखने?
=============दिपेन===========

1 comment: